covid-19 गरिएको छ अ के ग े · 2020-04-19 · त ाईंको covid-19...

14
तपाको COVID-19 नमूना सकलन गरिएको अब के गने ? घिमा आइसोलेसनमा बे तपाको COVID-19 नमूना सकलन गरिएको ि Avera ले तपाको पिीण नततजा सतितपालाई फोन गनेछ तपाको पिीणको बािेमा ि छन् भने , कृ पया 605-322-1957 मा फोन गनुिोस् नततजा आउन के िी दिन वा अझ बढी समय ला से छ तपालाई तपाको पिीण नततजािको बािेमा (िाको 7 दिन) तबिान 7 बजेिेति 9 बजेको बीचमा सूतचगरिनेछ आवेिाले ितनयरण तथा िकथाम के र (CDC) का लातग तनिेशनि बमोतजम बीमािी रिपणीि िान गने छैन वाय तवभागबाि पिीण नततजा सावुजतनक घोषणा गनु दढलाइ नसछ कृ पया आनो िायकबाि नततजा ि तनिेशन गनुका लातग तीा गनुिोस् COVID-19 पिीणको पोतजरिभ नततजा तपाको वाय सेवा िायकले काममा दफताु जान वा आइसोलेसनबाि बातिि आउनठीक भनेि नभनेसम घिमा आइसोलेसनमा बतसिानिोस् Avera ले CDC दिशातनिेशनि बमोतजम काममा फकु ने नोिि िान गिैन COVID-19 पिीणको नेगेरिभ नततजा पिीण नततजा नेगेरिभ आयो भने , तपा 24 घिासम लण मन नभएसम घिमा बनपछु , यसपतछ तपा आइसोलेसनबाि बातिि आउन सन छ वायकमीलाई अझ कडा दिशातनिेशि दिइएको , यसैले काममा दफताु ने तनिेशनिका लातग आनो िजगाििातासँग सपकु िनिोला Avera ले CDC दिशातनिेशनि बमोतजम काममा फकु ने नोिि िान गिैन यतो समयमा तपाको धैयुको लातग तपालाई धयवाि रनत योगशाला नततजाको लातग, AveraChart.org मा गई AveraChart को लातग साइन अप गनुिोस् 20-ADMIN-21661-REV0320

Upload: others

Post on 06-Jul-2020

5 views

Category:

Documents


0 download

TRANSCRIPT

तपाईंको COVID-19 नमूना सङ्कलन गरिएको छ । अब के गने ? घिमा आइसोलसेनमा बस्न े

तपाईंको COVID-19 नमनूा सङ्कलन गरिएको छ ि Avera ल ेतपाईंको पिीक्षण नततजा सतित

तपाईंलाई फोन गनछे । तपाईंको पिीक्षणको बािेमा प्रश्निरू छन ्भन,े कृपया 605-322-1957 मा फोन

गननिुोस् ।

नततजा आउन केिी दिन वा अझ बढी समय लाग्न सके्नछ ।

तपाईंलाई तपाईंको पिीक्षण नततजािरूको बािेमा (िप्ताको 7 दिन) तबिान 7 बजेिेति 9 बजेको बीचमा सूतचत गरिनेछ ।

आवेिाले िोग तनयन्त्रण तथा िोकथाम केन्त्र (CDC) का लातग तनिेशनिरू बमोतजम बीमािी रिप्पणीिरू प्रिान गने छैन ।

स्वास््य तवभागबाि पिीक्षण नततजा सावुजतनक घोषणा गनु दढलाइ हुनसक्छ । कृपया आफ्नो प्रिायकबाि नततजा ि तनिेशन प्राप्त गनुका

लातग प्रतीक्षा गननुिोस् ।

COVID-19 पिीक्षणको पोतजरिभ नततजााः तपाईंको स्वास््य सेवा प्रिायकले काममा दफता ुजान वा

आइसोलेसनबाि बातिि आउनन ठीक छ भनेि नभनेसम्म घिमा

आइसोलेसनमा बतसिाख्ननिोस् ।

Avera ले प्रतत CDC दिशातनिेशनिरू बमोतजम काममा

फर्कुने नोििरू प्रिान गिैन ।

COVID-19 पिीक्षणको नगेेरिभ नततजााः पिीक्षण नततजा नगेेरिभ आयो भने, तपाईं 24 घण्िासम्म

लक्षण मनक्त नभएसम्म घिमा बस्ननपछु, त्यसपतछ तपाईं

आइसोलेसनबाि बातिि आउन सक्नन हुन्त्छ ।

स्वास््यकमीलाई अझ कडा दिशातनिेशिरू दिइएको छ,

त्यसैले काममा दफताु हुने तनिेशनिरूका लातग आफ्नो

िोजगाििातासँग सम्पकु िाख्ननिोला ।

Avera ले प्रतत CDC दिशातनिेशनिरू बमोतजम काममा

फर्कुने नोििरू प्रिान गिैन ।

यस्तो समयमा तपाईंको धयैुको लातग तपाईंलाई धन्त्यवाि ।

रनत प्रयोगशाला नततजाको लातग, AveraChart.org मा गई AveraChart को लातग साइन अप गननिुोस ्

20-A

DM

IN-2

1661-R

EV0320

4. घरमा आइसोलसेनमा बस्न ेतपाईंको परीक्षण नततजा सतित Avera ले तपाईंलाई फोन गनछे । तपाईंको परीक्षणको बारेमा प्रश्निरू छन् भने, कृपया 605-322-1957 मा फोन गननिुोस् ।

नततजा आउन केिी दिन वा अझ बढी समय लाग्न सके्नछ । तपाईंलाई तपाईंको परीक्षण नततजािरूको बारेमा (िप्ताको 7 दिन) तबिान 7 बजिेतेि 9 बजेको बीचमा सतूचत गररनछे ।

Avera ले रोग तनयन्त्रण तथा रोकथाम केन्त्र (CDC) का लातग तनिशेनिरू बमोतजम बीमारी रिप्पणीिरू प्रिान गनुे छैन ।

स्वास््य तवभागबाि परीक्षण नततजा सावजुतनक घोषणा गन ुदढलाइ हुनसक्छ । कृपया आफ्नो प्रिायकबाि नततजा र तनिशेन प्राप्त गनकुा लातग प्रतीक्षा गननिुोस् ।

रनत प्रयोगशाला नततजाको लातग, AveraChart.org मा गई AveraChart को लातग साइन अप गननिुोस ्

COVID-19 परीक्षणको नेगेरिभ नततजााः परीक्षण नततजा नेगरेिभ आयो भन,े तपाईं 24 घण्िासम्म लक्षण मनक्त नभएसम्म

घरमा बस्ननपछु, त्यसपतछ तपाईं आइसोलेसनबाि बातिर आउन सक्नन हुन्त्छ ।

स्वास््यकमीलाई अझ कडा दिशातनिशेिरू दिइएको छ, त्यसलै ेकाममा दफता ुहुन ेतनिेशनिरूका लातग आफ्नो रोजगारिातासगँ सम्पकु राख्ननिोला ।

