कृषि-मौसम सल्लाह सेवा बुलेषिन€¦ ·...

14
षि-मौसम सलाह स वा ब षिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ प स २०७४ -- व िष अं क ३५ कृ षि-मौसम सलाह सेवा बुलेषिन जारी समसि: २९ मंससर २०७४ अवधी: २९ मंससर २०७४– ०६ पुस २०७४ जलाह: झापा, मोर, संखुवासभा, धनकु िा, सुनसरी, सरी, सराहा, दोलखा, महोरी, काेपलाोक, बारा, धाददङ, जििवन, काकी, मुिा, पापा, पदेही, कुम, दा, बाके, सुखेि, जुला, कैलाली, डोिी, दािु षला जारी गने : कृ षि षवकास मरालय- जलवायु कोप समुथान सनमाषण आयोजना (कृ षि यवथापन सू िना णाली) नेपाल कृ षि अनुसधान पररि-कृषि वािावरण अनुसधान महाशाखा जल िथा मौसम षवान षवभाग - मौसम पूवाषनुमान महाशाखा/ कृषि-मौसम शाखा मौसमी सारांश: सन् २०१७/१८ को षहउद याम (सडसेवर-फे ुअर) मा षवशेि गर पजिमी िराई र केही पहाडी ेरहमा षहउदे विाष सरदर भदा कम (Below normal rainfall) हुने संभावना रहेको छ भने देशका बाकी भागहमा सरदर विाष (Normal rainfall) हुने संभावना रहेको छ। आगामी सािा असधकिम िथा यूनिम िापममा हका सगरावि आउने संभावना छ। सािाभरर नै सामायिया मौसम सफा रहने देजखछ। पजिमी िथा मय िराईका के ही थानहमा मयाहसम बालो हुसु लानेछ। बालीनाली सारांश: धानको बीउ भडारणको लासग सुपर यागको योग गनु ष उपयु हुछ। सुपर याग उपलध नभएको अवथामा जियान कम गराउन धानलाई ३-४ ददन घाममा रारी सुकाएर हावा नसछने भाडो (मेिल सबन, भकारी) मा सेलफस २-३ िी सि िनका दरले योग गर भडारण गनु षपदषछ। मङससर मषहनापसछ गहु लगाउदा उपादन घने हुछ। िर पुसको पषहलो हा सममा लगाउनै पने भए मािोमा जियानको अवथा पयाष भएको खडमा ससफाररस गरएको मारामा १.५ के.जी. सि कठा वा १.५-२.० के .जी. सि रोपनीका दरले थप बीउ योग गनु षपदषछ। मौरीपालन गरएको िोरी बाली भएको ेरमा सकेसम सबिादीको योग गनु ष हु दैन। यद गनैपने भएमा सनमजय षविादी जिै- सनम िेल ५ एम.एल. सि सलिरका दरले हाको एक पिक साझको समयमा िोरी फु न लागेको अवथा देजख छकष नुपदषछ। पशुपालन सारांश: षहउदको समयमा पशुविुलाई हररयो घास र पोिणिवको कमी हुने र उपादन िथा उपादकवमा पसन कमी आउने भएकोले उ समयमा उाउने पशुह जिै-गाई, भसी, भेडा बााहलाई युररया समजिि पराल (४% यु रया) वा यु रया मोलाससस लक खुवाउदा पशुको उपादनमा बृदि गनष सषकछ। िर साना बाछा-बाछी, पाडा-पाडी र जननका साढेहलाई यु रया उपिार गरएको पराल खुवाउनु हु दैन। जाडो मषहनामा षवशेि गरर कुखुरामा इफे जसयस ोाइषिस, इफे जसयस साइनुसाइषिस र ोसनक रेजपरेिर रोग (CRD) आदद देजखन सछ। यसकारण कु खुराको खोरमा िापम, सरसफाई र भेजिलेशनमा षवशेि यान ददनुपदषछ। ोइलर कु खुराहलाई उमेर अनुसार फरक षकसमको िापम आवयक हुछ। सुको अवथामा ९५० फरेनहाइि िापम आवयक पछष र मश: येक हा ५० फरेनहाइि िापमको दरले ७५० फरेनहाइि नपुदा सम िापम घिाउदै लैजानु पदषछ।

Upload: others

Post on 21-Oct-2020

8 views

Category:

Documents


0 download

TRANSCRIPT

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -१-

    व िष ३ अं क ३ ५

    कृ षि-मौसम सल्लाह सेवा बुले षिन

    जारी समसि: २९ मंससर २०७४ अवधी: २९ मंससर २०७४– ०६ पसु २०७४

    जजल्लाहरु: झापा, मोरङ्ग, संखवुासभा, धनकुिा, सनुसरी, सप्तरी, ससराहा, दोलखा, महोत्तरी, काभ्रपेलाञ्चोक, बारा, धाददङ, जििवन, कास्की, मसु्िाङ्ग, पाल्पा, रुपन्देही, रुकुम, दाङ्ग, बााँके, सखेुि,

    जमु्ला, कैलाली, डोिी, दाि ुषला

    जारी गने: कृषि षवकास मन्रालय- जलवाय ुप्रकोप समतु्थान सनमाषण आयोजना (कृषि व्यवस्थापन सूिना प्रणाली)

    नेपाल कृषि अनसुन्धान पररिद्-कृषि वािावरण अनसुन्धान महाशाखा जल िथा मौसम षवज्ञान षवभाग - मौसम पूवाषनमुान महाशाखा/ कृषि-मौसम शाखा

    मौसमी साराशं: सन ्२०१७/१८ को षहउाँद याम (सडसेम्वर-फेब्रअुरर) मा षवशेि गरर पजिमी िराई र केही पहाडी के्षरहरुमा षहउाँदे विाष सरदर भन्दा कम

    (Below normal rainfall) हनुे संभावना रहेको छ भने देशका बााँकी भागहरुमा सरदर विाष (Normal rainfall) हनुे संभावना रहेको छ। आगामी सािा असधकिम िथा न्यूनिम िापक्रममा हल्का सगरावि आउन ेसंभावना छ। सािाभरर नै सामान्यिया मौसम सफा रहन ेदेजखन्छ।

    पजिमी िथा मध्य िराईका केही स्थानहरुमा मध्यान्हसम्म बाक्लो हसु्स ुलाग्नछे।

    बालीनाली साराशं: धानको बीउ भण्डारणको लासग सपुर व्यागको प्रयोग गनुष उपयकु्त हनु्छ। सपुर व्याग उपलब्ध नभएको अवस्थामा जिस्यान कम गराउन धानलाई

    ३-४ ददन घाममा राम्ररी सकुाएर हावा नसछने भााँडो (मेिल सबन, भकारी) मा सेलफस २-३ िक्की प्रसि िनका दरले प्रयोग गरर भण्डारण गनुषपदषछ।

    मङससर मषहनापसछ गहुाँ लगाउाँदा उत्पादन घट्ने हनु्छ। िर पसुको पषहलो हप्ता सम्ममा लगाउनै पने भए मािोमा जिस्यानको अवस्था पयाषप्त भएको खण्डमा ससफाररस गररएको मारामा १.५ के.जी. प्रसि कट्ठा वा १.५-२.० के.जी. प्रसि रोपनीका दरले थप बीउ प्रयोग गनुषपदषछ।

    मौरीपालन गररएको िोरी बाली भएको के्षरमा सकेसम्म सबिादीको प्रयोग गनुष हुाँदैन। यदद गनैपने भएमा सनमजन्य षविादी जस्िै- सनम िेल ५ एम.एल. प्रसि सलिरका दरले हप्ताको एक पिक सााँझको समयमा िोरी फुल्न लागेको अवस्था देजख छकष नपुदषछ।

    पशपुालन साराशं: षहउाँदको समयमा पशवुस्िलुाई हररयो घााँस र पोिणित्वको कमी हनु ेर उत्पादन िथा उत्पादकत्वमा पसन कमी आउने भएकोले उक्त समयमा

    उग्राउने पशहुरु जस्िै-गाई, भैँसी, भेडा बाख्राहरुलाई यरुरया समजिि पराल (४% यरुरया) वा यरुरया मोलाससस ब्लक खवुाउाँदा पशकुो उत्पादनमा बृदि गनष सषकन्छ। िर साना बाच्छा-बाच्छी, पाडा-पाडी र प्रजननका सााँढेहरुलाई यरुरया उपिार गररएको पराल खवुाउन ुहुाँदैन।

