अन्तरार् य धा मर्क स्वतन् ता तवेदन...

21
अ�रा �िय धािम�क �त�ता ितवेदन नेपाल २०१संयु� रा� अमे �रकाको �ेट िडपाट �मे �, लोकत� मानव अिधकार र म िवभाग अतरा��य धा�मक वत�ता �तवेदन नेपाल २०१८ मुय सार सं�वधानले नेपाललाई धम �नरपे रायभनी था�पत गरेको छ तर धम �नरपेतालाई सनातनदेिख च�लआएको धम संकृ �तको संरण लगायत धा�मक, सांकृ�तक वत�ताको पमा प�रभा�षत ग�रएको छ। सं �वधानले आ-आनो धमको खुला पमा अवलबन र अयास गन� हक �दान गरेको छ। सं �वधानले कसैलाई एउटा धमबाट अक� धममा प�रवतन गराउने र यसको साथै सावज�नक शाित भंग हुने वा सावज�नक वाय, िश�ाचार र नै �तकतामा खलल पन�याकलाप �नषेध गरेको छ।गत अगत म�हनामा पा�रत भएको नयाँ अपराध सबिध ऐनले कसैको धम प�रवतन गराएको वा उसको धम, आथा वा �व�ासलाई अवमूयन गरेकोकसूर बापत �दइने सजायलाई ६ वषबाट घटाएर ५ वष कै द बनाएको छ। अपराद सबिध नयाँ ऐनले कु नै प�न जात, जनजा�त वा वगको धा�मक भावनामा चोट पुयाउने मौिखक वा �लिखत अ�भयि�लाई अपराधीकरण गरेको छ। बौ� गुबाहको हकमा बाहेक धा�मक संगठनलाई संथागत पमा दता गन पाउने कु नै कानूनी �ावधान छैन। अय सबै धा�मक समूहले घर जगाको वा�मव गन र आना ��याकलाप कानूनी पमा संचालन गन आफू लाई गैरसरकार� संथा (गैसस) वा मुनाफा आजन नगन� संथाको पमा दता गनु पन� हुछ। �हर�ले गाई र गो हया गरेको आरोपमा �व�भ� ठाउँमा यि�हलाई �हरासतमा �लएको �थयो। ईसाई समुदायका सदयले आना गैसस दता र संचालन गनमा क�ठनाईह यहोनु प�र�हनैरहेको बताएका छन्। क�तान (burial ground) �योजनका ला�ग ईसाई र मुसलमान धा�मक समुदायले जगा ख�रद वा �योग गन असहजता महसुस गन�म प�न यथावत् र�ो। जुलाई म�हनामा सरकारले �तबती समुदायको दलाई लामाको जम�दन मनाउने योजनामा �व�भ� अवरोध �सजना गयो। �तबती समुदायका

Upload: others

Post on 17-Mar-2020

12 views

Category:

Documents


0 download

TRANSCRIPT

Page 1: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

अन्तरार्��य धा�मर्क स्वतन्�ता ��तवदेन नपेाल २०१८

मखु्य सार सं�वधानले नेपाललाई “धमर् �नरपेक्ष राज्य” भनी स्था�पत गरेको छ तर धमर् �नरपेक्षतालाई “सनातनदेिख च�लआएको धमर् संस्कृ�तको संरक्षण लगायत धा�मर्क, सांस्कृ�तक स्वतन्�ता” को रुपमा प�रभा�षत ग�रएको छ। सं�वधानले आ-आफ्नो धमर्को खलुा रुपमा अवलम्बन र अभ्यास गन� हक �दान गरेको छ। सं�वधानले कसैलाई एउटा धमर्बाट अक� धमर्मा प�रवतर्न गराउने र त्यसको साथै सावर्ज�नक शािन्त भंग हनु ेवा सावर्ज�नक स्वास्थ्य, िश�ाचार र नै�तकतामा खलल पन� ��याकलाप �नषधे गरेको छ।गत अगस्त म�हनामा पा�रत भएको नयाँ अपराध सम्बिन्ध ऐनले “कसैको धमर् प�रवतर्न गराएको वा उसको धमर्, आस्था वा �व�ासलाई अवमूल्यन गरेको” कसूर बापत �दइने सजायलाई ६ वषर्बाट घटाएर ५ वषर् कैद बनाएको छ। अपराद सम्बिन्ध नयाँ ऐनले कुनै प�न जात, जनजा�त वा वगर्को “धा�मर्क भावना” मा चोट परु् याउन ेमौिखक वा �लिखत अ�भव्यि�लाई अपराधीकरण गरेको छ। बौ� गमु्बाहरूको हकमा बाहेक धा�मर्क संगठनलाई संस्थागत रुपमा दतार् गनर् पाउने कुनै कानूनी �ावधान छैन। अन्य सबै धा�मर्क समूहले घर जग्गाको स्वा�मत्व गनर् र आफ्ना ��याकलाप कानूनी रुपमा संचालन गनर् आफूलाई गैरसरकार� संस्था (गैसस) वा मनुाफा आजर्न नगन� संस्थाको रुपमा दतार् गनुर्पन� हनु्छ। �हर�ले गाई र गोरु हत्या गरेको आरोपमा �व�भ� ठाउँमा व्यि�हरूलाई �हरासतमा �लएको �थयो। ईसाई समदुायका सदस्यले आफ्ना गैसस दतार् र संचालन गनर्मा क�ठनाईहरु व्यहोनुर् प�र�हनैरहेको बताएका छन।् क�स्तान (burial ground) �योजनका ला�ग ईसाई र मसुलमान धा�मर्क समदुायले जग्गा ख�रद वा �योग गनर् असहजता महससु गन� �म प�न यथावत ्र�ो। जलुाई म�हनामा सरकारले �तब्बती समदुायको दलाई लामाको जन्म�दन मनाउन ेयोजनामा �व�भ� अवरोध �सजर्ना गर् यो। �तब्बती समदुायका

Page 2: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 2

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

अगवुाहरूले सरकारले आफूहरूलाई ब�ु धमर्का �व�भ� चाडपवर् �नजी रुपमा मनाउन �दईरहेतापानी सन ्२०१६ देिख ऐ�तहा�सक रुपमा चल्दै आईएको चलनमा �नयिन्�त गरेको बताए। सरकारले फेर� प�न ��स्मासमा सावर्ज�नक �बदा न�दन ेघोषणा गर् यो र यस �नणर्यलाई ईसाई समदुायले ईसाई �वरु� भावनाको ��त�बम्बको रुपमा व्याख्या गरेका �थए। सन ्२०१५ मा जार� ग�रएको सं�वधान लाग ुभए देिख �हन्दूहरूलाई ईसाई धमर्मा बदल्न �यास गरेको आरोपमा सरकारले प�हलो पटक केह� �वदेशीहरूलाई देश �नकाला गर् यो। यस्तो गरेको आरोपमा गत जलुाई म�हनामा सरकारले एकजना �फ�ल�पनो र एकजना इन्डोने�सयाल� जोडीको �वेशाज्ञालाई खारेज गनुर्को साथै ज�रवाना प�न गर् यो। ईसाई समदुायका अगवुाहरूले केह� नेताहरूबाट नेपाललाई पनुः �हन्दू राज्य स्थापना गन� �वषयमा �दइएको जोडले ईसाईहरू��त जनमानसमा नकारात्मक भावना फै�लएको भन्दै िचन्ता व्य� गरे। गत जलुाई २ ता�रख ताप्लेजङु् िजल्लामा एक म�हलाले आफ्नो गैर ईसाई �ीमानको म�दरा लत ईसाई धमर् मा�े �ीमतीले छुटाउन म�त माग्दा�नजलाई जबरजस्ती धमर् प�रवतर्न गराउन खोजेको आरोपमा �हर�ले चारजना ईसाई धम�हरूलाई �गरफ्तार गर् यो। गत अ��ल ३० मा िचतवन िजल्लामा जबरजस्ती रुपमा धमर् प�रवतर्न गराएको आरोप लगाउँदै २ जना ईसाई धम�हरूलाई अ�धकार�हरुले �गरफ्तार गर� केह� �दनप�छ �रहा गर् यो। एउटा ईसाई अनलाईन संचार माध्यमका अनसुार गत मे म�हनाको ९ ता�रकका �दन �लोभनको �योग गद� धमर् प�रवतर्न गराउन खोजेको आरोपमा काठमाड�मा �हर�ले तीन म�हलालाई �गजार्घरबाटै �गरफ्तार गर् यो। मे म�हनाको सरुुवातमा �शासनले ते�थमु िजल्लामा धमर्�चार गरेको आरोपमा ६ जना ईसाईधम�लाई �गरफ्तार गर् यो। जलुाई म�हनाको ९ ता�रख धा�मर्क पचार् लेख �वतरण गरेको आरोप लागेका यी ६ जनालाई अदालतले दोषम�ु ग�र�दयो । �हर�ले गत नोभेम्बर म�हनामा ९ जना जेहोवा �वटनेस ्लाई धमर् प�रवतर्न गराएको अ�भयोगमा �गरफ्तार गर् यो। यीमध्ये �हर�ले ३ जनालाई देश �नकाला गय�, ३ जनालाई धरौट�मा छो�ो भन ेबाँक� ३ जनालाई थनुामै राख्यो। धमर् प�रवतर्न गराएको अ�भयोगमा �हर�ले गत नोभेम्बर म�हनामा ब�दर्या र रूपन्देह� िजल्लामा ९ जना जेहोवा �वटनसे ्लाई �गरफ्तार गर् यो। यस मध्येका २ जना जापानी र एकजना