आवरेाले प्रतत CDC दिशातनिेशनिरू बमोतजम काममा फर्कुने नोििरू प्रिान गिैन ।

COVID-19 परीक्षणको पोतजरिभ

नततजााः तपाईंको स्वास््य सवेा प्रिायकल ेकाममा दफता ुजान वा आइसोलसेनबाि बातिर आउनन ठीक छ भनरे नभनसेम्म घरमा आइसोलसेनमा बतसराख्ननिोस ्।

Avera ले प्रतत CDC दिशातनिेशनिरू बमोतजम काममा फर्कुने नोििरू प्रिान गिैन ।

आवेरा िेल्थमा COVID-19 परीक्षण सम्बन्त्धी तबरामीलाई मागुतनिेशन

तपाईंलाई 100 तडग्रीभन्त्िा उच्च ज्वरो आएको छ, िोकी लागेको छ वा सास फेनु गाह्रो भएको छ वा तपाईंलाई COVID-19

तनम्त्याउने भाइरसबाि संक्रतमत भएको आशंका छ भने, तपाईंको घर र समनिायका मातनसिरूलाई यो रोग फैतलन नदिनमा

मद्दतको लातग तल दिइएका चरणिरू अननसरण गननुिोस् ।

1. 1-877-AT-AVERA

(1-877-282-8372) वा तपाईंको तक्लतनकको नम्बरमा फोन गननिुोस ्

2. फोनमा स्वास््यकमीले तपाईंलाई मलू्याङ्कनका लातग तवतभन्न प्रश्निरू सोध्नछेन ्र

तपाईंलाई अको चरणिरूका लातग तनिशेन दिनछेन् ।

1.

3 तपाईंलाई त्यसपतछ के गने र परीक्षणको लातग नमनूा उपलब्ध गराउन किा ँजाने भन्ने बारेमा

तनिशेन दिइनछे ।

यस्तो समयमा तपाईंको धैयुको लातग तपाईंलाई धन्त्यवाि ।

Avera.org/covid-19 मा थप जानकारी तलननिोस ्

COVID-19 परीक्षणको लातग

मापिण्ड पनग्िनै:

तपाईंलाई त्यसपतछ के गने

भनरे तनिेशन दिइनेछ ।

COVID-19 परीक्षणको लातग

मापिण्ड पनग्छ:

पषृ्ठ | | 8

मानिसहरूसगँको िनिकको सम्पकक लाई सीनमत गि े

● हात नमलाउि ेसनहतका शारीररक सम्पकक लाई सीनमत गिनकहोस्।

● आफ्िा हातहरू धनिनहोस् र आफ्िा आँखाहरू, िाक वा मनख िछनिनहोस्।

● आफ्िो प्रत्येक्ष टोलीमा व्यनिगत बैठकहरू सीनमत गिनकहोस् र सम्भव हदँा Webex,

फोि कल र अन्य उपकरणहरूको उपयोग गिनकहोस्।

तपाईं नबरामी हिनहन्छ भिे घरमा बस्ननहोस्

नभडहरूमा ििािनहोस ्(नवशषे गरी कमिोर भेनन्टलेसि भएका

ठाउँहरूमा)

गैर-आवश्यक यात्रा सीनमत गिनकहोस्

• तपाईं नबरामी हिनहन्छ भिे काम गिकका लानग ररपोटक िगिनकहोस्:

● 100° वा सोभन्दा बढी ज्वरो आउिे

● खोकी लाग्ने

● श्वासको कमी

● घाँटी दनख्ने भएमा

कोरोिा भाइरस (COVID-19) फैलिबाट रोके्न:

सामानिक नभडभाडबाट टाढा रहिे

COVID-19 का िवीितम अद्यावनधक र संसाधिहरूका लानग cdc.gov मा िािनहोस ्

पषृ्ठ | | 9

कपडाका मास्कहरू उत्कृष्ट अभ्यासहरू:

नतिीहरूले ध्यािपूवकक लगाइएका (लगाइएको) वा नलएका (डफ गररएको) छि् भिे मात्र कपडाका मास्कहरू मद्दत गदकछि्।

● हरेक पटक तपाईंले मास्क छन ँदा आफ्िा हातहरूलाई कम्तीमा 20 सकेेण्डसम्म साबनि र पािीले धनिनहोस् वा हाते सेनिटाइिर

प्रयोग गिनकहोस्। यसले तपाईंलाई क्रस-दनषणबाट बच्ि वास्तवमै मद्दत गिेछ।

● तपाईं कपडाको मास्क हटाउि तयार हदँा काि वा टाउकोको लनपहरू समात्ननहोस्।

● माक्सको अगानडको भाग िछनिे प्रयास गिनकहोस्। यसलाई धनिका लानग आफ्िो लण्रीमा राख्ननहोस् – र त्यसपनछ आफ्िा हातहरू

धनिनहोस्।

● हरेक प्रयोग पनछ वा कम्तीमा ददिह ँआफ्िो कपडाको मास्क धनिनहोस्।

● तातो पािीमा धनिनहोस् तर तपाईंले सक्नन हन्न भिे, तपाईंको रायरको तातो सेरटङमा सनकाउि सननिनित हिनहोस्।

कपडाका मास्कहरू

कपडाको फेस मास्क लगाउिाले COVID-19 को फैलावलाई रोक्न सहयोगी हि सक्छ।

तपाईंसँग घरमै बिेको वा केही दकिेको भए तापनि, ददिह ँधनिाले मास्कले तपाईंलाई

सनरनक्षत राख्न मद्दत गिक सक्छ।

साथै, कपडाका मास्कहरू मनख-हातको सम्पकक कम गिक वा व्यवस्थापियोग्य मास्कहरूको

प्रयोग बढाउिको लानग निदकत्सा मास्क वा N-95 कभर गिकमा मद्दत गिकको लानग

एकदमै लाभदायक छि्।

पषृ्ठ | | 10

िरण 1: कािका लनपहरूद्वारा मास्कलाई समात्ननहोस्

िरण 2: एउटा लनप कािमा नस्लप गिनकहोस्

िरण 3: दोस्रो लनपलाई अकोतफक को कािमा

नस्लप गिनकहोस्, मनख र िाक ढादकएको छ भिी

आश्वासि ददि मास्कलाई समायोिि गिनकहोस्।

िोट: मास्कको दकिारा बङ्गाराको तलभन्दा

बङ्गारासँग पनङ्िबद्ध गररएमा कपडाको मास्कको

प्रयोगको अवनधमा/कन रा गिे अवनधमा कम निप्लेको

दनेखन्छ।

*मास्क लगाउिनअनघ उनित हातको सरसफाइ आयोनित गिनकहोस्।

कािको लनप कपडा मास्क लगाउि

म्यानन्डबल

पषृ्ठ | | 11

िरण 3: दनबै हडे लनपहरूलाई क्राउि हडेमा

फैलाउिनहोस् र लनपहरू समायोिि गिनकहोस्

िसकारण मास्क राम्रोसँग दफट हन्छ।

पनि: प्रयोग गिकका लानग मास्क हटाउँदा:

1. मास्कलाई इयर लनप वा हडे लनपहरू समातेर हटाउिनहोस्; मास्कको अगानडको

भागलाई िछनिनहोस्।

2. सफा कागिको टावलमा तल फकाकएर बानहरी छेउमा मास्क राख्ननहोस्।

3. यदद साझा क्षेत्रलाई प्रयोगहरू बीि मास्क सनरनक्षत गिकका लानग प्रयोग गररएको छ

भिे, प्रत्येक व्यनिको मास्क निर्ददष्ट गिक कागिको टावलमा आफ्िो प्रथमाक्षर वा

िाम लेख्ननहोस्।

4. हटाइसकेपनछ हात सफा गिनकहोस्।

a. पनि: लगाउँदा, मास्कको बानहरी भाग िछनि सावधािी अपिाउिनहोस्।

b. लगाइसकेपनछ हात सफा गिनकहोस्।

िरण 2: मास्कलाई तलनतर फकाकएर मास्क

समात्ननहोस्, िसकारण मास्कलाई पनहला

मास्कमा निदनेशत गररएको निउँडोको साथमा

लगाइन्छ।

इयर हडे लनप मास्कलगाउि

िरण 1: मास्कको दकिारामा दनबै हडे लनपहरू

समातेर मास्क राख्ननहोस्

पषृ्ठ | | 12

प्रयोग गररसकेपनछ कपडाका मास्कहरू धनिनहोस्।

यदद तपाईंले आफ्िो मास्क काम गिक लगाउिनहन्छ भिे, त्यसलाई कागिको

झोलामा राख्ननहोस् र त्यसलाई धोएर घरमा लैिािनहोस्

नियनमत गहृ लण्रीमा धनिनहोस:्

● तातो पािीमा धनि र सनख्खा पािक नसफाररस गररएको छ वा

● निसो वा तातो पािीमा धनिनहोस् तर तातो रायरले पनछेर सनक्खा पािनकहोस्

● हरेक प्रयोग पनछ (वा ददिह)ँ मास्क धनिनहोस्

पषृ्ठ | | 13

त्यहाँ तपाईंका हातहरू धनिे सही तररका छ। तपाईं आफ्िा हातहरू धनि असफल हदँा, नतिीहरूलाई गलत तररकाले धनँदा वा नसफाररस

गररएको 20 सेकेण्डसम्म िधनँदा, तपाईंले वास्तवमै आफ्िा हातहरू र त्यसपनछ तपाईंले छनिनभएका कन िै पनि कन रामा दकटाणनहरू मात्र

फैलाउदैं हिनहन्छ।

आफ्िा हातहरू सही तररकाले कसरी धनि:े

● तातो पािीका लानग फाउसेट खोल्िनहोस् र आफ्िा हातहरू नभिाउिनहोस्।

● पािी बन्द गिनकहोस् र साबनि लगाउिनहोस्। ● एकपटक तपाईंले साबनि लगाइसकेपनछ, कम्तीमा 20 सेकेण्डसम्म पािी नबिा मिाले फफि निकाल्िनहोस्। यो मानिसहरूले प्राय:

िसो छोड्िे िरण हो-- तपाईंले पनहला पािीभन्दा बानहर आफ्िा हातहरूबाट फफि निकाल्दा नतिीहरूले पािीले आफ्िा

हातहरू धनन्छि्।

● हातहरूबाट साबनिको फेि निनस्कदा, हातको पछानड, अगानड, औंलाहरूको बीिमा र आफ्िा िङहरूको तल रगड्िनहोस्। 20

सेकेण्ड मापि गिे प्रयास गदाक सोच्िे एउटा राम्रो संगीत भिेको "िन्मददिको शनभकामिा" को संगीत हो। तपाईंले यो 20

सेकेण्डसम्म दनईपटक गाउिनपछक।

● फेरर पािी खोल्िनहोस् र आफ्िा हातहरूलाई साबनि पखाल्िको लानग पािीको तल राख्ननहोस्। ● तपाईंले फसेट अफ गिनकअनघ आफ्िो कागिको टावेल नलएर आफ्िा हातहरूलाई पूरै सनकाउिे कायक भिेको अनन्तम िरण हो। त्यहाँ

कन िै पनि कागिको टावेल िभएमा, आफ्िा हातहरूलाई एयर रायरले सनकाउिनहोस्। तपाईंले त्यसपनछ फसेट बन्द गिक कागिको

टावेल प्रयोग गिनकहन्छ र आफ्िो कागिको टावेललाई फोहोरमा फाल्िनअनघ बाथरूमबाट बानहर निनस्कि बाथरूमको ढोका

खोल्िनहन्छ।

● तपाईंसँग कागिको टावेल छैि भिे बाथरूमको ढोकामा हि सके्न कन िै पनि दकटाणनहरूलाई तपाईंको हातमा सिकबाट रोक्नको

लानग ढोका खोल्ि आफ्िो नस्लभ प्रयोग गिे प्रयास गिनकहोस्।

● कायकक्रममा हात धनिे कायक सम्भाविा होइि तपाईंले ह्यान्ड स्यानिटाइिर प्रयोग गिक सक्नन हन्छ तर यसलाई कनहल्यैपनि राम्रोसँग

हात धनिे अभ्यासहरूलाई प्रनतस्थापि गिक प्रयोग गिनकहदँिै। ह्यान्ड स्यानिटाइिर प्रयोग गदाक यसमा कनम्तमा 60% अल्कोहल

समावेश भएको हिनपछक; तपाईंका हातहरू सनख्खा िहदँासम्म ह्याण्ड स्यानिटाइिरले रब गिनकहोस्।

तपाईको आफ्िा हातहरू निन्न समयमा सनहत पटक-पटक धनिनपछक:

● खािा बिाउिनअनघ, खािा बिाउँदा र खािा बिाइसकेपनछ

● खािनअनघ

● नबरामी भएका कसैलाई स्याहार गिनकअनघ र गररसकेपनछ

● काटेकोमा ब्यान्डेि लगाउिे िस्ता प्राथनमक उपिार गिनक अनघ र गररसकेपनछ

● शौिालय प्रयोग गररसकेपनछ, डाइपरहरू पररवतकि गदाक वा शौिालय प्रयोग गिे बच्चालाई सहायता गदाक

● िाक पनछेपनछ,खोकेपनछ वा हानच्छउँ गरेपनछ

● ििावरलाई छोएपनछ, ििावरलाई खनवाएपनछ, ििावरको फोहोर वा नतिीहरूको खािा समातेपनछ वा उपिार गरेपनि।

● तपाईंका हातहरू शारीररक रूपमा फोहोर हदँा हरेक समय

● फोहोर छोएपनछ

*Avera को ब्यालने्स ब्लगबाट प्राप्त सामग्री: https://www.avera.org/balance/wellness-and-preventive-care/handwashing-best-way-to-stay-

healthy-this-cold-and-flu-season/

हातको सरसफाई

हात धनिन भिेको नबरामी हिबाट बच्च र कीटाणनहरू फैलिबाट रोक्न हामीले िाल्िनपिे एउटा सबैभन्दा महत्वपूणक कदम हो।