    जाडो मषहनामा षवशेि गरर कुखरुामा इन्फेजक्सयस ब्रोङ्काइषिस, इन्फेजक्सयस साइनसुाइषिस र क्रोसनक रेजस्परेिरर रोग (CRD) आदद देजखन सक्छ। त्यसकारण कुखरुाको खोरमा िापक्रम, सरसफाई र भेजन्िलेशनमा षवशेि ध्यान ददनपुदषछ।

    ब्रोइलर कुखरुाहरुलाई उमेर अनसुार फरक षकससमको िापक्रम आवश्यक हनु्छ। सरुुको अवस्थामा ९५० फरेनहाइि िापक्रम आवश्यक पछष र क्रमश: प्रत्येक हप्ता ५० फरेनहाइि िापक्रमको दरले ७५० फरेनहाइि नपगु्दा सम्म िापक्रम घिाउाँदै लैजान ुपदषछ।

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -२-

    मौ समी ि थयांकहरु

    १५ मंससर २०७४ देजख २१ मंससर २०७४ सम्मको मौसमी िथयाङ्क

    जजल्ला

    मौसमी षववरण

    कुल

    विाष

    (सम.मी.)

    िापक्रम (0सेजल्सयस) को दायरा सापजेक्षक आर्द्षिा (%)

    को दायरा

    हावाको गसि

    (सम/से) को

    दायरा

    हावाको

    प्रिसलि ददशा

    कैषफयि

    असधकिम न्यूनिम असधकिम न्यूनिम

    झापा ०.० २९.०-२९.५ १०.५-११.५ ६४-९७ ५८-८५ - - -

    मोरङ्ग ०.० २८.३-२९.७ ११.८-१२.७ ७८-९० ३९-५१ ०.०-४.० उत्त्तर -

    धनकुिा ०.० २१.८-२३.० ९.५-१०.५ ७७-८६ ५०-५६ ०.०-३.० पजिम -

    संखवुासभा ०.० १९.५-२०.० ११.४-१२.३ ५९-९२ ५९-७१ - - -

    सनुसरी ०.० २८.२-३०.५ १०.०-१२.० ६५-९५ ५०-६८ - - -

    सप्तरी ०.० २६.२-२७.५ १३.२-१३.७ ७९-८५ ७२-८१ - - -

    ससराहा ०.० २६.०-२९.५ ११.५-१३.५ ८१-९२ ७५-९१ - - -

    दोलखा ०.० १८.०-२०.० ६.०-९.५ ८७-९४ ८०-९२ - - -

    महोत्तरी ०.० २२.५-२५.२ १०.०-११.५ ७६-९९ ७६-८७ - - -

    काभ्रपेलाञ्चोक ०.० २४.०-२६.० ५.५-१०.० ९७-१०० ९४-९७ - - -

    बारा ०.० २७.०-२८.५ ७.६-११.० ८२-९१ ३७-५३ ०.०-३.० पजिम -

    धाददङ ०.० १९.५-२४.५ ९.५-११.५ ८०-९१ ६२-८० - - -

    जििवन ०.० २३.४-२७.८ ८.२-११.६ ८५-९८ ४२-९६ - - -

    कास्की फािफुि १९.४-२४.५ ९.१-१३.० ९२-९८ ४२-६७ ०.०-२.५ उत्तर -

    मसु्िाङ ०.३ ११.०-१८.० (-४.५)-३.० ६४-८३ ३४-७८ - - -

    पाल्पा फािफुि १७.०-२३.० ५.३-८.० ८४-८९ ७२-८० - - -

    रुपन्देही ०.० २५.२-२८.२ ९.५-१५.६ ८०-९८ ३०-५० ०.०-६.० पजिम -

    रुकुम ०.० १६.५-२५.५ ७.५-११.५ ७४-९१ ६४-८४ - - -

    दाङ्ग ०.० १४.०-२६.५ ८.६-१४.२ ७८-१०० ३६-७२ ०.०-२.० दजक्षण -

    बााँके फािफुि २०.५-२७.० ११.०-१४.९ ९५-१०० ५४-८२ ०.०-८.० पजिम -

    सखेुि फािफुि १६.४-२६.५ ६.५-१२.४ ९५-९८ ४३-८९ ०.०-४.० उत्तर -

    जमु्ला १.७ १२.५-२०.८ (-४.५)-५.५ ५९-८४ १८-३५ ०.०-२.० पजिम -

    कैलाली फािफुि १९.२-२६.५ १०.०-१५.० ९१-९८ ५२-७९ ०.०-९.० उत्तर -

    डोिी फािफुि १७.०-२८.५ ६.९-१३.० ८६-९५ ३९-७५ ०.०-२.० उत्तर -

    दाि ुषला फािफुि १३.३-२४.२ ७.०-१३.५ ८८-९५ ६६-८२ - - -

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -३-

    १५ मंससर २०७४ देजख २१ मंससर २०७४ सम्मको मौसमी िथयाङ्क

    जजल्ला

    मौसमी षववरण

    कुल

    विाष

    (सम.मी.)

    िापक्रम (0सेजल्सयस) को दायरा सापजेक्षक आर्द्षिा (%) को

    दायरा

    हावाको गसि

    (सम/से) को

    दायरा

    हावाको

    प्रिसलि ददशा

    कैषफयि

    असधकिम न्यूनिम असधकिम न्यूनिम

    झापा ०.० २६.५-३०.५ ११.०-१२.५ ७६-८३ ५६-७६ - - -

    मोरङ्ग ०.० २६.५-३०.० १२.०-१४.३ ८०-९० ३७-५३ ०.०-४.० उत्तर

    धनकुिा ०.० २२.७-२४.५ १०.५-११.६ ६४-८५ ४०-५४ ०.०-१.५ पजिम

    संखवुासभा ०.० २०.०-२१.० ११.५-१२.५ ६९-९४ ६१-७२ - - -

    सनुसरी ०.० २८.५-३३.५ १०.५-१२.४ ८१-९५ ५७-७० - - -

    सप्तरी ०.० २७.०-२८.५ १३.०-१५.५ ७६-९० ६८-८३ - - -

    ससराहा ०.० २८.५-३०.५ १०.०-१४.५ ७९-९० ६८-७९ - - -

    दोलखा ०.० १९.०-२१.५ ६.०-८.५ ८५-९० ७०-८८ - - -

    महोत्तरी ०.० २५.५-२७.७ १०.७-१४.० ८१-९५ ७०-८२

    काभ्रपेलाञ्चोक ०.० २५.४-२९.० ४.५-८.० ९७-१०० ९६-९८ - - -

    बारा ०.० २७.०-२९.५ ७.०-११.० ८०-८८ ३५-७९ ०.४-१.१ उत्तर

    धाददङ ०.० २३.०-२४.५ ९.४-१३.५ ८९-९८ ७२-९० - - -

    जििवन ०.० २६.०-२८.३ ८.६-१२.० ९२-९८ ८३-९५ - - -

    कास्की ०.० २३.१-२५.५ ९.१-१२.५ ९४-९८ ४०-५८ ०.०-१.५ दजक्षण -

    मसु्िाङ ०.० १३.५-२२.० (-३.५)-२.५ ५२-९० ३१-७२ - - -

    पाल्पा फािफुि २१.८-२३.७ ६.७-८.० ७६-८८ ५२-७७ - - -

    रुपन्देही ०.० २६.५-२९.६ ७.८-११.६ ८८-९९ ४०-६६ ०.०-३.० पजिम

    रुकुम फािफुि १७.५-२५.० ६.५-११.० ७७-९६ ७२-८७ - -

    दाङ्ग १.० २१.४-२६.२ ९.८-१२.६ ८९-९८ ४७-७८ ०.०-१.० दजक्षण

    बााँके फािफुि १९.५-२९.६ १०.६-१३.५ ९८-१०० ४३-८० ०.०-५.० उत्तर

    सखेुि ०.४ २१.०-२५.८ ७.९-११.५ ६३-९८ ४२-७२ ०.०-६.५ पजिम

    जमु्ला ४.० ५.४-२२.३ (-२.९)-४.६ ६०-७८ २९-३३ ०.०-१.५ पजिम

    कैलाली फािफुि २४.५-२७.९ ११.२-१३.५ ८६-९८ ५२-६८ ०.०-१.० उत्तर

    डोिी ४.८ २१.०-२७.७ ७.८-११.६ ८८-९९ ४०-६६ ०.०-३.० उत्तर

    दाि ुषला २३.६ १६.०-२०.५ ७.४-११.० ८०-९८ ७४-८३ - - -

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -४-

    मौ समी षवश्ले िण

    जजल्ला

    षववरण गि हप्ताको समग्र मौसमी षवश्लेिण आउाँदो हप्ताको मौसमी अवस्था

    झापा, मोरङ्ग, सनुसरी, सप्तरी, ससराहा, महोत्तरी

    झापा जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम ३०.५० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ५६% रह्यो। मोरङ्ग जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम ३०० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ३७% रह्यो। सनुसरी जजल्लाको मोरङ्ग जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम 3३.५० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ५७% रह्यो। सप्तरी जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २८.५० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ६८% रह्यो। ससराहा जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम ३०.५० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ६८% रह्यो। महोत्तरी जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २७.७० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ७०% रह्यो।

