,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व...

13
1 टाचार निवारण ऐि, २०५९ लाइ संशोधि गिइ बिेको वधेयक तावना : षाचार नवारण ऐन, २०५९ लाई संशोधन गनन वाछनीय भएकोले , सङघीय संसदले यो ऐन बनाएको छ । १. संि नाम र ारभ : (१) यस ऐनको नाम षाचार ननवारण (पहिलो संशोधन) ऐन, २०७६रिेको छ । (२) यो ऐन तुऱत ारभ िुनेछ । २. षाचार ननवारण ऐन, २०५९ को दफा २ मा संशोधन : षाचार नवारण ऐन, २०५९ (यसपनछ मूल ऐनभननएको) को दफा २ को,- (१) खड (ग), (घ) र (ङ) को सा देिायका खड (ग), (घ) र (ङ) राखएका छन्:- (ग) सावनजनक संथाभाले देिायको संथा वा ननकाय सझनु पछन:- (१) नेपाल सरकार, देश सरकार वा थानीय ति अतगनतका सरकारी नकाय, (२) नेपाल सरकार, देश सरकार वा थानीय तिको पूणन वा आंशक वानमव वा ननयरणमा रिेको वा चनलत कानून बमोजम थाहपत संथा, कपनी, सनमनत, आयोग, संथान, ानधकरण, ननगम, नतसान, बोडन, केर, परषद, बक, मेनडकल कलेज र सोसँग सबध अपताल वा यतै कृनतका अय कु नै सठित संथा, (३) नेपाल सरकार, देश सरकार वा थानीय तिारा सानलत वा नेपाल सरकार, देश सरकार वा थानीय तिको पूणन वा आंशक अनुदान ा हवहवालय, मिाहवालय, हवालय, अनुसधान के र र यतै कृनतका अय कु नै ािक वा शैिक संथा, (४) नेपाल सरकार, देश सरकार वा थानीय तिको ऋण वा अनुदानबाट सानलत वा जमानत ा संथा, (५) उपखड (२), (३) र (४) मा उललखत संथाको पूणन वा आंशक वानमव भएको वा ननयरण रिेको संथा, (६) नेपाल सरकार, देश सरकार वा थानीय तिको अनुमनतले वा सझौता अनुसार ाकृ नतक ोत साधनको संरिण, संवधन, उपयोग वा हवकास ननमानण सबधी काम गन गठित उपभोा सनमनत वा यतै कारका अय संथा,

Upload: others

Post on 12-Aug-2020

12 views

Category:

Documents


0 download

TRANSCRIPT

Page 1: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

1

भ्रष्टाचार निवारण ऐि, २०५९ लार्इ संशोधि गिइ बिेको ववधेयक

प्रस्तावना : भ्रष्टाचार ननवारण ऐन, २०५९ लाई संशोधन गनन वाञ्छनीय भएकोले,

सङ घीय संसदले यो ऐन बनाएको छ ।

१. संक्षिप्त नाम र प्रारम्भ : (१) यस ऐनको नाम “भ्रष्टाचार ननवारण (पहिलो संशोधन) ऐन,

२०७६” रिेको छ ।

(२) यो ऐन तरुून्त प्रारम्भ िनुेछ ।

२. भ्रष्टाचार ननवारण ऐन, २०५९ को दफा २ मा संशोधन : भ्रष्टाचार ननवारण ऐन, २०५९ (यसपनछ “मूल ऐन” भननएको) को दफा २ को,- (१) खण्ड (ग), (घ) र (ङ) को सट्टा देिायका खण्ड (ग), (घ) र (ङ) राक्षखएका छन:्-

“(ग) “सावनजननक संस्था” भन्नाले देिायको संस्था वा ननकाय सम्झन ुपछन:- (१) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय ति अन्तगनतका सरकारी

ननकाय, (२) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तिको पूणन वा आंक्षशक

स्वानमत्व वा ननयन्रणमा रिेको वा प्रचनलत कानून बमोक्षजम स्थाहपत संस्था, कम्पनी, सनमनत, आयोग, संस्थान, प्रानधकरण, ननगम, प्रनतष्ठान, बोडन, केन्र, पररषद, बैंक, मेनडकल कलेज र सोसँग सम्बद्ध अस्पताल वा यस्तै प्रकृनतका अन्य कुनै सङ्गठित संस्था,

(३) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तिद्वारा सञ्चानलत वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तिको पूणन वा आंक्षशक अनदुान प्राप्त हवश्वहवद्यालय, मिाहवद्यालय, हवद्यालय, अनसुन्धान केन्र र यस्तै प्रकृनतका अन्य कुनै प्राक्षिक वा शैक्षिक संस्था,

(४) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तिको ऋण वा अनदुानबाट सञ्चानलत वा जमानत प्राप्त संस्था,

(५) उपखण्ड (२), (३) र (४) मा उक्षललक्षखत संस्थाको पूणन वा आंक्षशक स्वानमत्व भएको वा ननयन्रण रिेको संस्था,

(६) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तिको अनमुनतले वा सम्झौता अनसुार प्राकृनतक स्रोत साधनको संरिण, संवद्धनन, उपयोग वा हवकास ननमानण सम्बन्धी काम गनन गठित उपभोक्ता सनमनत वा यस्तै प्रकारका अन्य संस्था,

Page 2: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

2

(७) नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाशन गरी सावनजननक संस्था भनी तोकेको अन्य कुनै संस्था ।

(घ) “राष्ट्रसेवक” भन्नाले देिायका व्यक्षक्त सम्झन ुपछन:- (१) संहवधान, अन्य प्रचनलत कानून वा सम्बक्षन्धत ननकाय वा अनधकारीको

ननणनय वा आदेश वा सम्झौता बमोक्षजम कुनै सावनजननक अक्षततयारी प्रयोग गनन पाउने वा कतनव्य पालना गनुनपने वा दाहयत्व ननवानि गनुन पने पदमा बिाल रिेको व्यक्षक्त,