पषृ्ठ | | 14

िाडी हातहरू पािील ेपखाल्िनहोस् हातहरू टावलेल ेपनछेर सनख्खा पािनकहोस्

औलँाहरू अन्तगकनथत हात पछानड बनढी औलँाको

आधार औंलाका िङहरू

हातहरू

नभिाउिनहोस ्

साबनि प्रयोग

गिनकहोस ्हत्केलादनेख हत्केलासम्म

20 सकेेण्डसम्म उनित तररकाल ेहात धनिन भिकेो नबरामी हिबाट बच्च र कीटाणनहरू फैलिबाट रोक्न

हामीले िाल्िनपि ेएउटा सबैभन्दा महत्वपणूक कदम हो।

उनित तररकाले तपाईंका हातहरू कसरी धनिे 20 सेकेण्ड

* उपलब्ध छ भि,े 20 सकेेण्डसम्मको हात धनि ेकायक पूरा गररसकेपनछ, कागिको टावलल ेफसटे

ह्याण्डललाई बन्द गिनकहोस् र त्यसपनछ तनरून्त ैत्याग्ननहोस।्

घरमा COVID-19 का लक्षणहरूको व्यवस्थापन

हाल, COVID-19 को कुनै प्रमाणणत उपचार छैन । तथाणप, COVID-19 रुघा र

फ्लूको मौसममा तपाईंलाई लाग्न सके्न अन्य भाइरसहरूसँग णमल्दोजुल्दो छ, र

अणिकाांश माणनसहरूलाई स्वास््य उपचार गनुु नपरी नै यो रोग णनको हुन सक्छ ।

हाल णसफाररस गररएको उपचार एक-एक लक्षणहरूको व्यवस्थापन गने हो ।

सामान्य लक्षणहरूमा णनम्न लगायत पनु सक्छन ्ः

ज्वरो

खोकी

सास फेनु गाह्रो हुने

पेट णिग्रने, वाकवाकी लागे्न, िान्ता आउने र पखाला लागे्न

ज्वरो कम गन े

ज्वरो वा दखुाइ कम गनु NSAIDS (एणववल, मोरिन, आइिपु्रोफेन, आणलभ) को

प्रयोग नगनुुहोस । त्यसको सट्टा, एणसटाणमनोफेन (टायलेनोल) प्रयोग गनुुहोस ।

हालको अनुसन्िानले के सांकेत गदुछ भने NSAIDS, जस्तै आइिुप्रोफेन, प्रयोग

गनाुले COVID-19 लक्षणहरूलाई णवस्तार गनु वा णिमारीलाई झन णिगानु सक्छ

खोकी र सास फेन ुगाह्रो हुन ेलक्षण कम गन े

माणथल्लो श्वासप्रणाली सांक्रमणको लाणग प्रयोग गररने ओभर-द-काउन्टर (पे्रणस्क्रप्सन

णिना खररद गररने) औषणिहरूले लक्षणलाई कम गनु मद्दत गनु सके्नछ ।

ती औषिीहरूमा ग्वाइफेनेणसन (म्यूणसनेक्स), स्युडोफेणिन (स्युडाफेड) र

डेक्स्िोमेथोफुन (रोणिटणसन, डेलणसम) पदुछन ।

केही औषिीहरूमा णवणभन्न औषणिहरू णमसाइएको हुन्छ; यदद तपाईं आफ्ना

लक्षणहरू व्यवस्थापन गनु एक भन्दा िढी औषणि णलन ेयोजना िनाउनु भएको छ

भने आफ्नो णचदकत्सकलाई सम्पकु गनुुहोस ।

सहयोगी हुन सके्न अन्य उपचारहरूमा णनम्न लगायत पदुछन :

ह्युणमणडफायरको प्रयोग गने

नाकका प्वालहरू कुल्ला गने (नासल ररन्स)

णभक्स भेपोरि लगायत प्रयोग गरेर छाती माणलस गने

तातो पानीले नुहाउने

तदकयामा अडेस लगाएर िसे्न

ढीलो र गणहरो गरी नाकिाट सास णलई मुखिाट िाणहर फाल्ने अभ्यास गने

स्वस्थकर िानी गन े

िेरै तरल पदाथु णपएर हाइिेटेड रहन नणिसुनुहोस । सामान्यतया, तपाईंलाई रुघा

वा फ्लू भएको िेला ददनको कम्तीमा 8 कप तरल पदाथु णपउनुपदुछ । यदद

तपाईंको पेटमा गविडी भएको महसुस गदै हुनुहुन्छ भने, तपाईंले खेलकुद पेय

जस्ता नुन-युक्त तरल पदाथु, िारम्िार थोरै-थोरै गरेर झन िेरै तरल णपइरहनुपछु ।

प्रशस्त आराम णलनुहोस र आफ्ना हातहरू िारम्िार िुनुहोस । आफ्नो आहारमा

ताजा फलफूल र तरकारीहरू समावेश गनुुहोस ।

पालक र िदाम आददमा प्रशस्त णभटाणमन ई पइन्छ ।

अणमला फल (णसिस), खरिुजा, तरिूजा र िेरी (ऐंसेलु, आदद) मा प्रशस्त

णभटाणमन सी हुन्छ ।

तपाईंले सकेसमम्म व्यायाम गनुुहोस ।

सकेसम्म तनाव ददने कुराहरूदेणख परै रहनुहोस ; फोन कल वा अन्य प्रणवणि माफुत

आफ्ना साथीसङ्गी र पररवारसँग सम्पकुमा रहनुहोस ।

आफ्नो णचदकत्सकको परामशु णलनहुोस

यदद तपाईंले मुखिा वा सँुघेर स्टेरोइड णलइरहनुभएको छ भने, तपाईं त्यो

णलइरहनुहुन्छ दक हुन्न भनी आफ्नो णचदकत्सकसँग सल्लाह गनुुहोस । स्टेरोइडले

COVID-19 का लक्षणहरूलाई अझ गम्भीर िनाउन सक्छ ।

यदद तपाईंले नेिुलाइजर प्रयोग गरररहनुभएको छ भने, तपाईं त्यो प्रयोग

गरररहनुहुन्छ दक हुन्न भनी आफ्नो णचदकत्सकसँग सल्लाह गनुुहोस ।

नेिुलाइजरले अटोमाइज गछु वा िेरै सुक्ष्म कणहरूमा पररणत गदुछ जुन

फोक्सोमा जान्छ र COVID-19 कणहरू सणहत िाणहर आउन सक्छ ।

आफ्नो णचदकत्सक वा COVID-19 हटलाइनमा फोन गनुहुोस

यदद तपाईंमा णनम्नमध्ये कुनै लक्षण देणखएमा आफ्नो णचदकत्सक वा COVID-19

हटलाइन 1-877-AT-AVERA मा फोन गनुहुोस ्ः

श्वासप्रश्वासमा करिनाइ: आफँैलाई णनम्न प्रश्नहरू सोिी आफ्नो श्वासप्रश्वासको

णनगरानी गनुुहोस : "मेरो श्वासप्रश्वास कस्तो छ ?" के मलाई सहज महसुस

भइरहकेो छ ?" यदद तपाईं पूणु वाक्यहरू िोलेर कुरा गनु सकु्नहुन्न भने

तपाईंले आफ्नो णचदकत्सकलाई भेट्नुपछु ।

जिरान्रीय (ग्यास्िोइन्टेस्टाइनल) समस्या: यदद तपाईंलाई िान्ता आएको वा

पखाला लागेको कारणले आफ्नो प्रणालीमा तरल वा िोस खाद्य पदाथु राख्न

सकु्नहुन्न भने ।

104 वा त्योभन्दा उच्च ज्वरो जुनलाई एणसटाणमनोफेन (टाईलेनोल) ले असर

गरेको छैन ।

आवेराको णमसन ईसाई मूल्यमान्यताहरूद्वारा णनदणेशत गुणस्तरीय सेवाहरू प्रदान गरेर व्यणक्त र