    आगामी सािा असधकिम िथा न्यूनिम िापक्रममा हल्का सगरावि आउने संभावना छ। सामान्यिया मौसम सफा रहने देजखन्छ।

    धनकुिा धनकुिा जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २४.५० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ४०% रह्यो।

    आगामी सािा असधकिम िथा न्यूनिम िापक्रममा हल्का सगरावि आउने संभावना छ। सािाभरर नै सामान्यिया मौसम सफा रहने देजखन्छ।

    संखवुासभा संखवुासभा जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २१० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ६१% रह्यो।

    आगामी सािा असधकिम िथा न्यूनिम िापक्रममा हल्का सगरावि आउने संभावना छ। सािाभरर नै सामान्यिया मौसम सफा रहने देजखन्छ।

    दोलखा, काभ्रपेलाञ्चोक, धाददङ

    दोलखा जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २१.५० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ७०% रह्यो। काभ्रपेलाञ्चोक जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २९० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ९६% रह्यो। धाददङ जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २४.५० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ७२% रह्यो।

    आगामी सािा असधकिम िथा न्यूनिम िापक्रममा हल्का सगरावि आउने संभावना छ। सािाभरर नै सामान्यिया मौसम सफा रहने देजखन्छ।

    बारा, जििवन, रुपन्देही

    बारा जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २९.५० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ३५% रह्यो। जििवन जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २८.३० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ८३% रह्यो। रुपन्देही जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २९.६० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ४०% रह्यो।

    आगामी सािा असधकिम िथा न्यूनिम िापक्रममा हल्का सगरावि आउने संभावना छ। सािाभरर नै सामान्यिया मौसम सफा रहने देजखन्छ। केही स्थानहरुमा मध्यान्हसम्म बाक्लो हसु्स ुलाग्नेछ।

    कास्की, पाल्पा, रुकुम

    कास्की जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २५.५० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ४०% रह्यो। पाल्पा जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २३० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ७२% रह्यो। विाष फािफुि मार भयो। रुकुम जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २५० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ७२% रह्यो। विाष फािफुि मार भयो।

    आगामी सािा असधकिम िथा न्यूनिम िापक्रममा हल्का सगरावि आउने संभावना छ। सािाभरर नै सामान्यिया मौसम सफा रहने देजखन्छ।

    मसु्िाङ मसु्िाङ जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २२० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ३१% रह्यो।

    आगामी सािा असधकिम िथा न्यूनिम िापक्रममा हल्का सगरावि आउने संभावना छ। सामान्यिया मौसम सफा रहने देजखन्छ उपल्लो भूभागको एक दईु स्थानहरुमा हल्का षहमपाि हनु सक्ने सम्भावना छ।

    दाङ्ग, सखेुि, डोिी दाङ्ग जजल्लामा गि हप्ताको असधकिम िापक्रम २६.२० सेजल्सयय सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ४७% रह्यो। सािाभररमा १ समसलसमिर मार विाष भयो। सखेुि जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २५.८० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ४२% रह्यो। विाष ०.४ समसलसमिर मार भयो। डोिी जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २७.७० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ४०% रह्यो। सािाभररमा ४.८ समसलसमिर विाष भयो।

    आगामी सािा असधकिम िथा न्यूनिम िापक्रममा हल्का सगरावि आउने संभावना छ। सािाभरर नै सामान्यिया मौसम सफा रहने देजखन्छ।

    बााँके, कैलाली बााँके जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २९.६० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ४३% रह्यो। विाष फािफुि मार भयो। कैलाली जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २७.९० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ५२% रह्यो। विाष फािफुि मार भयो।

    आगामी सािा असधकिम िथा न्यूनिम िापक्रममा हल्का सगरावि आउने संभावना छ। सािाभरर नै सामान्यिया मौसम सफा रहने देजखन्छ। केही स्थानहरुमा मध्यान्हसम्म बाक्लो हसु्स ुलाग्नेछ।

    जमु्ला, दाि ुषला जमु्ला जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २२.३० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा २९% रह्यो। विाष ४ समसलसमिर मार भयो। दाि ुषला जजल्लामा गि हप्ताको ददउाँसोको िापक्रम २०.५० सेजल्सयस सम्म पगु्यो र न्यूनिम सापेजक्षक आर्द्षिा ७४% रह्यो। सािाभररमा २३.६ समसलसमिर विाष भयो।

    आगामी सािा असधकिम िथा न्यूनिम िापक्रममा हल्का सगरावि आउने संभावना छ। सािाको मध्य िथा अन्त्यसिर मौसममा बदली भई केषह स्थानहरुमा हल्का बिाष हनेु देजखन्छ। उच्ि पहाडी िथा षहमाली भेगमा हल्का देजख मध्यम खाले षहमपाि हनेु देजखन्छ। सामान्यिया मौसम सफा रहने देजखन्छ उपल्लो भूभागको एक-दईु स्थानहरुमा हल्का षहमपाि हनु सक्ने सम्भावना छ।

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -५-

    कृ षि - स ल्ला ह

    क. बालीनाली

    १. धान

    बीउ भण्डारणको लासग सपुर व्यागको प्रयोग गनुष उपयकु्त हनु्छ। सपुर व्याग उपलब्ध नभएको अवस्थामा जिस्यान कम गराउन धानलाई ३-४ ददन घाममा राम्ररी सकुाएर हावा नसछने भााँडो (मेिल सबन, भकारी) मा सेलफस २-३ िक्की प्रसि िनका दरले प्रयोग गरर भण्डारण गनुषपदषछ।

    २. षहाँउदे मकै मकैको बोि घुाँडासम्म आएको बेला गोडमेल र ससाँिाई गररसकेपसछ १.७२ के.जी. यरुरया प्रसि कठ्ठा वा २.५

    के.जी. यरुरया प्रसि रोपनीका दरले िपडे्रस गनुषपदषछ।

    ३. गहुाँ

    मङससर मषहनापसछ गहुाँ लगाउाँदा उत्पादन घट्ने हनु्छ। िर पसुको पषहलो हप्ता सम्ममा लगाउनै पने भए मािोमा जिस्यानको अवस्था पयाषप्त भएको खण्डमा ससफाररस गररएको मारामा १.५ के.जी. प्रसि कट्ठा वा १.५-२.० के.जी. प्रसि रोपनीका दरले थप बीउ प्रयोग गनुषपदषछ।

    गहुाँ लगाएको २१-२५ ददनपसछ पषहलो ससाँिाई गरी १.५ के.जी. यरुरया प्रसि कट्ठा वा २.२ के.जी. यरुरया प्रसि रोपनीका दरले िपडे्रस गनुष पदषछ।

    गहुाँबालीमा झारपाि व्यवस्थापन गनष सल्फोसल्फरन ७५% डब्ल.ुजी. (पाउडर) र सफेक्यान्ि (झोल) आवश्यकिा अनसुार असनवायष रुपमा समसाउनपुदषछ (यी दवैु एउिै प्याकमा छुट्टा-छुटै्ट आउाँछन)्। यसरी समसाउाँदा एक कठ्ठाको लासग सल्फोसल्फरन ७५% डब्ल.ुजी. १ ग्राम र सफेक्यान्ि ४२ एम.एल. का दरले घोली उक्त घोललाई १०-१५ सलिर पानीमा समसाई गहुाँ छरेको ३०-४० ददनमा फ्लेि फेन नोजल प्रयोग गरर स्प्र ेगदाष उपयकु्त हनु्छ।