(२) हवधाहयकी, कायनकाररणी, न्याहयक वा प्रशासननक पदमा पाररश्रनमक पाउने वा नपाउने गरी स्थायी वा अस्थायी वा अन्य कुनै हकनसमले ननयकु्त, मनोननत वा ननवानक्षचत भएको व्यक्षक्त,

(३) सरकारी कोषबाट पाररश्रनमक वा अन्य कुनै आनथनक सहुवधा प्राप्त गने गरी ननयकु्त, मनोननत वा ननवानक्षचत भएको व्यक्षक्त,

(4) राष्ट्रपनत, नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय ति वा सावनजननक संस्था समि नलएको सपथबाट वा नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तिको ननकाय वा सावनजननक संस्थासँग गरेको सम्झौता वा कबनुलयत वा शतन बमोक्षजम वा सावनजननक कतनव्य पालना गननको लानग नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तिको ननकाय वा सोको पूणन वा आंक्षशक स्वानमत्व भएको संस्था वा अन्य कुनै सावनजननक संस्थाबाट तलब, भत्ता, पाररश्रनमक, सहुवधा, िैनसयत वा अन्य कुनै लाभ पाउने वा नपाउने गरी ननयकु्त, मनोननत वा ननवानक्षचत व्यक्षक्त,

(5) सावनजननक संस्थाको कुनै पदमा बिाल रिेको व्यक्षक्त, (6) कुनै हववादको ननरोपण गनन प्रचनलत कानून बमोक्षजम ननयकु्त भएको

मध्यस्थ, मेलनमलापकतान वा यस्तै िैनसयतको अन्य कुनै व्यक्षक्त, (7) प्रचनलत कानून बमोक्षजम ननयकु्त, ननवानक्षचत वा मनोननत नलक्षववडेटर,

सभेयर वा सोिी प्रकृनतको िैनसयतमा काम गने व्यक्षक्त, (8) नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय ति वा सोको पूणन वा

आंक्षशक स्वानमत्व वा ननयन्रण रिेको संस्था वा अन्य कुनै सावनजननक संस्थासँग भएको सम्झौता बमोक्षजम वा कुनै कायन सम्पादन गनन ननयकु्त सललािकार, परामशनदाता, प्रनतनननध वा हवशेषि,

Page 3: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

3

(९) प्रचनलत कानून बमोक्षजम सावनजननक पद माननने अन्य कुनै पदमा बिाल रिेको कुनै व्यक्षक्त,

(१०) नेपाल सरकारले नेपाल राजपरमा सूचना प्रकाशन गरी तोकेको अन्य कुनै व्यक्षक्त।”

(ङ) “राजश्व” भन्नाले देिायका कर तथा गैरकर सम्झन ुपछनः- (१) प्रचनलत कानून बमोक्षजम नेपाल सरकारलाई नतनुन वा बझुाउन ु पने

भन्सार मिसलु, अन्त:शलुक, आयकर, मूलय अनभवहृद्ध कर वा अन्य कुनै कर,

(२) प्रचनलत कानून बमोक्षजम प्रदेश सरकारलाई नतनुन वा बझुाउन ु पने कर,

(३) प्रचनलत कानून बमोक्षजम स्थानीय तिलाई नतनुन वा बझुाउन ुपने कर,

(४) प्रचनलत कानून बमोक्षजम नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तिलाई नतनुन वा बझुाउन ुपने गैरकर राजश्व।”

(२) खण्ड (छ) पनछ देिायका खण्ड (ज), (झ) र (ञ) थहपएका छन:्- “(ज) “कसूरबाट प्राप्त रकम” भन्नाले कुनै कसूर गरेको कारणबाट प्रत्यि वा

अप्रत्यि रुपमा प्राप्त गरेको वा नलएको कुनै प्रकारको सम्पक्षत्त सम्झन ु पछन ।

(झ) “सम्पक्षत्त” भन्नाले जनुसकैु हकनसमको चल, अचल, मूतन वा अमूतन सम्पक्षत्त सम्झन ुपछन र सो शब्दले त्यस्तो सम्पक्षत्तको िक स्थाहपत गने कानूनी नलखत वा कागजातलाई समेत जनाउँछ ।

(ञ) “नलखत” भन्नाले हवद्यतुीय माध्यम वा अन्य जनुसकैु व्यिोरा वा हकनसमले तयार िनुे सावनजननक नलखत, कागजात वा हवद्यतुीय अनभलेख वा नडक्षजटल संरिण सम्झन ुपछन ।”

3. मूल ऐनको दफा ३ मा संशोधन : मूल ऐनको दफा ३ को,- (१) उपदफा (१) को सट्टा देिायको उपदफा (१) राक्षखएको छ:-

“(१) राष्ट्रसेवक वा राष्ट्रसेवक िनु लागेको कुनै व्यक्षक्तले आफ्नो ओिदा वा सो सम्बन्धी कुनै काम गनन वा गररठदए बापत वा नगनन वा नगररठदए बापत वा आफ्नो ओिदा वा सो सम्बन्धी कुनै काम गदान कुनै व्यक्षक्तलाई मोलाहिजा वा अननष्ट गनन वा गराईठदए वापत वा नगनन वा नगराइठदए वापत आफ्नो वा अरु कसैको नननमत्त प्रत्यि वा अप्रत्यि रुपमा ररसवत नलएमा वा नलन मन्जरु गरेमा देिाय बमोक्षजम कैद र नबगो बमोक्षजम जररबाना िनुेछ:-