समुदायहरूको जीवन र स्वास््यमा सकारात्मक प्रभाव पानुु हो । यदद तपाईंलाई आफ्नो णिलको एक अांश

भुक्तानी गनुमा समस्या हुन सक्छ भन्ने लागेमा, आफ्नो स्थानीय व्यावसाणयक कायाुलय वा णिणलङ

कमुचारीलाई सम्पकु गनुुहोस । हामी तपाईंलाई उपलब्ि हुन सके्न भुक्तानीका णवकल्पहरूका िारेमा छलफल

गनु सक्छौ ँ।

© प्रणतणलणप अणिकार 2020

आवेरािाट प्रकाणशत सामग्री अमरेरकी प्रणतणलणप अणिकार कानूनद्वारा सुरणक्षत छ ।

सवाुणिकार सुरणक्षत । यो स्वास््य सम्िन्िी जानकारी पेशागत णचदकत्सकीय परामशु वा णिरामीहरूले उनीहरूका स्वास््य

सेवा प्रदायकिाट प्राप्त गने सेवाको णवकल्प हुन भन्ने ध्येयले प्रकाशन गररएको होइन ।

20-P

RIM

-216

74

COVID-19 का लक्षणहरू भएमा घरमा कसरी

आइसोलेसनमा बस्ने

तपाईंको स्वास््य सेवा प्रदायकले तपाईंलाई घरमा आइसोलेसनमा तपाईंको

स्वास््यलाभ हुनसके्न ननर्ाारण गरेको छ । सकेसम्म राम्ररी स्वास््यलाभ गनाको

लानग र अरूलाई संक्रनमत हुनबाट रोक्न तलका चरणहरू अनुसरण गनुाहोस् ।

नचककत्सा सवेा पाउनका लानग बाहके घरमा नै बस्नहुोस ्तपाईंले नचककत्सा सेवा नलन बाहके आफ्ना घरबानहर गररने गनतनवनर्हरूमा रोक

लगाउनुपछा । काम, स्कूल वा सावाजननक क्षेत्रमा नजानुहोस् । सकेसम्म सावाजननक

यातायात, सवारी साझेदारी वा ट्याक्सी प्रयोग नगनुाहोस् ।

आफ्नो घरका अन्य व्यनि र जनावरहरूबाट आफूलाई अलग गनुाहोस ्माननस: सकेसम्म तपाईं एक नवशेष कोठामा बसु्नपछा र तपाईंको घरका अन्य

व्यनिहरूबाट टाढा रहनुपछा । साथै, तपाईंले शौचालय पनन छुटै्ट प्रयोग गनुापछा ।

जनावर: COVID-19 को नबरामी हुुँदा, अरू मान्छेबाट टाढा रह ेजस्तै तपाईंले

घरपालुवा जनावर र अन्य जनावरहरूसुँगको सम्पका बाट ठाढा रहनुपदाछ । पाल्तु

जनावर वा अन्य जनावरहरू COVID-19 बाट नबरामी परेको ररपोटा आएको

नभएतापनन, भाइरसको बारेमा अझ बढी जानकारी प्राप्त नभएसम्म COVID-19 को

सङ्क्क्रमणबाट नबरामी हुने व्यनिहरूले जनावरहरूसुँग सम्पकालाई सीनमत गनुापने

नसफाररस गररएको छ । सम्भव भएसम्म, तपाईं नबरामी हुुँदा आफ्नो पररवारका अको

सदस्यलाई आफ्ना जनावरहरूको हेरचाह गना लगाउनुहोस् । तपाईं COVID-19 को

नबरामी हुनुहुन्छ भने, आफ्नो पाल्तु जनावरसुँग माया गने, सुँगै सुते्न, चुम्बन गने वा

चाट्ने र सुँगै खाना खाने लगायत सम्पका नराखु्नहोस् । तपाईं नबरामी भएको बेलामा

आफ्नो पाल्तु जनावरहरूको हेरचाह गनुापने वा जनावरहरूको वररपरर रहनुपने

भएमा, आफ्ना घरपालुवा जनावरहरूसुँग सम्पका मा आउनुभन्दा अगानि र पछानि हार

रु्नुहोस् र फेसमास्क लगाउनुहोस् । थप जानकारीको लानग COVID-19 र

जनावरहरू हेनुाहोस् ।

आफ्नो नचककत्सकलाई भटे्न ुअनघ फोन गनुाहोस ्तपाईंले मेनिकल अपोइन्टमेन्ट नलनुभएको छ भने, स्वास््य सेवा प्रदायकलाई फोन

गरेर उनीहरूलाई आफूलाई COVID-19 भएको वा हुन सके्न कुरा बताउनुहोस् ।

यसले स्वास््य सेवा प्रदायकको कायाालयलाई अन्य व्यनिहरूलाई सङ्क्क्रमण हुन वा

सम्पका मा आउनबाट बचाउन उपयुि कदमहरू चाल्न मद्दत गनेछ ।

फेसमास्क लगाउनहुोस ्तपाईं अन्य व्यनिहरू (उदाहरणका लानग एकै कोठामा हुुँदा वा गािीमा हहुँड्दा) वा

घरपालुवा जनावरको वररपरर हुुँदा र स्वास््य सेवा प्रदायकको कायाालयमा प्रवेश

गनुा अनघ तपाईंले फेसमास्क लगाउनुपदाछ । तपाईं फेसमास्क लगाउन असमथा

हुनुहुन्छ (उदाहरणका लानग, सास फेनामा समस्या आउने हुनाले) भने, तपाईंसुँग बसे्न

माननसहरू तपाईंसुँग एकै कोठामा बसु्नहुुँदैन वा उनीहरू तपाईंको कोठामा नछदाा

उनीहरूले फेसमास्क लगाउनुपछा ।

खोक्दा र हाछ्ुुँ गदाा मखु छोप्नहुोस ्तपाईं खोक्दा वा हाछु्ुँ गदाा मुख र नाक रटस्यु पेपरले छोपु्नहोस् । प्रयोग गररएको