    धानबालीपसछ लगाइएको गहुाँमा (षवशेि गरर जजरो षिलेज प्रषवसध अपनाइएको खेिमा) फौजी कीराको प्रकोप बषढ हनुे भएकोले सनयसमि अनगुमन गनुषहोस।्

    गहुाँ खेिी बाि राम्रो उत्पादन सलनको लागी ससंिाइ ससुबधाको उपलब्धिा हेरी १-५ पिक सम्म ससंिाई गनुष पदषछ।

    ससंिाइ ससुबधाको उपलब्धिा

    गाँह ुबाली को अवस्था छरेको २१-२५ ददन

    ३५ ददन ५०-५५ ददन बाला लाग्न ुअजघ

    दधु पस्ने बेलामा (Milking Stage)

    १ पिक मार भएमा २ पिक मार भएमा ३ पिक मार भएमा ४ पिक मार भएमा ५ पिक सम्म भएमा

    पषहलो ससाँिाई गरेको २-३ ददनसभर ३ के.जी. यरुरया मल प्रसि कठ्ठाको दरले िपडे्रस गनुषपदषछ।

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -६-

    ४. िोरी फूल फुल्न ुभन्दा अगाडी एक पिक हल्का ससाँिाई गरर ३०० ग्राम प्रसि कठ्ठा वा ४५० ग्राम प्रसि रोपनीका दरले

    यूररया मल िपडे्रस गनुषपदषछ।

    िोरीबालीमा लाही कीरा लागे-नलागेको सनयसमि अनगुमन पहेँलो जस्िषक ट्रयाप (yellow sticky trap) बाि गने र आवश्यक्ता अनसुार १ भाग गाईको गहुाँि र ४ भाग पानी समसाएर रािभरी राखेर लाही लागेको ठााँउमा सभज्ने गरी भोलीपल्ि छकष न ुराम्रो हनु्छ। प्रकोप ज्यादा भएमा डाइमेथोएि ३०% ई.सी.,२ एम.एल. प्रसि सलिर पानीमा समसाई लाही लागेको ठााँउमा सभज्ने गरी छकष न ुउपयकु्त हनु्छ।

    मौरीपालन गररएको िोरी बाली भएको क्षेरमा सकेसम्म सबिादीको प्रयोग गनुष हुाँदैन। यदद गनैपने भएमा सनमजन्य षविादी जस्िै- सनम िेल ५ एम.एल. प्रसि सलिरका दरले हप्ताको एक पिक सााँझको समयमा िोरी फुल्न लागेको अवस्था देजख छकष नपुदषछ।

    ५. मसुरुो

    ससाँिाई सषुवधा भएको ठााँउमा मसुरुो लगाएको ४५-६० ददनमा पानी नजम्ने गरर एक पिक हल्का ससाँिाई ददाँदा राम्रो हनु्छ।

    ६. उख ु मौसम जिसो हुाँदै गएकोले उखबुालीमा लागेको फड्के कीराको प्रकोप क्रमशः घट्दै जाने भएको साथै बाली काट्ने

    बेला पसन भएकोले कुनै पसन षविादी प्रयोग गनुषपदैन।

    ७. आल ु उच्ि पहाडी क्षेरमा हल्का षहमपािको सम्भावना भएकोले भण्डारण गररएका आलमुा ओस पस्न नददई कुषहनबाि

    जोगाउन भण्डारमा पानी नपस्ने व्यवस्था समलाउनहुोस।् मध्यपहाडमा आल ुखन्न समय अनकूुल रहेकोले खनेर ओभानो ठाउाँमा १-२ ददन राखी मािो झनष ददई त्यसपसछ

    भण्डारण गनुषहोस।् मध्यपहाडमा माघमा रोप्ने आलकुो लासग आवश्यक वीउ, मल र अन्य सामग्रीको व्यवस्था गनुषहोस।् मध्यपहाडको पछौिे बालीबाि वीउ राख्न ेहो भने हाल्मपसुलङ गनुषहोस।् िराईमा सबहानीपख कुषहरो लागेपसन विाष हनुे संभावना कम भएकोले गोडमेल गरर १५-२० ददनको फरकमा

    ससाँिाई गनुषहोस।् आल ुरोपेको ३०-३५ ददन सभर गोडमेल गरर उकेरा लगाउन ुपदषछ। प्रत्येक ददन आलबुालीमा रोग कीराको प्रकोप के कस्िो अवस्थामा छ अवलोकन गनुष पदषछ।

    डढुवा रोग यो रोगको संक्रमण हुाँदा शरुुमा पािमा षफक्का हररयो रंगका षवसभन्न आकारका थोप्लाहरु देजखन्छन।् अनकूुल वािावरण (िापक्रम २०० सेजन्िग्रडे भन्दा कम, सापेजक्षक आर्द्षिा ९०% भन्दा बढी, घाम नलाग्ने, हसु्स ुलाग्न ेया ससमससम विाष भएको अवस्था) रषहरहेमा थोप्लाको सभरी भाग सकेुको देजखन्छ भने थोप्लाको बाषहरी घेरा षफक्का हररयो देजखन्छ। रोग बढ्दै गएपसछ परैु पाि सकेुर डढे जस्िो देजखन्छ। रोग अझै फैलाँदै जााँदा आलकुो काण्ड, पािको भेट्ना र मनुामै ढुसीले बनाएका ठूला दागहरु देजखन्छ।

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -७-

    रोगको व्यवस्थापनः- यो रोगको व्यवस्थापनको लासग यो रोगको अनकुुल वािावरण रषहरहेमा मेन्कोजेव यकु्त कुनै पसन षविादी (इण्डोषफल एम-४५, डाइथेन एम-४५ आदद) २.५ ग्राम प्रसि सलिर पानीमा घोलेर प्रसि कठ्ठा ३० सलिरको दरले बोिको सम्पूणष भाग सभज्ने गरर ७ ददनको अन्िरमा ४-६ पिक छनुष उपयकु्त हनु्छ। वा डाइमेथोमफष (एक्रोबेि) वा फेनासमडन िथा मेन्कोजेव यकु्त समजिि (सेजक्िन) १.५ ग्राम प्रसि सलिर पानीका दरले १० ददनको अन्िरमा ३-४ पिक वा षक्रलाजक्सल एम.जेड. ७२% डब्ल.ुषप. को धलुो २ ग्राम प्रसि सलिर पानीमा घोलेर ७ ददनको अन्िरमा ४-५ पिक छनुष उपयकु्त हनु्छ।

    ८. फलफूल बाली षहउाँदे फलफूलको कााँिछााँि गने उपयकु्त समय भएकोले यसै हप्तादेजख स्याउ, नासपािी, आरु, आरुबखडा, खपुाषनी,

    षकवी फल आदीमा षहमपाि नभएको समयमा कााँिछााँि गनुषहोस।् कााँिछााँि गररसकेपसछ बनेको/काषिएको ठाउाँमा १०% बोडोपेष्ट लगाउनहुोस।्

    सबै प्रकारका फलफूलमा मलखाद राख्न े उपयकु्त समय भएकोले ससफाररस गररएको मारा समलाई मलखाद राख्नहुोस।् मलखाद गररसकेपसछ ससाँिाई गनुषहोस।्

    आाँपको षवकृसि (म्याङ्गो मालफमेसन) देजखएका छन ्भने रोगी कसलला हााँगाहरु कािछााँि गरेर जलाउनपुदषछ। साथै १ ग्राम एनएए (न्याप्थासलन एससषिक एससड) प्रसि ५ सलिर पानीमा घोली बोिको पाि सभज्ने गरी छनुषपदषछ। एनएए घोल ियार गदाष अाँध्यारोमा गनुषपदषछ अन्यथा सूयषको षकरणले हमोनको असर सनस्िेज गररददन्छ।

    षहउाँदे फलफूलको बगैँिा स्थापना गने योजनामा हनुहुनु्छ भने यसै समय (मंससर) मा ससफाररस गररएको साइजको खाडल खनी घाममा १ मषहना जसि सकुाउनहुोस।् यसो गनाषले बेनाष साने खाडलमा भएका षकिाणहुरु/ढुसीहरु िथा कीराका फुल नष्ट हनु्छन।्