(क) पचास िजार रुपैयाँसम्म –एक महिनादेक्षख छ

Page 4: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

4

महिनासम्म कैद (ख) पचास िजार रुपैयाँभन्दा बढी

एक लाख रुपैयाँसम्म –छ महिनादेक्षख एक

वषनसम्म कैद (ग) एकलाख रुपैयाँभन्दा बढी पाँच

लाख रुपैयाँसम्म –एक वषनदेक्षख दईु

वषनसम्म कैद (घ) पाँच लाख रुपैयाँभन्दा बढी

पचास लाख रुपैयाँसम्म –दईु वषनदेक्षख चार

वषनसम्म कैद (ङ) पचास लाख रुपैयाँभन्दा बढी

एक करोड रुपैयाँसम्म –चार वषनदेक्षख आि

वषनसम्म कैद (च) एक करोड भन्दा बढी जनतसकैु

रकमसम्म –आि वषनदेक्षख दश

वषनसम्म कैद” (२) उपदफा (१) पनछ देिायको उपदफा (१क) थहपएको छ :-

“(१क) उपदफा (१) बमोक्षजम ररसवत नलइसकेको भए त्यसरी नलएको ररसवत जफत िनुेछ ।”

(३) उपदफा (२) मा रिेका “गनन वा नगनन मनाइनठदए बापत कुनै व्यक्षक्तबाट आफ्नो वा अरु कसैको नननमत्त” भन्ने शब्दिरूको सट्टा “गनन वा नगनन मनाइनठदए बापत राष्ट्रसेवकलाई जानकारी ठदई वा नठदई कुनै व्यक्षक्तबाट आफ्नो वा अरु कसैको नननमत्त प्रत्यि वा अप्रत्यि रुपमा” भन्ने शब्दिरू राक्षखएका छन ्।

(४) उपदफा (३) मा रिेका “ररसवत ठदएमा” भन्ने शब्दिरुको सट्टा “प्रत्यि वा अप्रत्यि रुपमा ररसवत ठदएमा वा ठदन मन्जरु गरेमा” भन्ने शब्दिरू राक्षखएका छन ्।

4. मूल ऐनमा दफा ७क. थप : मूल ऐनको दफा ७ पनछ देिायको दफा ७क. थहपएको छ:- “७क. राजश्व चिुावट गने अन्य व्यक्षक्तलाइन सजाय: दफा ७ बमोक्षजम राजश्व चिुावट गनन

कुनै हकनसमबाट प्रभाव पाने, मद्दत गने, दरुुत्सािन गने वा त्यस्तो कसूर गरी लाभ प्राप्त गने राष्ट्रसेवक बािेकको अन्य व्यक्षक्तलाई मतुय कसूरदार सरि सोिी दफा बमोक्षजम सजाय िनुेछ ।”

५. मूल ऐनको दफा ८ मा संशोधन : मूल ऐनको दफा ८ को उपदफा (१) को,- (१) खण्ड (क) मा रिेका “अस्वाभाहवक हकनसमबाट बढी” भन्ने शब्दिरु पनछ “वा घटी”

भने्न शब्दिरु थहपएका छन।्

(२) खण्ड (घ) पनछ देिायका खण्ड (घ१), (घ२), (घ३), (घ4), (घ5) र (घ6) थहपएका छनः्-

“(घ१) प्रनतष्पधानलाई जानीजानी प्रभावशून्य वा सीनमत वा कमजोर बनाउने उदे्दश्यले सावनजननक खररद सम्बन्धी कानून प्रनतकूल िनुे गरी शतन तथा

Page 5: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

5

मापदण्ड ननधानरण गने, गराउने वा खररद कायनलाई टुक्र्याउन,े टुक्र्याउन लगाउने वा प्याकेक्षजङ्ग गने, गराउने,

(घ२) स्वीकृत भई सकेको शतन तथा मापदण्ड हवपरीत िनुे गरी बदननयतपूवनक बोलपरको मूलयाङ्कन वा पनु:मूलयाङ्कन गने, गराउने,

(घ३) स्वीकृत भई सकेको शतन तथा मापदण्डलाई बदननयतपूवनक पररवतनन गरी िेक्का प्रदान गने, गराउने,

(घ4) कुनै सावनजननक ननमानण सम्बन्धी खररद कायनको लानग स्वीकृत मापदण्ड हवपरीत िनुे गरी वा राज्यलाई िानी नोवसानी िनुे गरी बदननयतपूवनक ननमानण कायनको ड्रइङ्ग, नडजाइन तथा हवस्ततृ आयोजना प्रनतवेदन तयार गने, गराउने,

(घ5) परामशनदाताले सावनजननक खररद तथा ननमानण र सपुरीवेिणको कायनमा गलत प्रनतवेदन वा हववरण ठदने वा ठदन लगाउने,

(घ6) सावनजननक खररद सम्बन्धी प्रचनलत कानून तथा खररद सम्झौतामा उक्षललक्षखत शतन, मापदण्ड र व्यवस्थाको प्रनतकूल िनु े कायन गने,

गराउने।” ६. मूल ऐनको दफा १३ मा संशोधन : मूल ऐनको दफा १३ को सट्टा देिायको दफा १३

राक्षखएको छ:- “१३. परीिा सम्बन्धी कसूर गनेलाई सजाय : (१) सावनजननक संस्थाबाट सञ्चालन गररने

परीिाको प्रश्नपर अनधकारप्राप्त अनधकारीले हवशेष पररक्षस्थनत परेको कारण जनाइन खोलेमा वा खोलन लगाएमा बािेक ननधानररत समयभन्दा अगावै कुनै राष्ट्रसेवकले आफू वा अरु कुनै व्यक्षक्तलाइन गैरकानूनी लाभ वा िानी परु् याउने बदननयतले त्यस्तो प्रश्नपरको गोपनीयता भङ्ग गरेमा वा गनन लगाएमा वा परीिाको पररणाममा फेरबदल गरेमा वा गनन लगाएमा, उत्तरपकु्षस्तका फेरबदल गरेमा वा गनन लगाएमा, ननधानररत मापदण्ड र मयानदाहवपरीत परीिा सञ्चालन गरेमा वा गनन लगाएमा वा परीिामा सिभागी भएमा वा उत्तरपकु्षस्तका परीिण गरेमा वा गनन लगाएमा वा अन्य जनुसकैु कायन गरी परीिाको पररणाम तलमानथ पारेमा त्यस्तो राष्ट्रसेवक र सो कायनमा संलग्न अन्य ब्यक्षक्तलाइन तीन महिनादेक्षख एक वषनसम्म कैद र पाँच लाख रुपैयाँसम्म जररबाना िनुेछ।