रटस्यु पेपर लाइनमा रानखएको रद्दी टोकरीमा फाल्नुहोस्, त्यसपनछ तुरुन्तै कम्तीमा

20 सेकेन्िसम्म साबुन र पानीले आफ्नो हात र्ुनुहोस् वा 60 देनख 95% मकदरा

नमनसएको मकदरामा आर्ाररत ह्याण्ि सेननटाइजर प्रयोग गरी, हातका सबै

सतहहरूमा लगाएर हात सुख्खा नभएसम्म माड्नुहोस् । हातहरू फोहोर देनखएका

छन् भने साबुन र पानीलाई प्राथनमकता कदनुपछा ।

बारम्बार आफ्नो हात सफा गनुाहोस ्कम्तीमा 20 सेकेन्िसम्म साबुन र पानीले आफ्नो हात र्ुनुहोस् वा 60 देनख 95%

मकदरा समावेश भएको मकदरामा आर्ाररत ह्याण्ि सेननटाइजर प्रयोग गरी, हातका

सबै सतहहरूमा लगाएर हात सुख्खा नभएसम्म मािेर सफा गनुाहोस् । हातहरू

फोहोर देनखएका छन् भने साबुन र पानीलाई प्राथनमकता कदनुपछा । हात नर्ोई

आफ्ना आुँखा, नाक र मुख नछुनुहोस् ।

ननजी घरेल ुसामानहरू अरूलाई चलाउन नकदनहुोस ्तपाईंले भाुँिा, नपउने नगलास, कप, खाने भाुँिा, तौनलया वा नसरक, िस्ना तपाईंको

घरमा बसे्न अरू माननस वा घरपालवा जनावरहरूसुँग साझेदारी गनुाहुुँदैन । यी

वस्तुहरू प्रयोग गररसकेपनछ नतनलाई साबुन र पानीले राम्ररी र्ुनुपदाछ ।

"बारम्बार छोइन"े सबै सतहहरू हरेक कदन सफा गनुाहोस ्बारम्बार छोइने सतहहरूमा काउन्टर, टेबलको मानथल्लो सतह, ढोकाको नब,

शौचालयका कफक्स्चर, शौचालय, फोन, ककबोिा, ट्याब्लेट र बेिसाइि टेबलहरू

लगायत पदाछन् । त्यसका साथसाथै, रगत, कदसा वा शरीरबाट ननस्कने तरल

पदाथा लागेको हुन सके्न कुनै पनन सतहहरू सफा गनुाहोस् । लेबलमा कदइएको

ननदेशन अनुसार घरेलु सरसफाइ स्प्रे वा वाइप (पुछ्ने कपिा) प्रयोग गनुाहोस् ।

लेबलहरूमा जस्तै पञ्जा लगाउने र तपाईंले सो सामग्री प्रयोग गरररहेको बेला

राम्रो भेनन्टलेसन (हावाको आवतजावत) रहेको सुनननित गने जस्ता तपाईंले

सामग्री प्रयोग गदाा नलनुपने सावर्ानीहरू लगायत सरसफाइ सामग्रीको सुरनक्षत

र प्रभावकारी प्रयोगको लानग ननदेशनहरू समावेश गररएको हुन्छ ।

आफ्ना लक्षणहरूको ननगरानी गनुाहोस् तपाईंको नबमारी झन नबग्रुँदै गइरहकेो छ भने (जस्तै, सास फेना गाह्रो हुने) तुरुन्त

नचककत्सा सेवा खोज्नुहोस् । सेवा खोज्नु अनघ, आफ्नो स्वास््य सेवा प्रदायकलाई

फोन गनुाहोस् र उनीहरूलाई तपाईंमा COVID-19 सङ्क्क्रमण छ वा त्यसको लानग

मूल्याङ्क्कन हुुँदै गरेको बताउनुहोस् । सेवास्थल प्रवेश गनुा अनघ फेसमास्क

लगाउनुहोस् । यी चरणहरूले स्वास््य सेवा प्रदायकको कायाालयलाई कायाालयमा

वा प्रतीक्षा कक्षमा रहकेा अन्य व्यनिहरूलाई सङ्क्क्रमण हुन वा सम्पका मा आउनबाट

बचाउन मद्दत गनेछ । आफ्नो

स्वास््य सेवा प्रदायकलाई स्थानीय वा प्रान्तीय स्वास््य नवभागलाई फोन गना

लगाउनुहोस् । सकक्रय ननगरानीमा रानखएका वा स्व-ननगरानीमा सहजीकरण

गररएका व्यनिहरूले, उपयुि भए अनुसार, उनीहरूको स्थानीय स्वास््य नवभाग वा

व्यावसानयक स्वास््यकमीहरूले कदएका ननदेशनहरूको पालना गनुापदाछ ।

तपाईंको मेनिकल आपतकानलन अवस्था छ र 911 मा फोन गनुापनेभयो भने,

नबरामी नलएर जाने कमाचारीलाई तपाईंलाई COVID-19 को सङ्क्क्रमण भएको वा

सोको परीक्षण गररएको कुरा सूनचत गनुाहोस् । सम्भव छ भने, आपत्कालीन

नचककत्सा सेवा प्रदायकहरू आइपुगु्न अनघ फेसमास्क लगाउनुहोस् ।

घरमा आइसोलेसनमा बस्न रोकु्न COVID-19 सङ्क्क्रमणको पुनि भएका नबरामीहरू अरूमा सने जोनखम कम

नहुुँदासम्म घरमा आइसोलेसनको सावर्ानीमा रहनुपदाछ । घरमा आइसोलेसनको

सावर्ानीहरू बन्द गने ननणाय स्वास््य सेवा प्रदायक र प्रान्तीय तथा स्थानीय

स्वास््य नवभागको परामशा नलएर हरेक केसको अध्ययन गरी सोको आर्ारमा

गररनुपदाछ ।

स्रोतः रोग ननयन्त्रण केन्र (CDC.gov)

कुन ैपनन प्रश्न भएमा आफ्नो नक्लननकमा फोन गनुाहोस ्वा

आवरेा मनेिकल कल सने्टर प्रयोग गनुाहोस ्

आफ्नो नक्लननक वा आवेरा मेनिकल कल सेन्टरको 877-282-8372 मा फोन गनुाहोस् । यस

नम्बरमा फोन गरेपनछ 24/7 एक पञ्जीकृत नसाबाट जवाफ पाउनुहुनेछ र अन-कल नचककत्सकलाई

भेट्न सककनेछ । कृपया COVID-19 को लानग प्रम््ट चयन गनुाहोस् । हाम्रो प्रनशनक्षत टोली

तपाईंका प्रश्नहरूको सम्बोर्न गनामा मद्दत गना तत्पर रहने छ ।

© प्रनतनलनप अनर्कार 2020 आवेराबाट प्रकानशत सामग्री अमेररकी प्रनतनलनप अनर्कार कानूनद्वारा सुरनक्षत छ । सवाानर्कार सुरनक्षत । यो स्वास््य सम्बन्र्ी जानकारी पेशागत नचककत्सकीय परामशा वा नबरामीहरूले उनीहरूका

स्वास््य सेवा प्रदायकबाट प्राप्त गने सेवाको नवकल्प हुन् भने्न ध्येयल ेप्रकाशन गररएको होइन ।