    िराईका जजल्लाहरुमा जिसो बढ्दै जााँदा केराको गवुो मने/ डढ्ने/ कुषहने र पसाउन लागेको बङु्गो बाषहर सनस्कन नसक्ने समस्या देजखन सक्छ। यस्िो समस्या ठण्डी/ कुषहरो/ असि जिसोको कारणले हनु सक्ने भएकोले बङु्गोलाई सेिो प्लाषष्टकले बेररददनपुदषछ।

    केराको बोि ओइलाउने रोग लागेमा प्राषवसधकबाि जााँि गराई ढुससबाि लागेको भएमा कपर अजक्सक्लोराईड २-३ ग्राम प्रसि सलिरको दरले पानीमा घोलेर १० ददनको फरकमा ३ पिक केराको गााँजको वररपरर सानो घेरा बनाई करीव १० सलिर षविादीको घोल राख्नपुदषछ।

    व्याक्िेररयाबाि केराको बोि ओइलाउने रोग लागेको भएमा कास-ुबी (कासगुामाईससन) १ ग्राम प्रसि सलिर पानीमा घोलेर १५ ददनको फरकमा २-३ पिक जरा सभजाउनपुदषछ।

    केरामा फल लासगसकेपसछ केराको घरीमा १% बोडेक्स समिण (एक सलिर पानीमा १० ग्राम िनु, १० ग्राम नीलोिथुो समसाएको झोल) १-१ मषहनाको अन्िरमा छदै गनाषले कोरेरोग (Anthracnose) को व्यवस्थापन हनु्छ।

    केराको बोि/थाममा लाग्न ेघनु कीराको नोक्सानी कम पानष बगैँिाको सरसफाई गने, एउिा गााँजमा ३ विा सम्म मार बोि राख्न ेर प्रत्येक गााँजमा क्लोरपाइरीफस (4% GR) ३० ग्राम गााँजको वररपरर ररङ आकारमा कुलेसो बनाई मािोमा राम्रोसंग समलाईददन ुपदषछ।

    केराको बगैँिामा गबारो लाग्न सक्ने भएकोले सनयमीि अनगुमन गनुषपदषछ। गवारो देजखएमा बगैँिाको सरसफाई गने, घरर काषिसकेपसछका ठुिाहरुलाई नष्ट गने, कीरालाई ट्र्याप गरर नष्ट गनुषपदषछ। कीराको प्रकोप बषढ भएमा बोिको कापमा वा गवुोमा कावोफ्यरुान ५-७ ग्राम राख्न ुपदषछ वा कीराको पासोमा कीरालाई आकषिषि गरी नष्ट गनषको लासग केराको थामलाई ८-१० ईन्िको िुक्रा कािेर िीन विा िुक्रा-िुक्राको षविमा स-सानो ढुङ्गा (कंषक्रि)

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -८-

    राखेर पासो ियार पाने र ठााँउ-ठााँउमा राखेर प्रत्येक ददन यसको अवलोकन गरी पासोमा परेको कीरा नष्ट

    गनुषपदषछ।

    कागिी, सनु्िला आददमा कालो ध्वााँसे ढुसी (Sooty Mold) देजखएमा १५ एम.एल सवो वा एट्सो िेल प्रसि सलिर पानीमा घोली १०-१२ ददनको फरकमा ढुसी लागेको भाग सभज्ने गरर छकष न ुपदषछ।

    कागिी वा सनबवुा खेिी गनुषभएका कृिकहरुले कागिीको पाि खन्ने (Leaf Miner) कीरा लाग्ने भएकोले करेसाबारीमा भएका बोिमा गाईको गहुाँि वा सनमको झोल १ भागमा ४ भाग पानी समसाई ५-५ ददनको फरकमा ३ पिक छनुष पदषछ। व्यवसाषयक कागिी खेिी गने कृिकहरुले रोगर वा फोजस्कल २ एम. एल. प्रसि सलिर पानीमा घोलेर ७-७ ददनको फरकमा ३ पिक छनुष पदषछ।

    िरकारी बाली

    नसषरी ब्याडमा बेनाष उसम्रसकेपछी सेिो प्लाजस्िकको छानोलाई ददनमा उघाने र रासि िथा पानी परेको बेला ओढाउने गनुषपदषछ।

    नसषरी ब्याडमा बेनाष उमाने समयमा फेद काट्ने कीरा र बेनाष कुषहने रोगको व्यवस्थापन गनष क्लोरपाईरीफस १६% ई.सी. (Chlorpyrifos 16% EC) को ०.५ एम.एल. र काबेनडाजजम (बेसभषष्टन) ५०% डब्ल.ुषप. को १ ग्राम प्रसि सलिर पानीमा घोली स्प्रयेर बाि नसषरी ब्याड सभज्ने गरी छनुष पदषछ।

    काउली, बन्दा लगाएको २०-२५ ददन भैसकेको भएमा १-१ िम्िा सडएषप र यूररया समसाई वररपरर घेरा बनाई मललाई पनु ुषपदषछ। यसरर िपडे्रस गररसकेपसछ ससाँिाई ददनपुदषछ।

    गोलभेंडाको (दजक्षण अमेररकी) पाि खन्न ेकीरा (Tuta absoluta) (Meyrick 1917)

    पूणष रुपमा क्षसि ग्रस्ि सबरुवाहरु

    लाभाषले क्षिी पयुाषएको फल

    पािमा क्षसिको लक्षण

    मनुामा क्षसिको लक्षण

    फलमा क्षसिको लक्षण

    बयस्क पिुली

    लाभाष अवस्था

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -९-

    व्यवस्थापन षवसधहरुः कीरा लागेको क्षेरबाि अन्य क्षेरमा गोंलभेँडा िथा सबरुवा ओसारपसार नगने। िााँससने पासो वा पानीको पासोमा फेरेमोन प्रयोग गरर कीराको अनगुमन गने। जंगली आियदािा सबरुवाहरु, धिरुो र कालीगेडी जस्िा सबरुवाहरु हिाउने। गोलभेंडा खेिी सकी सकेपसछ बालीका अवशेिहरु नष्ट गने। कीरा लागेको क्षेरमा सोलेनेसी पररवारको बालीहरु जस्िै आल,ु भण्िा, खोसाषनी, सिुी िथा लेगसुमनेसी पररवारका ससमी, बोडी, बकुल्ला जस्िा आियदािा सबरुवाहरु नलगाउने। कीरा लागेका पाि, फल िथा मनुा संकलन गरर गषहरो गरर पनेु वा प्लाषष्टकको थैलामा बन्द गरर कुहाउने।

    यस कीरा (Tuta absoluta) को फेरोमोन लरु, ओिाषि ट्रयाप वा जस्िकी ट्रयाप प्रसि रोपनी २ विा प्रयोग गने। बत्तीको पासोको प्रयोग गरर वयस्क कीराहरु माने।

    कीरा लागेको सरुुको अवस्थामा ब्याससलस थरुरन्जीनेससस कुरष्टाकी (Bacillus thuringiensis var. Kurstaki) २ ग्राम प्रसि सलिर पानीमा घोलेर साझ पख बोि सभज्ने गरर छषकष ने। धेरै कीरा लागेको अवस्थामा क्लोरएन्ट्रासनसलप्रोल (Chlorantraniliprole 18.5 % SC) वा जस्पनोसाड (Spinosad 45% SC) १ एम.एल. प्रसि ३ सलिर पानीमा समसाएर छने। एउिै सबिादी सनरन्िर प्रयोग नगरर आलोपालो प्रयोग गने।

    बजत्तको पासो िथा यसमा परेका पिुलीहरु

    पानीको पासोमा फेरोमोनको प्रयोग

    गोलभेँडामा डढुवाको प्रकोप कम छ भने मेन्कोजेब ७५% डब्ल.ुषप २.५ ग्राम प्रसि सलिर पानीमा घोलेर स्प्र ेगने र बषढ छ भने षक्रलाजक्सल एम.जेड. ७२% डब्ल.ुषप. को धलुो २ ग्राम प्रसि सलिर पानीमा घोलेर स्प्र ेगनुषपदषछ।