(२) उपदफा (१) बमोक्षजम परीिाको पररणाममा फेरबदल वा तलमानथ पारेको देक्षखएमा अनसुन्धान अनधकारीले सो हवषयमा कानून बमोक्षजम आवश्यक कारबािी गनन सम्बक्षन्धत ननकायमा लेखी पिाउन सवनेछ र त्यसरी लेखी पिाएमा सो बमोक्षजम गनुन सम्बक्षन्धत ननकायको कतनव्य िनुेछ ।”

Page 6: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

6

७. मूल ऐनको दफा १५ मा संशोधन : मूल ऐनको दफा १५ पनछ देिायको दफा १५क. थहपएको छ:- “१5क. पदीय िैनसयतको दरुुपयोग गनेलाई सजाय : (१) कुनै राष्ट्रसेवकले ननज बिाल

रिेको पदको पठदय िैनसयत वा ननजले सम्पादन गनुन पने कामको दरुुपयोग गरेमा एक वषनसम्म कैद वा पचास िजार रुपैयाँसम्म जररबाना वा दवैु सजाय िनुेछ ।

(२) उपदफा (१) को प्रयोजनको लानग कुनै राष्ट्रसेवकले आफू वा अरु कसैलाई गैरकानूनी लाभ र सावनजननक संस्थालाई गैरकानूनी िानी, नोवसानी परु् याउन ेउदे्दश्यले जानीजानी देिायको कुनै काम गरेमा ननजले पदीय िैनसयतको दरुुपयोग गरेको मानननेछ:-

(क) आफ्नो अनधकारिरे नभएको हवषयमा प्रवेश गरी वा अको अनधकारीको अनधकारिेरमा िस्तिेप गरी ननणनय गरेमा,

(ख) स्पष्टरुपमा स्वाथन बाक्षझने (कक्षन्फ्लवट अफ इन्रेस्ट) हवषयमा कुनै ननणनय गरेमा वा आदेश ठदएमा,

(ग) आफ्नो पदीय िैनसयतले प्राप्त िनु ेउन्मकु्षक्त वा छुटको दरुुपयोग गरेमा ।”

८. मूल ऐनको दफा १७ मा संशोधन : मूल ऐनको दफा १७ को सट्टा देिायको दफा १७ राक्षखएको छ:- “१७. सम्पक्षत्तको हिनानमना वा दरुुपयोग गनेलाई सजाय : कुनै राष्ट्रसेवकले आफ्नो

क्षजम्मामा रिेको सावनजननक, सरकारी वा कसैको ननजी सम्पक्षत्त बदननयतपूवनक आफू वा अन्य कुनै व्यक्षक्त वा ननकायलाई लाभ िनुे गरी हिनानमना वा दरुुपयोग गरेमा वा मासेमा वा रुपान्तरण वा िस्तान्तरण गरेमा ननज र ननजसँग नमली कसूर गने अन्य व्यक्षक्तबाट त्यस्तो सम्पक्षत्त वा सोको नबगो असलु उपर गरी कसूरको मारा अनसुार दफा ३ बमोक्षजम सजाय िनुेछ।”

९. मूल ऐनमा दफा १७क. थप : मूल ऐनको दफा 17 पनछ देिायको दफा 17क. थहपएको छः- “17क. ननणनय नगरी िानी नोवसानी परु् याउनेलाइन सजाय : (१) कुनै राष्ट्रसेवकले कानून

बमोक्षजम वा प्रत्यायोक्षजत अनधकार बमोक्षजम कुनै खास अवनधनभर कुनै ननणनय गररसवन ु पनेमा मनानसब कारण परेको अवस्थामा बािेक जानीजानी आफू वा अरु कसैलाई लाभ नलई ठदई वा ठदलाई बदननयतपूवनक त्यस्तो ननणनय नगरेको कारणबाट नेपाल सरकार, प्रदेश सरकार, स्थानीय ति वा सावनजननक संस्थालाइन िानी नोवसानी पगु्न गएको रिेछ भने त्यस्तो राष्ट्रसेवकलाई छ महिनासम्म कैद वा िानी नोवसानी भएको रकम बराबर जररबाना वा दवैु सजाय िनु सवनेछ।

Page 7: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

7

(२) उपदफा (१) मा जनुसकैु कुरा लेक्षखएको भए तापनन उक्षचत र मनानसब कारण उत्पन्न भई कुनै राष्ट्रसेवकले ननणनय गनन नसकेको अवस्थामा सो व्यिोरा खलुाई सम्बक्षन्धत फाईलमा अनभलेख राख्न ुपनेछ र सोको कारण मनानसब देक्षखएमा सम्बक्षन्धत राष्ट्रसेवकउपर यस दफा बमोक्षजम कुनै कारबािी तथा सजाय िनुे छैन ।

(३) यस दफामा जनुसकैु कुरा लेक्षखएको भए तापनन कुनै करार वा सम्झौता बमोक्षजम कुनै खास अवनधमा कुनै खास काम गनुनपने अवस्था भएकोमा सोिी बमोक्षजम िनुेछ ।”

१०. मूल ऐनको दफा २० मा संशोधन : मूल ऐनको दफा २० को उपदफा (२) मा रिेका “दईु वषनसम्म कैद” भन्ने शब्दिरुको सट्टा “एक वषनदेक्षख तीन वषनसम्म कैद” भन्ने शब्दिरु राक्षखएका छन ्।

