कागती खेती...

30
कागती खेती विधि तथ राज देबकोटा षी तथा वनवान वववयालय रामप र चितवन

Upload: others

Post on 02-Oct-2020

12 views

Category:

Documents


0 download

TRANSCRIPT

Page 1: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

कागती खेती प्रविधि

ततर्थ राज देबकोटा कृषी तथा वनववज्ञान ववश्वववद्यालय

रामपुर चितवन

Page 2: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

पररचय

सुन्तलाजात फलफूललाइ स्यादका आधारमा २ भागमा बाड्न सककन्छ

गलुलयो स्याद भएको समुहः सुन्तला, जनुार, भोगटे, गे्रपफु्रट, मुन्तला

अलमलो स्याद भएको समुहः सुन कागती, यूरेका, ननबुवा, बबलमरो, ज्यालमर र नतनपाते सुन्तला

नेपालमा खेनत गररने सुन्तलाजात फलफूल बाली मध्य कागती एक प्रमुख हो

पुबब देखख पश्श्िमसम्मको तराइ र मध्य पहाडि के्षत्रमा खेनत गनब सककन्छ

Page 3: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

हािापानी र माटो • १०० देखख १४०० लमटर सम्मको उिाइमा उपयुक्त

• तुषारो नपने जािो महहनामा तापक्रम शुन्य डिग्री भन्दा तल नजाने

• ८०० देखख १२०० लमलल सम्म पानी पने

• १० देखख ३५ डि से बबिको तापक्रम

• हलुका खालको माटो पानी नजम्ने

• वप एि ५.५ देखख ६.५ सम्म

• २ लमटर गहहरो सम्म ढुङ्गा नभएको

Page 4: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

प्रसारण

• बबउ बाट पनन प्रसारण गररन्छ

• यो बबउ बहुभु्रणीय हुन्छ र बबरुवा माउ बोट जस्तै हुन्छन

• हट बडिङ्ग पनन गररन्छ िैत बैशाखमा

• जरा वा काि कहटङ्ग बाट पनन प्रशारण गररन्छ

Page 5: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

बगैचा स्र्लको छनोट र रेखाङ्कन

• जलमनको मोहिा, लसिंिाइ, जलमनको उिाइ, सुयबको प्रकाश, तापक्रम, यातायात, बजार आदी को बबिार गनुबपछब

• लसिंिाइ सुबबधा छ भने दक्षक्षण पूवी मोहिा र छैन भने उत्तर मोहिा

• ठााँउ अनुसार जात लगाउने

• रेखाङ्कनः बगाबकार, आयतकार, बत्रभुजाकार, वा षट्कोणाकार र कान्ला तररका

Page 6: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

खाडल खन्ने र बबरुिा लगाउने

• १ घन लमटरको खािल खन्ने

• १ महहना अगाडि नै खािल खन्नु पछब

• खािल पुदाब माचथल्लो सतहको माटोमा ३० के श्ज गोबर मल लमसायर पुने

• जलमनको सतह भन्दन १५ से लम अग्लो बनाएर पनुब र बबिमा ककला गाड्ने

• कललम गरेको १ बषब पनछको बबरुवा रोप्ने

• असार श्रावण महहनामा लगाउने पानीको व्यावस्था भएमा िैत बैसाख

Page 7: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

जातहरु सुनकागती १

तराइ लभबत्रमदेश बेलस खोि र तटीय क्षेत्रका लागी लसफाररस गरेको

मौसलम र बेमौसलम फुल लाग्ने हुाँदा असार देखख भाद्र सम्म मुख्य बालल तर बष ैभरी केहह फल हदइ रहने