आवेराको नमसन ईसाई मूल्यमान्यताहरूद्वारा ननदेनशत गुणस्तरीय सेवाहरू प्रदान गरेर व्यनि र समुदायहरूको जीवन र स्वास््यमा सकारात्मक प्रभाव पानुा हो । तपाईंलाई आफ्नो नबलको एक अंश भुिानी गनामा समस्या

हुन सक्छ भन्ने लागेमा, आफ्नो स्थानीय व्यावसानयक कायाालय वा नबनलङ कमाचारीलाई सम्पका गनुाहोस् । हामी तपाईंलाई उपलब्र् हुन सके्न भुिानीका नवकल्पहरूका बारेमा छलफल गना सक्छौ ुँ ।

20-A

MG

R-2

1518-

ML

COVID-19 का लक्षणहरू दखेिएकोले घरमै आइसोलेसनमा

रहकेा खिरामीका पररवारहरूका लाखि ददशाखनदेशन

यदद तपाईं COVID-19 सङ्क्रखमत भइसकेको वा हुन सके्न कसैसँि िसोिास

िरररहनुभएको छ वा उनीहरूसँि खनकट सम्पकक मा आउनुभएको छ भने, कृपया

आफ्नो स्वास््यको खनिरानी िनुकहोस् ।

यदद तपाईंमा 100°F वा त्योभन्दा उच्च ज्वरो, िोकी र सास फेनक िाह्रो हुने जस्ता

लक्षणहरू देखिन थाल्यो भने आफ्नो स्वास््य सेवा प्रदायकलाई तरुून्तै फोन िनुकहोस्

खनकट सम्पकक मा आउनेहरूले पखन यी खसफाररसहरू पालना िनुकपदकछ:

तपाईंले खिरामीलाई औषधोपचार र हरेचाहको लाखि उनीहरूका स्वास््य सेवा

प्रदायकका खनदेशनहरू िुझ्ने र खतनको पालना िनकमा मद्दत िनक सके्न कुरा

सुखनखित िनुकहोस् । तपाईंले खिरामीलाई घरमा आधारभूत आवश्यकताहरूमा

मद्दत िनुकपदकछ र दकराना सामान, खसफाररस िररएका औषखध र अन्य व्यखिित

आवश्यकताहरू पूर्तक िनकमा सहायता प्रदान िनुकपदकछ ।

खिरामीका लक्षणहरू खनिरानी िनुकहोस् । यदद खिरामीलाई झन साह्रो भइरहकेो

छ भने, उनको स्वास््य सेवा प्रदायकलाई फोन िरेर उनीहरूलाई खिरामीलाई

COVID-19 सङ्क्रमण भएको प्रयोिशालाले पुखि िरेको िताउनुहोस् । यसले

स्वास््य सेवा प्रदायकको कायाकलयलाई कायाकलयमा वा प्रतीक्षा कक्षमा रहेका

अन्य व्यखिहरूलाई सङ्क्रमण हुनिाट िचाउन उपयुि कदमहरू चाल्न मद्दत

िनेछ । स्वास््य सेवा प्रदायकलाई अखतररि मािकखनदेशनका लाखि स्थानीय वा

प्रान्तीय स्वास््य खवभािलाई फोन िनक लिाउनुहोस् । यदद खिरामीको मेखिकल

आपतकाखलन अवस्था छ र तपाईंले 911 मा फोन िनुकपनेभयो भने, खिरामी

खलएर जाने कमकचारीलाई खिरामीलाई COVID-19 को सङ्क्रमण भएको वा

सोको परीक्षण िररएको कुरा सूखचत िनुकहोस् ।

पररवारका सदस्यहरू अकै कोठामा िसु्नपदकछ वा सकेसम्म रोिीिाट अलि

िसु्नपदकछ । उपलब्ध भएमा, घरका अन्य सदस्यहरूले छुटै्ट सुत्ने कोठा र

शौचालय प्रयोि िनुकपछक ।

घरमा िसै्न पने अवस्था नभएका पाहुनाहरूलाई टाढ ैरहन भनु्नहोस् ।

घरमा रहकेा कुनै घरपालुवा जनावरहरूको हरेचाह पररवारका अन्य

सदस्यहरूले िनुकपदकछ । खिरामी भएका घरपालुवा जनावर वा अन्य

जनावरहरूको नखजक नजानुहोस् । थप जानकारीको लाखि, COVID-19 र

जनावरहरू सम्िन्धी CDC को मािकखनदेशन हनेुकहोस् ।

घरमा सिैल ेप्रयोि िने ठाउँहरूमा छ, जस्तै वातानुकूलन वा िुल्ला झ्याल

जस्ता कुराहरूले राम्ररी हावा आवतजावत िने िालको, मौसमले खििार निने

भएको कुरा सुखनखित िनुकहोस् ।

िारम्िार हात धुने िनुकहोस् । कम्तीमा 20 सेकेन्िसम्म सािुन र पानीले आफ्नो

हात धुनुहोस् वा 60 देखि 95% मददरा समावेश भएको मददरामा आधाररत

ह्याण्ि सेखनटाइजर प्रयोि िरी, हातका सिै सतहहरूमा लिाएर हात सुख्िा

नभएसम्म माड्नुहोस् । यदद हातहरू फोहोर देखिएका छन् भने सािुन र

पानीलाई प्राथखमकता ददनुपछक ।

हात नधोई आफ्ना आँिा, नाक र मुि नछुनुहोस् ।

यदद तपाईं र खिरामी दवैु एकै कोठामा हुनुहुन्छ भने, दवैुले फेसमास्क लिाउनु

पछक ।

तपाईंले खिरामीको रित, ददसा वा शरीरिाट खनखस्कने तरल पदाथकहरू, जस्तै

र्याल, थुक, ससँिान, िान्ता वा मूत्र छँुदा वा सम्पकक मा आउँदा खिस्पोजेिल

फेसमास्क र पन्जा लिाउनुहोस् ।

o खिस्पोजेिल फेसमास्क र पञ्जाहरू प्रयोि िररसकेपखछ खतनलाई

फ्याँदकददनुहोस् । पुन: प्रयोि निनुकहोस् ।

o व्यखिित सुरक्षात्मक उपकरणहरू हटाउँदा, पखहले पञ्जा फुकालेर सुरखक्षत

तवरले व्यवस्थापन िनुकहोस् । त्यसपखछ, तुरुन्तै आफ्नो हात सािुन र पानी

वा मददरामा आधाररत ह्याण्ि सेखनटाइजरले सफा िनुकहोस् । त्यसपखछ,

फेसमास्क हटाएर त्यसको व्यवस्थापन िनुकहोस् र तुरुन्तै फेरर आफ्नो हात

सािुन र पानी वा मददरामा आधाररत ह्याण्ि सेखनटाइजरले सफा िनुकहोस् ।

सकेसम्म घरेलु सामानहरू खिरामीसँि साझेदारी निनुकहोस् । तपाईंले

भाँिावतकन, खपउने खिलास, कप, िाने भाँिा, तौखलया, खसरक, िस्ना वा अन्य

चीजहरू साझेदारी िनुक हुदँैन । खिरामीले यी सामानहरू प्रयोि िररसकेपखछ,

तपाईंले खतनलाई राम्ररी धुनुपछक (तल हनेुकहोस्, "लुिा राम्ररी धुनुहोस्")।

काउन्टर, टेिलको माखथल्लो सतह, ढोकाको नि, शौचालयका दफक्सस्चर,

शौचालय, फोन, दकिोिक, ट्याब्लेट र िेिसाइि टेिलहरू लिायत िारम्िार

छोइने सिै सतहहरू हरेक ददन सफा िनुकहोस् । त्यसका साथसाथै, रित, ददसा

वा शरीरिाट खनस्कने तरल पदाथक लािेको हुन सके्न कुनै पखन सतहहरू सफा

िनुकहोस् ।

o लेिल खनदेशन अनुसार घरेलु सरसफाइ स्पे्र वा वाइप (पुछ्ने कपिा) प्रयोि

िनुकहोस् । लेिलहरूमा जस्तै पञ्जा लिाउने र तपाईंले सो सामग्री प्रयोि

िरररहकेो िेला राम्रो भेखन्टलेसन (हावाको आवतजावत) रहकेो सुखनखित

िने जस्ता तपाईंले सामग्री प्रयोि िदाक खलनुपन ेसावधानीहरू लिायत

सरसफाइ सामग्रीको सुरखक्षत र प्रभावकारी प्रयोिको लाखि खनदेशनहरू

समावेश िररएको हुन्छ ।

लुिा राम्ररी धुनुहोस् ।

o रित, ददसा वा शरीरिाट खनस्केका तरल पदाथकहरू भएका कपिा वा

खसरक-िस्ना तुरून्त खनकालेर धुनुहोस् ।

o मैला सामानहरू समाउँदा खिस्पोजेिल पञ्जाहरू लिाउनुहोस् र मैला वस्तुहरू

आफ्नो शरीरिाट टाढा राखु्नहोस् । पञ्जा फुकालेपखछ तुरुन्तै आफ्नो हात सािुन

र पानी वा मददरामा आधाररत ह्याण्ि सेखनटाइजरले सफा िनुकहोस् ।

o लन्री वा कपिाका सामान र खिटजेन्टको लेिलमा खनदेशनहरू पढ्नुहोस् र ती

खनदेशनहरू पालना िनुकहोस् । सामान्यतया, लुिा धुने खिटजेन्ट प्रयोि िरेर

वाखशङ मेखशनको खनदेशन अनुसार र कपिाको लेिलमा खसफाररस िररएको

सिैभन्दा उच्च तापरम प्रयोि िरेर राम्ररी सुकाउनुहोस् ।

प्रयोि िररएका सिै खिस्पोजेिल पञ्जा, फेसमास्क र अन्य दखूषत सामानहरू

खतनलाई अन्य घरेलु फोहोरसँि व्यवस्थापन िनुक अखघ लाइनमा राखिएको

कन्टेनरमा राख्नुहोस् । पञ्जा फुकालेपखछ तुरुन्तै आफ्नो हात सािुन र पानी वा

मददरामा आधाररत ह्याण्ि सेखनटाइजरले सफा िनुकहोस् । यदद हातहरू फोहोर

देखिएका छन् भने सािुन र पानीलाई प्राथखमकता ददनुपछक ।

कुनै पखन अखतररि प्रश्नहरूका िारेमा आफ्नो प्रान्तीय वा स्थानीय स्वास््य

खवभाि वा स्वास््य सेवा प्रदायकसँि छलफल िनुकहोस् ।

पादरटप्पणी

1 िृह स्वास््यकमीहरूले

एक स्वास््य सेवा केन्रमा कोरोनाभाइरस रोि 2019 (COVID-19) को

सङ्क्रमण रहकेो वा सो रोिको जाँच भइरहकेा खिरामीहरूका लाखि अन्तररम

संरमण रोकथाम र खनयन्त्रण सम्िन्धी खसफाररसहरू अध्ययन िनुकपछक ।

2 'खनकट सम्पकक ' लाई खनम्नानुसार पररभाखषत िररएको छ—

क) लामो समयसम्म COVID-19 केसको 6 दफट (2 खमटर) भन्दा नखजक

रहदँा; COVID-19 सङ्क्रखमत व्यखिको स्याहार िदाक, सँिै िस्दा, भेट्दा वा

स्वास््यसेवा स्थलको प्रतीक्षालय वा एकै कोठामा िस्दा खनकट सम्पकक हुन

सक्सदछ ।

– वा –

ि) COVID-19 सङ्क्रखमतको सङ्क्रमणीय स्रावसँि प्रत्यक्ष सम्पकक राख्नु

(जस्तै, िोकीको खछटा लागु्न)।

स्रोतः रोि खनयन्त्रण केन्र (CDC.gov)

कुनै पखन प्रश्न भएमा आफ्नो खक्सलखनकमा फोन िनुकहोस् वा

आवरेा मेखिकल कल सने्टर प्रयोि िनुकहोस ्

आफ्नो खक्सलखनक वा आवेरा मेखिकल कल सेन्टरको 877-282-8372 मा फोन िनुकहोस् । यस

नम्िरमा फोन िरेपखछ 24/7 एक पञ्जीकृत नसकिाट जवाफ पाउनुहुनेछ र अन-कल खचदकत्सकलाई

भेट्न सदकनेछ । कृपया COVID-19 को लाखि प्रम्प्ट चयन िनुकहोस् । हाम्रो प्रखशखक्षत टोली

तपाईंका प्रश्नहरूको सम्िोधन िनकमा मद्दत िनक तत्पर रहने छ ।

© प्रखतखलखप अखधकार 2020 आवेरािाट प्रकाखशत सामग्री अमेररकी प्रखतखलखप अखधकार कानूनद्वारा सुरखक्षत छ । सवाकखधकार सुरखक्षत । यो स्वास््य सम्िन्धी जानकारी पेशाित खचदकत्सकीय परामशक वा खिरामीहरूले उनीहरूका

स्वास््य सेवा प्रदायकिाट प्राप्त िने सेवाको खवकल्प हुन् भने्न ध्येयल ेप्रकाशन िररएको होइन ।

आवेराको खमसन ईसाई मूल्यमान्यताहरूद्वारा खनदेखशत िुणस्तरीय सेवाहरू प्रदान िरेर व्यखि र समुदायहरूको जीवन र स्वास््यमा सकारात्मक प्रभाव पानुक हो । यदद तपाईंलाई आफ्नो खिलको एक अंश भुिानी िनकमा

समस्या हुन सक्सछ भने्न लािेमा, आफ्नो स्थानीय व्यावसाखयक कायाकलय वा खिखलङ कमकचारीलाई सम्पकक िनुकहोस् । हामी तपाईंलाई उपलब्ध हुन सके्न भुिानीका खवकल्पहरूका िारेमा छलफल िनक सक्सछौ ँ।

20-A

MG

R-2

15

16-M

L