११. मूल ऐनमा दफा २३क. थप : मूल ऐनको दफा २३ पनछ देिायको दफा २३क. थहपएको छ:- “२३क. कानूनी व्यक्षक्तलाई सजाय : (१) कुनै कानूनी व्यक्षक्तले यस ऐन अन्तगनतको कसूर

गरेमा कसूरको मारा अनसुार देिायको कुनै वा सबै सजाय िनुेछः- (क) सावनजननक खररद सम्बन्धी कारबािीमा भाग नलन तीन वषनसम्म

रोक लगाउने, (ख) प्रचनलत कानून बमोक्षजम बैङ्क तथा हवत्तीय संस्थाबाट कजान नलन

तीन वषनसम्म रोक लगाउने, (ग) िानी नोवसानी भएकोमा भराउन लगाउने, (घ) त्यस्तो व्यक्षक्तको कारोबार रोक्का गने वा तीन वषनसम्मको लानग

इजाजत ननलम्बन गने। (२) उपदफा (१) मा जनुसकैु कुरा लेक्षखएको भए तापनन त्यस्तो कसूरमा

संलग्न पदानधकारी वा अन्य प्राकृनतक व्यक्षक्तउपर यस ऐनबमोक्षजम कारबािी र सजाय गनन सो उपदफाले बाधा परु् याएको माननने छैन ।”

1२. मूल ऐनको दफा २७ मा सशोधन : मूल ऐनको दफा २७ को सट्टा देिायको दफा २७ राक्षखएको छ :-

"२७. प्रनतहिया वा जानकारी नलन सवने : दफा २६ बमोक्षजम प्रारक्षम्भक छाननबन गदान अनसुन्धान अनधकारीलाई प्राप्त उजूरी वा जानकारी तथ्यमा आधाररत भएको भने्न लागेमा ननजले तत्सम्बन्धी हववरण उललेख गरी आवश्यकता अनसुार सम्बक्षन्धत ननकाय वा व्यक्षक्तसँग प्रनतहिया वा जानकारी नलन सवनेछ ।”

1३. मूल ऐनमा ३२क. र ३२ख. थप : मूल ऐनको दफा ३२ पनछ देिायका दफा ३२क. र ३२ख. थहपएका छन:्-

Page 8: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

8

“३२क.संयकु्त अनसुन्धान गनन सहकने : यस ऐन बमोक्षजम कुनै कसूरको अनसुन्धान गदान अको राष्ट्रको सियोग आवश्यक परेमा पारस्पररक समझदारी वा सक्षन्धको आधारमा संयकु्त अनसुन्धान गनन आवश्यक व्यवस्था गनन सहकनेछ ।

३२ख.हवशेष अनसुन्धान प्रहवनध अवलम्बन गनन सहकने : अनसुन्धान अनधकारीले यस ऐनबमोक्षजम कसूरको अनसुन्धान गनन हवशेष प्रहवनध वा उपाय अवलम्बन गनन सवनेछ।”

1४. मूल ऐनको दफा ३३ मा संशोधन : मूल ऐनको दफा ३३ को सट्टा देिायको दफा 33 राक्षखएको छः-

“33. स्वतः ननलम्बन िनुे : (1) कुनै राष्ट्रसेवक दफा २८ को उपदफा (१) को खण्ड (ग), दफा ३० को उपदफा (३) तथा दफा ३१ बमोक्षजम थनुामा रिेकोमा त्यसरी थनुामा रिेको अवनधभर र ननजउपर दफा ३६ बमोक्षजम मदु्दा दायर भएकोमा त्यस्तो राष्ट्रसेवक सो मदु्दाको हकनारा नभएसम्म स्वतः ननलम्बनमा रिनेछ।

(2) उपदफा (1) बमोक्षजम ननलम्बनमा रिेको राष्ट्रसेवक उपर दायर भएको मदु्दामा शरुु अदालतबाट कसूर ििर भएको अवस्थामा ननजले प्रचनलत कानून बमोक्षजमको तलब वा कुनै सहुवधा पाउने छैन ।

(3) उपदफा (2) मा जनुसकैु कुरा लेक्षखएको भए तापनन त्यस्तो राष्ट्रसेवकले पनुरावेदन सनेु्न अक्षन्तम अदालतबाट कसूरमा सफाई पाएमा उपदफा (1) बमोक्षजम ननलम्बनमा रिेको अवनधको समेत प्रचनलत कानून बमोक्षजम प्राप्त गने तलब सहुवधा पाउनेछ ।”

1५. मूल ऐनको दफा ३८ मा संशोधन : मूल ऐनको दफा ३८ को,- (1) खण्ड (क) मा रिेका "नपेाल सरकारका मन्रालय, हवभाग, कायानलय र" भन्ने शब्दिरु

क्षझहकएका छन।्

(२) खण्ड (ख) र (च) मा रिेका "नेपाल सरकारका मन्रालय, हवभाग, कायानलय वा" भन्न ेशब्दिरु क्षझहकएका छन।्

१६. मूल ऐनको दफा ४५ मा संशोधन : मूल ऐनको दफा ४५ को सट्टा देिायको दफा ४५ राक्षखएको छ:-

“४५. मदु्दा चलाउने अवनध : (१) भ्रष्टाचारजन्य कसूरमा त्यस्तो कायन भएको थािा पाएको नमनतले पाँच वषननभर मदु्दा चलाउन ुपनेछ ।

(२) उपदफा (१) मा जनुसकैु कुरा लेक्षखएको भए तापनन सावनजननक पद धारण गरेको कुनै व्यक्षक्तले ननज त्यस्तो पदमा बिाल रिँदाका बखत भ्रष्टाचार गरेको रिेछ र त्यस्तो हवषयमा यस ऐन बमोक्षजम तत्काल कारबािी िनु सवने रिेनछ भने ननज जनुसकैु