    गोलभेंडामा लाग्ने गवारो (Fruit borer) कीरा व्यवस्थापनको लागी १० ग्राम भेली प्रसि सलिर पानीमा समसाई बनाएको घोलमा HaNPV (हेली एन.षप.भी ) २५० LE को १.५ सम.सल हालेर सााँझको समयमा स्प्र ेगनुषपदषछ, अथवा व्याक्िेररया जन्य (बी.िी ) Bt (डाई पेल, बायो लेप) ३ ग्राम प्रसि सलिर पानीमा समसाएर सााँझको समयमा स्प्र ेगनुषपदषछ, अथवा क्लोरानट्रासनसलप्रोल (कोराजेन) १८.५ इ.सस. ०.४ सम.सल. प्रसि सलिर पानीमा समसाई बोि सभज्न ेगरी स्प्र ेगनुषपदषछ। साथै कीराले नोक्सानी गरेका फलहरु संकलन गरी खाडलमा परुरददन ुपछष।

    सबसभन्न बालीहरुमा सेिो जझंगाले आसथषक नोक्सानी गनुषको साथै भाइरस रोगहरु पसन साने हुाँदा जैषवक षविादी, भषिषसससलयम लेकानी २ एम.एल. प्रसि सलिर पानीमा समसाई छकष नपुदषछ। प्रकोप ज्यादा भएर रासायसनक षविादी प्रयोग गनुषपरेमा एससिामाइषप्रड २०% एस.षप. (इक्का, माजजक) १ ग्राम प्रसि सलिर पानीमा घोलेर पािको पछासडको भाग सभज्ने गरर स्प्र ेगनुषपदषछ।

    ९. अन्य खेिबारीमा देजखन ेसबै कीराहरु हासनकारक हदैुनन।् िसथष कीरा देजखने सबजत्तकै षविादीको प्रयोग नगरौँ। समरजीव

    कीराहरु जस्िैः माकुरा, गाइन ेकीरा, साि थोप्ले खपिे कीरा, बारुला, नमस्िे कीरा (प्रइेड्ग मेन्िीड) देजखएमा सिनीहरुको संरक्षण र सम्बधषन गरौं।

    िीसो बढ्ने क्रम जारी भएकोले मौरी घारलाई िारैसिरबाि प्लास्िीकले बेरेर राख्न ुउपयकु्त हनु्छ। साथै घारको सनयसमि सनरीक्षण गरी खानेकुरा कम छ भने जिनी िास्नी बनाएर खवुाउन ुपदषछ।

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -१०-

    षविादीको प्रयोग गदाष ध्यान ददन ुपने मखु्य कुराहरुः सकेसम्म कम हानीकारक हररयो ( ) र हानीकारक सनलो ( ) लेबल भएको षविादी प्रयोग गनुष उपयकु्त

    हनु्छ। षविादीको डब्बामा उत्पादन र एक्सपाइरी समसि हेनुष पदषछ। सरुजक्षि ठाउाँमा षविादी राख्न ुउपयकु्त हनु्छ। ससफाररस गररए अनसुारको मारा प्रयोग गनुषपदषछ। षविादी छकष ने वेलामा मखुमा मास्क, हािमा पञ्जा, खटु्टामा जतु्ता र शरीरको नाङ्गो भागमा कपडाले छोप्न ुउपयकु्त

    हनु्छ। सकभर कडा घाम लागेको, धेरै हावा लागेको, पानी परररहेको बेला षविादी छनुष हदैुन। कुनै पसन षविादी छदाष जनु ददशाबाि हावा आएको छ त्यही ददशा सिर फकेर कषहल्यै छनुष हदैुन अथाषि ्जनुददशा

    बाि हावा वहेको छ सोही ददशा िफष फकेर षविादी छने गनुषपदषछ। कुनै पसन षविादी छदाष षविादी छदै अजघ बढ्न ुहदैुन अथाषि पसछ सदै आउन ुपदषछ जसले गदाष षविादी छरर सकेको

    ठाउमा िलाउन नपरोस।् कुनै पसन षविादी छरर रहाँदा सबिैमा नोजल बन्द भयो भने मखुले फुकेर वा दााँिले खोल्ने गनुषहदैुन। कुनै पसन षविादीको प्रयोग गरेपसछ सकेसम्म परैु शररर नहुाउन ुपदषछ र हािखटु्टा नधोई कुनै खानेकुरा खान हुाँदैन। षविादी प्रयोग गररसकेपसछ खाली बट्टा वा सससी विुलेर खाल्डोमा पनु ुषपदषछ र प्रयोग गरेका उपकरणहरु धोएर

    राख्नपुदषछ। षविादी छकष दा िाउको दखु्न ेवा वाक वाक लाग्ने जस्िो हनु थाल्यो भने िरुुन्ि काम छोडेर खलु्ला हावामा केही

    बेर बस्नपुदषछ। यदद षवि लागेको शंका लागेमा नजजकको अस्पिाल वा स्वास्थय केन्र्द्मा जिाउन ुपदषछ। षविादीको षकससम हेरेर षविादी छरेको खेि जग्गाबाि ३ देजख १५ ददनसम्म कुनै पसन खान योग्य बालीहरु

    उपभोग गनष हदैुन। साथै गाईवस्ि,ु कुखरुा आदद लाई पसन खवुाउन हदैुन। षविादी प्रयोग गने उपकरणहरु (स्प्रयेर) लाई प्रयोग गररसकेपसछ राम्रोसाँग पखाली भण्डारमा राख्नपुदषछ।

    लाही कीरा (एफीड ) १ भाग गाईको गहुाँि र ४ भाग पानी समसाएर रािभरी राखेर लाही लागेको ठााँउमा सभज्ने गरी भोलीपल्ि छकष न ु

    राम्रो हनु्छ।डाइमेथोएि ३०% ई.सी.,२ एम.एल. प्रसि सलिर पानीमा वा प्रकोप ज्यादा भएमा मालासथयन ५०% इ.सी.,२ एम.एल. प्रसि सलिरको दरले पानीमा समसाई लाही लागेको ठााँउमा सभज्ने गरी छकष न ुउपयकु्त हनु्छ।

    ख. पशपुालन

    १. गाई, भैँसी, भेडा, बाख्रा षहउाँदको समयमा पशकुो आहारामा खसनज ित्वको कमी हनुे भएकोले समनरल समक्स्िर िोषकएको मारा अनसुार

    पशकुो आहारामा समसाएर खवुाउनहुोस।् षहउाँदको समयमा पशवुस्िलुाई हररयो घााँस र पोिणित्वको कमी हनुे र उत्पादन िथा उत्पादकत्वमा पसन कमी

    आउने भएकोले उक्त समयमा उग्राउने पशहुरु जस्िै-गाई, भैँसी, भेडा बाख्राहरुलाई यरुरया समजिि पराल (४% यरुरया) वा यरुरया मोलाससस ब्लक खवुाउाँदा पशकुो उत्पादनमा बदृि गनष सषकन्छ। िर साना बाच्छा-बाच्छी, पाडा-पाडी र प्रजननको सााँढे लाई यरुरया उपिार गररएको पराल खवुाउन ुहुाँदैन। परालमा यरुरया उपिार सबसधबारे अनसूुिी-१ मा षवस्ििृमा ददईएको छ।

    पशलुाई यरुरया मोलाससस ब्लक ३०० ग्राम प्रसि ददनका दरले िाट्न ददनपुदषछ र प्रशस्ि मारामा पानी षपउन ददनपुदषछ। यरुरया मोलाससस ब्लक पश ुआहारा महाशाखा, खमुलिारबाि सबक्री षविरण गररन्छ।

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -११-

    दधुाल ुगाईवस्िलुाई थनुेलो (Mastitis) को समस्याबाि बिाउन गोठ सफा र सगु्घर राख्नहुोस।् साथै जग्लससररन र पोसभडन आयोसडन १९ को अनपुािमा बनाइएको झोलमा दधु दषुहसकेपसछ ३० सेकेण्डसम्म थनु डबुाउन ु(Teat dipping) पदषछ।

    व्यवसाषयक रुपमा उख ु खेिी गररने िराई क्षेरका ठााँउहरुमा खेर गएको उखकुो िुप्पाबाि साइलेज बनाई जाडोयाममा पश ुवस्िलुाई आहाराको रुपमा प्रयोग गनष सषकन्छ जसको प्रयोगले गाई भैसीको दधु उत्पादन २०-२५% ले वषृि हनुसक्छ। उखकुो िुप्पाबाि साइलेज बनाउने िररका अनसूुिी-३ मा षवस्ििृमा ददइएको छ।