Page 3: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 3

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

अस्�े�लयाल�लाई अ�धकार�हरुले �नयन्�णमा �लएर देश �नकाला गरे। �डसेम्बरमा िजल्ला अदालतले ३ जना नेपाल� नाग�रकलाई धरौट�मा छो�ो भने बाँक� ३ जनालाई आफ्ना कुनै प�न धा�मर्क साम�ीहरु उपलब्ध नागराई नोभेम्बरमा �गरफता�रमा परे देिखनै कारावासमै कैद गरेर राख्यो। गत मे म�हनामा कैलाल� िजल्लाको म�हमा चचर्मा�थ आ�मणकार�हरूले बम �हार गरेको र अरु िजल्लामा ३ वटा अन्य चचर्हरूलाई आगजनी गन�हरुले �नशाना बनाए। अ��ल म�हनाको २८ ता�रख बाँके िजल्लामा एक �ाथो�लक चचर् भवनमा आगजनी आ�मण भयो। यसै सन्दभर्मा स्थानीय जानकार वालाहरुका अनसुार एक �हन्दू जागरण नेपाल नाम गरेको सानो र कम �भावशाल� बताइन े�हन्दूवाद� समूहका सदस्यहरूले अ��ल ३० मा सो चचर् ध्वस्त गराइ�दने धम्क�समेत �दएको बताए। मे म�हनाको ५ ता�रकका �दन ८ देिख १०जनाको अज्ञात व्यि�को समूह बाँके िजल्लाको सेन्ट जोसफ �ाथ�लक चचर्मा बलपूवर्क �वेश गर� आगो लगाइ�दए। आगलागीबाट सामान्य क्ष�त पगेुको �थयो तर कोह�प�न घाइते भन ेभएनन।् त्यस वषर्मा चचर्हरूमा�थ भएका आ�मण र सन ्२०१७ मा ल�लतपरु िजल्लाको एसंसन रोमन �ाथो�लक चचर्मा�थ भएको आगजनी आ�मणलगायत सोह� वषर् नेपाल रा��य ईसाई महासंघको धमर्चार�मा�थ भएको गोल��हार जस्ता घटनाहरू ईसाई समदुायमा �ास र भय फैलाउन ेमनसायले ��ेरत भएको ईसाई नतेाहरूले जनाए। �हर�ले यस्ता काण्डहरूबारे �वस्ततृ अनसुन्धान चलाउन �हर� अ�नच्छुक हनुे गरेको प�न ती नेताहरूले बताए। बाँके िजल्लामा सन ्२०१६ मा �हर�ले �हन्दू र मसुलमान समदुाय बीच धा�मर्क दंगा हुँदा बाकेमा दईुजना हत्या भएको �थयो र त्यसको अ�भयोगमा २८ जना व्यि��वरु� �हर�ले म�ुा दायर गरेका �थए जनु म�ुाहरु बषर्को अन्त्यसम्ममा प�न �वचाराधीन अवस्थामै रहे। मसुलमान समदुायका अगवुाहरूले ती व्यि�हरूलाई िजल्ला अदालतले �गरफतार� ग�रएका व्यि�हरुको ला�ग थोरै धरौट� राखेको अशन्त�ुी �कट गरे। गैससहरूको अनसुार �हन्दू पजुार� र अन्य उच्च जा�तहरूले तल्ला जा�तहरू र खासगर� द�लतहरूलाई मिन्दर�भ� �वेश गनर् र पूजाआजा गनर्बाट वि�त गरे।