Page 9: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

9

व्यिोराबाट अवकाश प्राप्त गरेको भएपनन अवकाश भएको नमनतले पाँच वषननभर ननज उपर यस ऐन बमोक्षजम कारबािी गनन वा मदु्दा चलाउन बाधा पने छैन ।

(३) उपदफा (१) र (२) मा जनुसकैु कुरा लेक्षखएको भए तापनन सरकारी, सामदुाहयक वा सावनजननक सम्पक्षत्त वा नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय ति वा सावनजननक सस्थाको स्वानमत्व वा ननयन्रणमा रिेको सम्पक्षत्त हिनानमना गरी भ्रष्टाचार गरेकोमा मदु्दा चलाउन त्यस्तो िदम्याद कायम रिन ेछैन ।”

1७. मूल ऐनको दफा ४७ मा संशोधन : मूल ऐनको दफा ४७ को सट्टा देिायको दफा ४७ राक्षखएको छः- “४७. सम्पक्षत्त रोक्का, बरामद वा जफत िनुे : (१) कुनै व्यक्षक्तले यो ऐन वा प्रचनलत कानून

बमोक्षजम भ्रष्टाचार गरेको माननने कुनै कायन गरी आजनन गरेको सम्पक्षत्त र सोबाट बढे बढाएको अन्य सम्पक्षत्त समेत आफ्नो वा अरु कसैको नाममा राखेको प्रमाक्षणत भएमा त्यस्तो सम्पक्षत्त जफत िनुछे।

(२) उपदफा (१) मा जनुसकैु कुरा लेक्षखएको भए तापनन त्यस्तो सम्पक्षत्तको िक कसैलाई िस्तान्तरण गररसकेको र त्यसरी िस्तान्तरण गदान थैली कायम भएको रिेछ भने सो रकम कपाली सरि िनुेछ।

(३) यस ऐन बमोक्षजमको कसूरको अनसुन्धानको नसलनसलामा प्राप्त भएको जनुसकैु व्यक्षक्तका नाममा राक्षखएको देिायको सम्पक्षत्त कसूर प्रमाक्षणत भएमा जफत िनुेछ:-

(क) कसूरसँग सम्बक्षन्धत नगद वा क्षजन्सी, (ख) कसूर गननका लानग प्रयोग भएको सम्पक्षत्त, साधन वा अन्य मौठरक

उपकरण । (४) उपदफा (१) वा (३) बमोक्षजमको सम्पक्षत्त जफत गने प्रयोजनको लानग

त्यस्तो सम्पक्षत्त प्रचनलत कानून बमोक्षजम पहिचान, तलासी वा रोक्का गनन सहकनेछ । (५) उपदफा (१), (३) वा (४) बमोक्षजम जफत वा रोक्का भएको सम्पक्षत्तको

व्यवस्थापन प्रचनलत कानून बमोक्षजम गररनेछ। (६) उपदफा (१), (३) वा (४) बमोक्षजमको सम्पक्षत्त पूणन वा आंक्षशक रुपमा

अको कुनै सम्पक्षत्तमा रुपान्तरण वा पररवतनन गररएको, नमसाइएको वा अन्य कारणले छुट्याउन नसहकने भएमा त्यस्तो सम्पक्षत्त समेत सोिी उपदफा बमोक्षजम जफत वा रोक्का गररनेछ।

(७) यस ऐन बमोक्षजमको कसूरबाट प्राप्त रकम कानूनसम्मत स्रोतको सम्पक्षत्तमा नमसाइएको रिेछ भने त्यसरी नमसाइएको सम्पक्षत्तको मूलयाहङ्कत मूलयको िदसम्म जफत गररनेछ ।

Page 10: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

10

(८) यस ऐन बमोक्षजमको कसूरमा संलग्न नरिेको तर त्यस्तो कसूरबाट प्राप्त गरेको सम्पक्षत्त िो भने्न जानीजानी कसैले कुनै सम्पक्षत्त प्राप्त गरेमा, खररद गरेमा वा राखेमा त्यस्तो सम्पक्षत्त जफत िनुेछ ।

तर सम्पक्षत्त शदु्धीकरण सम्बन्धी प्रचनलत कानून बमोक्षजम िनुे कसूरमा सोिी कानून बमोक्षजम िनुेछ ।

(९) यस दफामा लेक्षखएका कुनै पनन कुराले भ्रष्टाचारको कसूरमा प्रत्यि वा अप्रत्यिरुपमा संलग्न नभएको तेस्रो पिको सम्पक्षत्तमा रिेको अनधकारउपर प्रनतकूल असर परु् याएको माननन ेछैन ।

(१०) कसूरबाट प्राप्त रकम वा अन्य सम्पक्षत्तको रोक्का वा जफत सम्बन्धी अन्य कुरािरू प्रचनलत कानून बमोक्षजम िनुेछ ।”

1८. मूल ऐनको दफा ५० मा संशोधन : मूल ऐनको दफा ५० को,- (१) उपदफा (१) मा रिेका “सावनजननक पद धारण गरेको व्यक्षक्तले त्यस्तो पद धारण

गरेको” भन्ने शब्दिरुको सट्टा “सावनजननक पदमा बिाल रिेको राष्ट्रसेवकले त्यस्तो पदमा बिाल भएको” भने्न शब्दिरु राक्षखएका छन ्।

(२) उपदफा (२) मा रिेका “सावनजननक पद धारण गरेका व्यक्षक्तले” भन्ने शब्दिरुको सट्टा “राष्ट्रसेवकले” भन्ने शब्द राक्षखएको छ ।

(३) उपदफा (२) पनछ देिायका उपदफा (२क) र (२ख) थहपएका छन:्- “(२क) सम्पक्षत्त हववरण पेश गनुन पने अवनधमा कुनै राष्ट्रसेवक असाधारण वा