    जाडोयाम शरुु भएको र बाषहरी िापक्रम घट्दै गइरहेको हुाँदा गाई, भैँसी, भेडा, बाख्रा, बंगरु, खरायो आददमा रुघाखोकी लाग्ने, ज्वरो आउने, श्वासप्रश्वास सम्वजन्ध अन्य रोग लाग्ने हुाँदा पशवुस्िकुो खोर-गोठ न्यानो राख्नपुदषछ। भखषर जन्मेका र साना बाच्छा-बाच्छी/पाठा-पाठीमा सनमोसनया र छेने समस्याका साथै कजक्ससडयोसससको समस्या देजखने हुाँदा षवशेि ध्यान ददनपुदषछ। गाईवस्िकुो खोर-गोठको झ्यालहरुमा हावाको आवि जावि हनुे गरर बोराहरु िााँगेर न्यानो बनाउन सषकन्छ।

    जाडोयाममा जिसोको कारण बंगरुका पाठा-पाठीको मतृ्यदुर बषढ हनुे भएकोले बंगरुको खोरमा ९०-१०० फरेनहाइि िापक्रम हनुे व्यवस्था गनुषपदषछ। भखषरै जन्मेका (२-३ ददनसम्मका) पाठापाठीहरुलाई ३२२ षफिको काठको बाकस बनाई त्यससभर पराल वा घााँस राखेर मासथपषट्ट २०० वािको बत्ती झणु्याएर बाली वंगरुका पाठापाठीलाई जिसोबाि बिाउन सषकन्छ। काठको बाकसलाई थोरै हावा पस्ने गरर मासथबाि ढाक्नपुदषछ।

    नाम्ले / मािे रोग

    पशहुरुमा नाम्लेको परजजवी देजखएमा सनम्न अनसुारको उपिार गनुष होला। अजक्सक्लोजनाइड (Oxyclozanide) १० सम.ग्रा. प्रसि षकलो शारीररक िौल अनसुार एक पिक खान ददनहुोला। १ ग्राम बोलस प्रसि १०० षकलो शारीररक िौल अनसुार िथा झोल औिधी ३०० षकलो शारीररक िौल भएका पशलुाई ९० एम.एल. एकपिकमा खान ददन ुहोला। भेडा बाख्रालाई २०० एम.जी. को एक याब्लेि प्रसि १३ षकलो शारीररक िौल अनसुार खान ददनहुोला। यी औिधीहरु दहुनुा, ब्याउने सबै प्रकारका पशमुा ददन सषकन्छ।

    ट्राइक्यालबेन्डाजोल (Tricalbendazole) १२ सम.ग्रा. प्रसि षकलो शारीररक िौल अनसुार खान ददाँदा सनकै प्रभावकारी हनु्छ। ९०० एम.जी. को एक बोलस प्रसि ७५ षकलो शारीररक िौल अनसुार खान ददन ुहोला। २५० एम.जी. को १ याब्लेि १५ षकलो शारीररक िौल भएक भेडा बाख्रालाई खान ददन ुहोला। दहुनुा ब्याउने सबै प्रकारका पशहुरुमा ददने सषकन्छ।

    सलभर िोसनक झोल वा पाउडर ठूलो पशलुाई ४०-६० ग्राम, सानो पशलुाई १५-२० ग्राम दैसनक खान ददन ुहोला।

    २. कुखरुा, हााँस जाडो मषहनामा षवशेि गरर कुखरुामा इन्फेजक्सयस ब्रोङ्काइषिस, इन्फेजक्सयस साइनसुाइषिस र क्रोसनक रेजस्परेिरर

    रोग (CRD) आदद देजखन सक्छ। त्यसकारण कुखरुाको खोरमा िापक्रम, सरसफाई र भेजन्िलेशनमा षवशेि ध्यान ददनपुदषछ।

    ब्रोइलर कुखरुाहरुलाई उमेर अनसुार फरक षकससमको िापक्रम आवश्यक हनु्छ। सरुुको अवस्थामा ९५० फरेनहाइि िापक्रम आवश्यक पछष र क्रमश: प्रत्येक हप्ता ५० फरेनहाइि िापक्रमको दरले ७५० फरेनहाइि नपगु्दा सम्म िापक्रम घिाउाँदै लैजान ुपदषछ।

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -१२-

    िल्लाको खोरमा २ घण्िा षवहानको घाम पस्ने व्यवस्था असनवायष गररन ुपदषछ। कुखरुाको खोरमा भेन्िीलेसन राम्रो हनुपुदषछ। कुखरुाको सलुीमा धेरै आर्द्षिा हनुे भएकोले धेरै एमोसनया उत्पादन भई श्वासप्रश्वास सम्वन्धी समस्या हनुे हुाँदा खोरमा राम्रो भेन्िीलेशनको व्यवस्था गनुषपदषछ।

    जाडोयाममा िल्ला हकुाषउाँदा ब्रसुडङ व्यवस्थापनमा षवशेि ध्यान ददनपुदषछ। िल्लाको उमेर अनसुार १ ददनमा (पेपर षफसडङ-पसरकामा राखेर खवुाउने), २ ददनमा पसरकामा असिररक्त दाना ददने भााँडामा (जस्िैः नाङ्लो, नयााँ अण्डाको के्रि) ३-५ ददनमा असिररक्त दाना ददने भााँडा (नाङ्लो/नयााँ अण्डाको के्रि) जिक षफडर, ५-१४ ददनमा जिक षफडर, १४-१८ ददनमा जिक षफडर षफडर र १८ ददनभन्दा मासथ षफडरमा ददनपुदषछ। प्रसि १०० िल्लाको लासग ३ विा टे्र र ३ विा सड्रकर उपलब्ध गराउनपुदषछ।

    िल्ला हकुष ने समयमा सोत्तरको उपयकु्त िापक्रम ७५-८० फरेनहाइि हनुपुदषछ र हप्ताको २ पिक सनसंक्रमण झोल सभकोन ५ ग्राम प्रसि सलिर, वा षि.एि. ४-५ एम. एल. प्रसि सलिर, वा ओमसनसा ७ एम. एल. प्रसि सलिर (१५० वगष षफि क्षेरफलको लासग १ सलिर स्प्र ेझोल उपयकु्त हनु्छ) का दरले छकष नपुदषछ।

    मािोको भ ुाँई भएको कुखरुाको खोरमा जाडो मौसममा ८-१० से.मी. बाक्लो सोत्तर हनुपुदषछ। कुखरुा फामषहरुमा रोगहरुको संक्रमण बढ्ने सम्भावना भएकोले संक्रमणबाि बिाउन फामषहरुमा जैषवक सरुक्षा

    अपनाउनहुोस।्

    ३. माछा माछा पोखरीमा अजक्सजनको मारा बढाउन हावा यन्र (aerator) को प्रयोग गनुषपदषछ। माछा पोखरीमा एमोसनयाको मारा बढी भएमा पोखरीमा माछाको घनत्व (stocking density) कम गने, दानाको

    मारा घिाउने, पानीको गषहराई बढाउन,े एरेिरको संख्या बढाउने आदी गनष सषकन्छ। मरेका माछालाई ित्काल हिाउनपुदषछ। अपरान्हमा अत्यासधक षप एि (pH) हनुे गरेको भए िनूा प्रयोग गदाष केही लाभदायी हनु्छ।

    एमोसनयाको मारा १ षपषपएम (PPM) छ भने पोखरीको २५% पानी षवस्थापन गनुषपदषछ। एमोसनया २.५ षपषपएम (PPM) वा बढी भएमा माछालाई अको पोखरीमा सानुषपदषछ।

    ४. घााँसेबाली

    षहउाँदे घााँसको लासग जग्गाको अजन्िम ियारीको बेलामा कम्पोष्ट मल २०० के.जी, डी.ए.पी. ३.६ के.जी, यरुरया २.१ के.जी, म्यरेुि अफ पोिास १.३ के.जी प्रसि कट्ठाका दरले मािोमा समलाउन ुउपयकु्त हनु्छ।

    जै घााँसको हकमा ४ के. जी बीउ प्रसि कट्ठाको दरले उपलब्ध भएसम्म अमिृधारा नभएमा नेर, कामधेन,ु गणेश, पावषिी आदद जािको जै मंससर मषहनाको िेस्रो हप्तासभरै छनष उपयकु्त हनु्छ। साथै जै घााँससाँग केराउ अथवा भेि ०.५-१ के. जी. प्रसि कठ्ठाको दरले समसाएर छदाष घााँसको उत्पादन िथा गणुस्िरमा वदृि हनु्छ।