गोलो फल (५०-५५ ग्राम), पातलो बोक्रा पाकेपनछ पहेलो

३ देखख ४ लमटर सम्म उिाइ, क्याङ्कर रोग सहने

Page 8: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

सुनकागती २ तराइ लभबत्रमदेश बेलस खोि र तटीय क्षेत्रका लागी लसफाररस गरेको

मौसलम र बेमौसलम फुल लाग्ने हुाँदा असार देखख भाद्र सम्म मुख्य बालल तर बष ैभरी केहह फल हदइ रहने

गोलो फल (90-100 ग्राम), पातलो बोक्रा, पाकेपनछ पहेलो

२ देखख ३ लमटर सम्म उिाइ, क्याङ्कर रोग सहने

रोपेको ३-४ बषबमा फल्छ

उत्पादनः २६ टन प्रनत हेक्टर

Page 9: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

युरेका िा चस्मे कागती कािा कम हुने

फल भेट्नु नतर िुच्िो परेको

फलको तौल ८० देखख १०० ग्राम

पहाि भन्दा तराइका धेरै प्रिललत

बास्ना कम आउने

तराइमा बषभैरी नै फल्छ तर पहािमा साउन भदौमा पाक्छ

Page 10: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

मलखाद बबरुिाको उमेर

युररया ग्राममा डड ए पी ग्राम पोटास ग्राममा

१ ५० २५ ५०

२ १०० ५० १००

३ १५० ७५ १५०

४ २०० १०० २००

५ २५० १२५ २५०

६ ३०० १५० ३००

७ ३५० १७५ ३५०

८ ४०० २०० ४००

९ ४५० २५० ४५०

१० ५०० ३०० ५००

Page 11: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

ससिंचाइ

• फुल फुल्ने फल लाग्ने र पालुवा आउने अवस्थामा गने

• पानी जम्न हदनु हुदैन

• बोटको वररपरर कुलेसो बनाएर लगाउने

• थोपा लसिंिाइ उत्तम माननन्छ र्ोपा ससिंचाइ

Page 12: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

तासलम तर्ा काटछाट

• पुष माघ महहना वा फल हटवप सकेपनछ गने

• रोपेको दोस्रो बषब देखख बािुन्जेल

• िोर हााँगा रोग तथा कीरा लागेका हााँगा हटाउने

• जलमनको १ लमटर माचथ बाट बहढमा ३ वटा मुल हााँगाहरु मात्र राख्न े

Page 13: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

फल झने र फल फुट्ने समस्या • फल लाचगसकेपनछ पानीको मात्रा कम भयो भने फल झछब

• पतेरो ले फलको भेट्नोमा िुस्नाले पनन फल झछब

• फल बबकास भइरहेको अवस्थामा लामो समय सम्म सुख्खा भयो र एक्कालस पानी पयो भने फल फुट्छ

• माटोमा पोटासको मात्रा कम भएमा पनन फल फुट्ने समस्या आउछ

समािानः लसिंिाइको व्यावस्था

गने माटो जााँि गरर पोटास

र तााँवा युक्त खाद्य तत्व प्रयोग गने

K2SO4 (potassium

sulfate 8 %)