अध्ययन नबदामा रिेको वा अस्पतालमा भनान भई वा असक्त भई नबदामा रिेको वा नेपाल सरकारको ननणनयबाट कुनै तालीम, अध्ययन, सम्मेलन वा वातानको लानग नबदामा रिेको वा काज खहटएकोमा त्यस्तो नबदा वा काज समाप्त भई सम्बक्षन्धत कायानलयमा िाक्षजर िनु ुपने नमनतले तीस ठदननभर सम्पनत हववरण पेश गनुन पनेछ ।

(२ख) उपदफा (१), (२) र (२क) मा जनुसकैु कुरा लेक्षखएको भए तापनन अनसुन्धान अनधकारीले नेपाल राजपरमा सूचना प्रकाशन गरी खास ति, समूि, ननकाय वा संस्थामा कायनरत राष्ट्रसेवकलाइन आफ्नो वा आफ्ना पररवारका नाममा रिेको सम्पक्षत्तको स्रोत वा ननस्सासहितको अद्यावनधक हववरण कुनै खास खास अवनधमा पेश गनुन पने वा पेश गनुन नपने गरी तोवन सवनेछ ।”

(४) उपदफा (३) को सट्टा देिायको उपदफा (३) राक्षखएको छ:- “(३) उपदफा (१), (२), (२क) वा (२ख) बमोक्षजमको म्यादनभर सम्पक्षत्त

हववरण पेश नगने राष्ट्रसेवकलाई दश िजार रुपैयासम्म जररबाना िनुेछ र त्यस्तो राष्ट्रसेवक र ननजको पररवारको नाममा गैरकानूनी सम्पक्षत्त रिेको अनमुान गरी सम्बक्षन्धत ननकाय वा अनधकारीले अनसुन्धान गनन सवनेछ ।”

Page 11: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

11

१९. मूल ऐनको दफा 51 मा संशोधन : मूल ऐनको दफा 51 को सट्टा देिायको दफा 51 राक्षखएको छ:-

"51. बाधा अवरोध गनेलाई सजाय : (१) कसैले यस ऐन बमोक्षजमको कसूरको अनसुन्धान,

अनभयोजन वा न्याहयक कारबािीको नसलनसलामा गररने वा गररएको कुनै कारबािीमा वाधा परु् याएमा ननजलाई छ महिनासम्म कैद वा पाँच िजार रुपैयाँसम्म जररबाना वा दवैु सजाय िनुेछ ।

(२) उपदफा (१) को प्रयोजनको लानग कसैले देिायको काम गरेमा बाधा अवरोध गरेको मानननेछ:-

(क) झठु्ठो प्रमाण पेश गनन वा झठु्ठो सािी बस्न डर, रास वा धम्की ठदने वा बल प्रयोग गने वा अनकु्षचत लाभ ठदने वा ठदन मञ्जुर गने वा प्रस्ताव गने कायन गरेमा,

(ख) सािीलाई मदु्दा िेने अनधकारी समि उपक्षस्थत िनु, प्रमाण सङ्कलन गनन वा प्रस्ततु गनन कुनै हकनसमले बाधा गरेमा,

(ग) अनसुन्धान गने, अनभयोजन गने, न्याय सम्पादन गने वा कानून कायानन्वयन गने अनधकारीलाई ननजको पदीय कतनव्य पालनाको नसलनसलामा डर, रास, धम्की ठदन,े बल प्रयोग गने वा अनकु्षचत लाभ ठदन प्रलोभन ठदने वा अन्य कुनै तररकाले ननजलाई कतनव्य पालनाबाट हवचनलत तलुयाउने कायन गरेमा ।

(3) उपदफा (1) मा जनुसकैु कुरा लेक्षखएको भए तापनन प्रचनलत कानून बमोक्षजम अदालतको अविेलनामा सजाय िनुे कायन गरी न्याहयक कारबािीमा बाधा परु् याएमा सोिी कानून बमोक्षजम सजाय िनुेछ ।

तर प्रचनलत कानूनमा त्यस्तो कायनमा सजाय िनुे व्यवस्था रिेनछ भने यसै ऐन बमोक्षजम सजाय गनन कुनै बाधा पने छैन ।"

२०. मूल ऐनमा दफा ५२क. थप : मूल ऐनको दफा ५२ पनछ देिायको दफा ५२क. थहपएको छ:- “५२क. उजूरीकतान, सािी वा अनसुन्धानमा संलग्न कमनचारीको संरिण : यस ऐन

बमोक्षजमको कसूरको सम्बन्धमा उजूरी वा सूचना ठदने व्यक्षक्त, बकपर गने वा प्रमाण ठदने सािी, हवशेषि, पीनडत वा अनसुन्धानमा संलग्न कमनचारीिरुलाई कसूरदार वा अन्य कसैबाट िनुसवने सम्भाहवत प्रनतशोध वा डर, रासबाट संरिण गनन अनसुन्धान अनधकारीले आवश्यक उपायिरू अवलम्बन गनुन पनेछ।”

2१. मूल ऐनमा दफा ५६क. थप : मूल ऐनको दफा ५६ पनछ देिायको दफा ५६क. थहपएको छ:-

Page 12: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

12

“५६क. भ्रष्टाचारजन्य कायनको पररणाम : (१) भ्रष्टाचारजन्य काम कारबािीको कारणबाट कुनै सिनुलयतपूणन करार (कन्सेशन कन्रयावट) वा त्यस्तै प्रकृनतको अन्य नलखत भएको रिेछ भने प्रचनलत कानूनमा जनुसकैु कुरा लेक्षखएको भए तापनन अदालतबाट भ्रष्टाचार ििर भएको तथ्यलाई एक सान्दनभनक कारक तत्व मानी त्यस्तो करार वा नलखत खारेज वा रद्द गनन वा त्यस सम्बन्धमा अन्य आवश्यक कानूनी कारबािी गनन सहकनेछ।