    बससषम घााँसको हकमा १ के. जी. बीउ प्रसि कट्ठाको दरले सग्रन गोल्ड जािको बससषम मंससर मषहनाको अजन्िमसम्म छनष सषकन्छ। बससषमको बीउ राइजोबीयमले उपिार गरर छनष उपयकु्त हनु्छ।

    षहउाँद मषहनामा षवसभन्न डालेघााँसहरु जस्िै कोइरालो, कुिसमरो, खन्य,ु सगठी, जिउरी, िलेुरो, जजङि, सनमारो, पाखरुी, बडहर, सभमल आदद खवुाउन सषकन्छ। पाि झने समयमा काषिने डालघााँसहरुमा झसुसल्कीरा लगायि अन्य षविाल ुकीराहरु हनुसक्ने भएकोले खवुाउन ुअजघ राम्ररर हनु ुषहोस।् डाले घााँस काट्न सषकने समयबारे अनसूुिी-२ मा षवस्ििृमा ददईएको छ।

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -१३-

    अनसुिुी-१: यरुरया उपिार षवधी सखु्खा पराल, छ्वाली वा नललाई १.५-२ इन्िको लामो िुक्रामा काट्ने र त्यसमा ४% (१०० सलिर पानीमा ४ के.जी. यरुरया) को दरले यरुरयाको झोल बनाई (१०० के.जी. परालको लासग ५०-६० सलिर घोलको दरले) समलाएर छने। त्यसपसछ हािमा प्लाषष्टकको पन्जा लगाई पराल र यरुरयाको झोल राम्ररी समसाउने। समसाइएको पराललाई प्लाषष्टकको थैलामा राम्ररी हावा नसछने गरर खााँदे्न। प्लाषष्टकको थैला नभएमा जसमनमा खाडल खनी अथवा जसमन माथी पानीमा फोहोर नसमससने गरी प्लाषष्टक ओछ्याएर राम्ररी खााँदेर प्लाषष्टकले छोपी ४ इन्ि बाक्लो मािोले हावा नसछने गरी छोप्ने। खास गरेर २१ ददनसम्म त्यसलाई राख्न ेर २१ ददन पसछ थैलाबाि खवुाउने जसि मारा सनकाली हावामा आधा घण्िा जसि षफजाई पश ुवस्िलुाई खवुाउने। वाख्रालाई ३००-४०० ग्राम प्रसिददन र गाई भैसीलाई ५-६ के.जी. प्रसिददनका दरले खवुाउन ुउपयकु्त हनु्छ।

    अनसुिुी-२: षहाँउद मषहनामा काट्न सषकन ेडाले घााँसहरु षहउाँद मषहनामा षवसभन्न डालेघााँसहरु जस्िै कोइरालो, कुिसमरो, खन्य,ु सगठी, जिउरी, िलेुरो, जजङि, सनमारो, पाखरुी, वडहर, सभमल आदद खवुाउन सषकन्छ। षहाँउद मषहनामा पश ुआहारको आपूसिषमा डालेघााँसबाि ४१% योगदान रहेको छ।

    डाले घााँस काट्न सषकन ेमषहना

    कुजट्मरो- काजत्तक देजख फागनु सम्म सभमल- काजत्तक देजख फागनु सम्म सगठी- मंससर देजख फागनु सम्म कोइरालो- मंससर देजख िैर सम्म खन्य-ु काजत्तक देजख िैर सम्म जिउरी- काजत्तक देजख िैर सम्म

    िलेुरो- काजत्तक देजख िैर सम्म सनमारो- काजत्तक देजख िैर सम्म पाखरुी- काजत्तक देजख िैर सम्म काब्रो- काजत्तक देजख िैर सम्म वडहर- काजत्तक देजख िैर सम्म जजङि- काजत्तक देजख वैशाख सम्म

    अनसुिुी-३: उखकुो िुप्पाबाि साइलेज बनाउन ेिररकाः

    उखकुो बोिबाि रस सनकाल्न सषकने भाग छुयाई मासथल्लो पाि भएको भागलाई १ इन्ि देजख १.५ इन्िको साइजमा िुक्राउने। त्यसमा १ के.जी. यरुरया ५ सलिर पानीका दरले समसाई बनाइएको झोल १०० के.जी. उखकुो िुप्पामा छकेर प्लाषष्टकको थैलामा अथवा जसमनमा बनाइएको १सम.*१सम.*१सम. को खाडल अथवा जसमनमासथ हावा सछनष नसक्ने गरर राम्ररी खााँदी ४ हप्तासम्म छोपेर राख्न ेर ४ हप्ता पसछ पहेलो सनुौलो रंग र हल्का असमलो बास्ना आउन थालेपसछ यो साइलेज खवुाउनको लासग ियार हनु्छ। साइलेज खवुाउन ुभन्दा पषहले १५-२० समनेि छहाररमा षफाँ जाउन ुपछष जसले गदाष एमोसनया ग्यााँस सनस्कन्छ।

  • कृषि-मौसम सल्लाह सेवा बलेुषिन, विष ०३, अंक ३५, २९ मंससर २०७४, अवधी : २९ मंससर २०७४ – ०६ पसु २०७४

    -१४-

    कृषि-मौसम सल्लाह सेवा बलेुषिन ियारी गने षवशिेज्ञ समूह क्र.सं. नाम थर कायषक्षरे कायाषलय इ-मेल सम्पकष फोन १ डा. दीपक भण्डारी बाली रोग सबज्ञान कृषि वािावरण अनसुन्धान महाशाखा, खमुलिार [email protected]

    [email protected] ९८५१२४५२१४

    २ घनश्याम मल्ल कृषि वािावरण कृषि वािावरण अनसुन्धान महाशाखा, खमुलिार [email protected] ९८४१६२१३८८ ३ दयामणी देवी गौिम बाली सबज्ञान बाली षवज्ञान महाशाखा, खमुलिार, [email protected] ९८४१३२२८१३ ४ मनोज कुमार ठाकुर कृषि सञ्चार सञ्चार, प्रकाशन िथा असभलेख महाशाखा, खुमलिार [email protected] ९८५१२१६२९६ ५ सासलकराम गपु्ता बाली प्रजनन कृषि वनस्पसि महाशाखा, खुमलिार, लसलिपरु [email protected] ९८४१५८२५७४ ६ डा. कासलकाप्रसाद उपाध्याय आलबुाली राषिय आलबुाली अनसुन्धान कायषक्रम, खमुलिार [email protected] ९८६०७९९७५३ ७ सबष्ण ुप्रसाद पौडेल मािो सबज्ञान कृषि वािावरण अनसुन्धान महाशाखा, खमुलिार [email protected] ९८४२६९१७२३ ८ डा. अिषना िेष्ठ मौसम सबज्ञान जल िथा मौसम षवज्ञान षवभाग, नक्साल [email protected] ९८४१२९९०९४ ९ डा. िेक प्रसाद गोिामे फलफूल बाली वागवानी अनसुन्धान महाशाखा, खुमलिार [email protected] ९८४३५७६३२९ १० षवभसूि पोखरेल मौसम पूवाषनमुान मौसम पूवाषनमुान महाशाखा, गौिर, सर. अ. सब. [email protected] ०१-४११३१९१ ११ ससम कुाँ वर कृषि मौसम जलवाय ुप्रकोप समतु्थान सनमाषण आयोजना,

    कृषि षवकास मन्रालय [email protected] ९८५११९१९७१

    १२ भोजन ढकाल पश ुषवज्ञान राषिय पश ुसबज्ञान अनसुन्धान प्रसिष्ठान, खमुलिार [email protected] ९८५१२४८५१४ १३ रामेश्वर ररमाल कृषि मौसम कृषि वािावरण अनसुन्धान महाशाखा, खमुलिार [email protected] ९८५१०४४१३० १४ नषवन रावल मािो सबज्ञान मािो षवज्ञान महाशाखा, खमुलिार, लसलिपरु [email protected] ९८५७०६५०२१ १५ सञ्जय षवष्ट कीि सबज्ञान कीि षवज्ञान महाशाखा, खमुलिार [email protected] ९८५११९१३९० १६ नषवन गोपाल प्रधान िरकारी बाली वागवानी अनसुन्धान महाश