Borax 1%

Page 14: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

फल टटप्ने र भण्डारण

• बोक्रा चिल्लो भएपनछ र फलमा रस राम्ररी रस भररएपनछ हटप्ने

• बोक्राको रिंग पहेलो भएपनछ हटप्ने

• यो फल हटवपसकेपनछ पाक्दैन

• ८-१० डि से मा कागतीलाइ ३ महहना सम्म भण्िारण गनब सककन्छ

Page 15: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

सनु्तलामा लाग्ने कीराहरु

कत्ले ककरा हररयो पतेरो ससट्रस ससला

काण्डको गबारो फल कुहाउने झझिंगा पात खन्ने ककरा

Page 16: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

सनु्तलामा लाग्ने रोग

जरा कुटहने रोग फेद कुटहने रोग खराने िुले रोग

गुाँद ननश्स्कने रोग क्यानकर रोग चग्रननङ्ग रोग

Tristiza virus

Page 17: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

कत्ले ककरा २ प्रकारका कत्ले ककरा हुन्छनः नरम शररर र किा शरीर भएका

नरम शरीर भएकाले गललयो पदाथब ननकाल्छन

भाले ककरा मात्र िलाएमा हुन्छन

बच्िा र वयस्क दबुैले बबरुवाको पात िााँठ र फलबाट रस िुस्छन

तनयन्रणः सबो तेल १० एमएल प्रनत १ ललटर

पाननमा राखेर फुल फुल्न ु भन्दा अगाडि वा फल हटवपसकेपनछ स्पे्र गने

Page 18: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

काण्डको गिारो वयस्क ककराले कललला पात खान्छ, ग्रव वा बच्िाले रुखको काण्िामा प्याल पारेर लभत्र जान्छन

वयस्क ककराले रुखको िकेका र साना प्यालहरुमा अण्िा पाछब

वयस्क भयपनछ मात्र बाहहर आउछ

रोचग हााँगा वा रुख सुक्दै जान्छ

तनयन्रणः रोगी हााँगा लाइ हटाउने रुखमा प्वालहरु देखखएमा

कपिामा मट्टीतेल लभजाएर प्वालमा घुसाउने

Page 19: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

पात खन्ने ककरा • सेतो फुस्रो रिंगको पतुलल हो

• यसले पातको तलनतर फुल पाछब

• लाभाबहरु हररया सुलुक्क परेका हुन्छन

• लाभाबहरुले पातमा सुरुङ्ग बनाएर खान्छन

• पुरै पातलाइ जाललजस्तै

तनयन्रणः सबो तेल िा तनमको तेल १० सम

सल प्रतत १ सल पानी रोगर िा र्ायोडडन २ सम ली प्रतत

१ सल पानीमा समसाएर स्पे्र गने

Page 20: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

ससट्रस ससल्ला • वयस्क खैरो ध्वासे र पछाडिको भाग ४५ डि उठेको हुन्छ

• बच्िा हररयो वा हल्का सुन्तला रिंगको हुन्छ

• यसले पातबाट रस िुस्छ र लसट्रस चग्रननङ्ग रोग पनन साछब

• पुरै रुख बबरालम देखखन्छ

तनयन्रणः रोगर िा र्ायोडडन २ सम सल प्रतत सल पानीमा राखेर छने

स्री स्िभािको खपटे ककराको सिंरक्षण गने

Page 21: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

हररयो पतेरो • असार अश्न्तम देखख भाद्र दोश्रो हप्तासम्म बहढ प्रकोप

• ककराले अण्िा पातको तलनतर वा काण्िमा पाछब

• ननम्फ र वयस्क दबुैले पात काण्ि र कललला फलबाट रस िुस्छन

• ककराले िुसेको फल पहेंलो भएर झछब

तनयन्रणः बगैंिाको सरसफाइ गने रोगर वा मालाचथयन वा यस्तै

बढी गन्ध आउने बबषाधी स्पे्र गने १० हदनको फरकमा ३ पटक गने

Page 22: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

फल कुहाउने झझिंगा • खझिंगाले कललला फलहरुको सतहमा फुल पाछबन

• लाभाबहरु बबस्तारै फललाइ छेिरे लभत्र जान्छन

• ४-१२ हदनपनछ लाभाब प्युपा अवस्थामा जानलाइ फलबाट झछबन

• माटोमा गएर बस्छन र वयस्क भएर बसन्तमा बाहहर आउछन

• ककरा लागेको फल कुहहएर झछब

तनयन्रणः रोचग फलहरु लाइ गाड्ने फेदको वररपरर १० ग्राम

मालाचथयन धुलो माटोमा लमसाउने

फेरोमोन ट्रयाप

Page 23: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

कागततमा लाग्ने रोगहरु

जरा कुटहने रोगः गलमब मौसममा देखा पछब

बबज ुबबरुवामा बढी देखखन्छ

जरा कुहहएर जान्छ

पात पहेलो हुदै जान्छ

तनयन्रणः पानी जम्न नहदने कुहहएको जरा काटेर फाल्ने नतनपातमेा कलमी गने ट्राइकोिमाबको प्रयोग गने