(२) उपदफा (१) मा लेक्षखएको कुनै पनन कुराले असल ननयतबाट प्राप्त गरेको तेस्रो पिको िकलाई प्रनतकूल असर पने छैन ।”

2२. मूल ऐनमा दफा ६०क. थप : मूल ऐनको दफा ६० पनछ देिायको दफा ६०क. थहपएको छ:- “६०क. हवदेशमा रिेको सम्पक्षत्त हफतानसम्बन्धी कारबािी : यस ऐन बमोक्षजमको कसूर गरी

आजनन गरेको सम्पक्षत्त हवदेशमा रिेको देक्षखएमा त्यस्तो सम्पक्षत्त पहिचान गने, रोक्का गने र हफतान गने सम्बन्धमा पारस्पररक समझदारी वा सक्षन्धको आधारमा नेपाल सरकार माफन त आवश्यक व्यवस्था गनन सहकनेछ ।”

2३. मूल ऐनमा दफा ६२क., ६२ख., ६२ग. र ६२घ. थप : मूल ऐनको दफा ६२ पनछ देिायका दफा ६२क., ६२ख., ६२ग. र ६२घ. थहपएका छन:्- “६२क. िानी नोवसानी बापत िनतपूनतन भराउन सहकने : यस ऐनमा अन्यर जनुसकैु कुरा

लेक्षखएको भए तापनन भ्रष्टाचारजन्य कसूरको पररणामस्वरुप कुनै ननकाय वा व्यक्षक्तलाई कुनै हकनसमको िानी नोवसानी भएको रिेछ भने त्यस्तो कसूर गरी िानी नोवसानी परु् याउने ननकाय वा व्यक्षक्तबाट सरोकारवाला ननकाय वा व्यक्षक्तले िनतपूनतन भराउन प्रचनलत कानून बमोक्षजम छुटै्ट कारबािी चलाउन सवनेछ ।

६२ख. श्रव्य, दृश्य वा श्रव्यदृष्य हवद्यतुीय माध्यममा अनभलेख भएको प्रमाण ग्राह्य िनुे : प्रचनलत कानूनमा जनुसकैु कुरा लेक्षखएको भए तापनन कसैले यस ऐन बमोक्षजमको कसूर गरेको वा त्यस्तो कसूरको उद्योग गरेको कुरा पहुष्ट िनु ेगरी श्रव्य, दृश्य वा श्रव्य-दृश्यको हवद्यतुीय अनभलेखसम्बन्धी प्रमाण अनसुन्धान अनधकारी वा अदालतसमि पेश गरेमा त्यस्तो अनभलेखलाई अदालतले प्रमाणको रुपमा ग्रिण गनन सवनेछ ।

तर त्यस्तो प्रमाण कसरी अनभलेख गररएको िो सोको आनधकाररकता वा प्रमाक्षणकताका सम्बन्धमा सम्बक्षन्धत व्यक्षक्तलाई सािीसरि परीिण गनन सहकनेछ ।

६२ग. श्रव्य-दृश्य संवाद (नभनडयो कन्फरेन्स) माफन त सािी बझु्न सहकने : (१) प्रचनलत कानूनमा जनुसकैु कुरा लेक्षखएको भए तापनन यस ऐन बमोक्षजमको कसूर सम्बन्धी मदु्दामा बझु्न ु पने सािी अशक्त वा नाबालक भएको वा प्रनतशोध वा सरुिाको कारणले अदालतमा उपक्षस्थत गराउन नसहकने भएमा सम्बक्षन्धत पिले सोिी

Page 13: ,मेनड कलेज र सो सँग म्बध...1 भ रष ट च र न व रण ऐ , २०५९ ल र इ स श ध ग इ ब क ववध यक प

13

व्यिोरा खलुाई मदु्दा िेने अदालत समि ननवेदन ठदएमा सम्बक्षन्धत अदालतले तोकेको शतनको अधीनमा रिी श्रव्य-दृश्य संवाद माफन त त्यस्तो सािी बझु्न र परीिण गनन आदेश ठदन सवनेछ ।

(२) उपदफा (१) बमोक्षजम सािी परीिण गदान अदालतको अनमुनत नलई अदालतले तोकेको शतनमा सािीको सोधपछु र क्षजरि वा पनुः सोधपछु गनन सहकनेछ ।

६२घ. अनसुन्धान अनधकारीले सरुाकी वा अनसुन्धान सूर प्रयोग गनन सवने : (१) अनसुन्धान अनधकारीले भ्रष्टाचारजन्य कसूरमा आवश्यक पने सूचना सङ्कलन गरी अनसुन्धानलाई अझ प्रभावकारी बनाउन उक्षचत र पयानप्त कारण भएमा सरुाकी वा अनसुन्धान सूर (इन्टेनलजेन्स) पररचालन गनन सवनछे ।

(२) उपदफा (१) बमोक्षजम पररचालन गररएको सरुाकी वा अनसुन्धान सूरबाट वा अन्य कुनै माध्यमबाट राष्ट्रसेवकले ररसवत माग गरेको सूचना वा जानकारी प्राप्त भएमा अनसुन्धान अनधकारीले मातितका कमनचारी वा उजूरवाला वा अन्य कुनै व्यक्षक्त माफन त त्यस्तो राष्ट्रसेवकलाइन अनसुन्धानको िममा दशी एवम ्प्रमाणस्वरुप ररसवत बापत माग बमोक्षजमको रकम उपलब्ध गराउन सवनेछ ।”

2४. रुपान्तर : मूल ऐनको दफा 4, 5, 6, 7, 8, 9, 10, 48 र 59 मा रिेका "नेपाल सरकार" भने्न शब्दिरुको सट्टा "नेपाल सरकार, प्रदेश सरकार, स्थानीय ति" भन्ने शब्दिरु राखी रुपान्तर गररएको छ।