Page 24: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

फेद कुटहने रोग

पानीले लभजेको जस्तो छाप देखखने

बोक्रा कुहहदै िककब दै खइुललदै लभत्रको िाठ देखखन्छ

ठुलो हावामा ढल्न सक्दछ

पुरै बोट सुक्दै जान्छ

तनयन्रणः फल हटवपसकेपनछ हहउदमा बोिो पेष्ट

लगाउने फेद वररपरर ट्राइकोिमाबको प्रयोग गने नतनपातमेा कललम गने र १५ से लम

माचथ लगाउने

Page 25: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

खराने िा िलेु रोग

• पालुवा आउने बेलामा बढी चिसो र ओलसलो भयो भने रोग िााँि ैलाग्छ

• यसले सबै बोटलाइ नै ढाक्छ

• पातहरु पनन टुप्पोबाट सुक्दै आउछन

• अन्तमा बोट नै सुक्छ

तनयन्रणः २ ग्राम सल्फर प्रनत ललटर पानीमा

लमसाएर छने नया पालुवा आउनासाथ १ भाग

गहुत ५ भाग पानी लमसाएर छने

Page 26: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

एन्रेकनोज • बषाबदको ओलसलो र न्यानो वाताबरणमा बढी आक्रमण गछब

• पातमा पानीले लभजे जस्तो देखखन्छ र बबस्तारै खरैो हुदै जान्छ

• पातमा फलमा र कललला हााँगाहरुमा पनन कालो दाग देखखन्छ

• बढी असर गरेपनछ पात झछब र कलीलो बबरुवा मछब

तनयन्रणः कपर जन्य बबषादीले बोट

लभज्नेगरी १०-१० हदनमा छने ब्लाइटक्स ५० बबषादी १.५ ग्राम

प्रनत ललटर पानीमा लमसाइ छने

Page 27: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

गुुँद तनस्कने रोग

• रोग बोटको हााँगा फेद वा कापमा लाग्छ

• यो रोग लागेका बोटमा घाउ परेका र त्यसबाट च्यापच्यािे तरल पदाथब ननस्कन्छ

• अन्तमा पुरै हााँगाहरु कुहहएर मछबन

तनयन्रणः बगैँिाको सरसफाइ गने रोगी हााँगाहरु हटाउने पुरै लभज्नेगरर बोिो लमश्रण स्पे्र गने

Page 28: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

ससट्रस धग्रतनङ

• सबभन्दा बबनाशकारी रोग हो

• पात पहेला मलसना ठािो र गजुुमुच्ि परेका साथै पहेलोमा नछकेलमके

• फूल धेरै फूल्छ र मलसना फल लाग्दछ

तनयन्रणः स्वस्थ बबरुव लगाउने बगिैा सफा राख्न े लसट्रस लसल्ला ननयन्त्रण गने रोग लागेका बोट नष्ट गने

Page 29: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

टट्रस्टेजा भाइरस

• पालुवा आउने मौसममा पालुवा आउदैन

• पातहरु झदै जान्छन • धेरै फुल फुल्ने फलहरु साना लाग्ने

• पुरै बोट पहेंलो हुने र बोट मदै जान्छ

• लाही कीराले रोगको श्जबाण ुसादबछ

तनयन्रणः स्वस्वथ बबरुवा लगाउने नतनपात ेसुन्तलामा ग्राश्टटङ्ग गरेका

बबरुवा लगाउने लाहह कीराको ननयन्त्रण गने

Page 30: कागती खेती प्रविधिbardibaskrishi.com/sites/default/files/सुन्तला खेती.pdf · कागती खेती प्रविधि

िन्यिाद