Page 4: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 4

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

वषर्भ�र नै अमे�रक� राजदूत, दूतावासका अ�धकार�हरू लगायत अन्य अमे�रक� सरकार� ��त�न�धहरूले नेपाल सरकारका अ�धकार�हरूसँग भेटेर धा�मर्क स्वतन्�ता कुिण्ठत गन� सं�वधानका �ावधानहरू र अपराध सम्बिन्ध नयाँ ऐन र �वशेषगर� त्यसमा �नरन्तरता पाएका धमर् �चार र धमर् प�रवतर्नलाई अपराधीकरण गन� केह� नयाँ दफाहरूबारे आफ्ना िचन्ताहरू प�न व्य� गरे। उनीहरूले नाग�रक समाज र धा�मर्क समदुायका ��त�न�धहरु सँग प�न भेटवातार् गरेर क�स्तानमा पहुँच, धा�मर्क चाडपवर् मनाउन सावर्ज�नक �बदा, धमर् प�रवतर्नमा सम्भा�वत ��तबन्ध र ईसाई समदुायको �वरु� �हन्दू नेताहरूको मौिखक �हारबारे छलफल गरे। मे म�हना पछ� भएका �व�भ� आगजनी �यासका घटनाप�छ अमे�रक� दूतावासका अ�धकार�हरूले �प�डत र �हर�सँग भेट गरेर ती म�ुाहरूको पूणर् अनसुन्धान गनर् �हर�लाई आ�ह गरे। दूतावासले आफ्ना सामदुा�यक र सहयोग कायर्�ममाफर् त धा�मर्क �व�वधता र स�हष्णतुा �व�र्न गन� कायर्लाई �नरन्तरता �दईरा�ो।

भाग १. धा�मर्क जनसािंख्यक� संय�ु राज्य अमे�रक� सरकारले नेपालको जनसंख्या २९.७ �म�लयन भएको अनमुान गरेको छ (जलुाई २०१८ को अनमुान)। सबभन्दा प�छल्लो पटक ग�रएको सन ्२०११ को जनगणना अनसुार नेपालको कुल जनसंख्यामध्य ८१.३ ��तशत �हन्दू, ९ ��तशत ब�ु��, ४.४% मसुलमान (अ�धकांश रुपमा स�ुी) र १.४% ईसाई (अ�धकांश रुपमा �ोटेस्टेन्ट) रहेका छन।् बाँक� रहेका ५% ��तशत भन्दा कम जनसंख्या �करात (�हन्दू धमर्बाट �भा�वत भएको एक रैथान ेधमर्), आ�न�मस्ट

(animists), बोन (एक �तबेटन धा�मर्क सम्�दाय), जैन, बहाई र �सख धमर्का अनयुायीहरु छन।् देशमा कम्तीमा ५.५% मसुलमान धमर्का अनयुायी रहेको मसुलमान समदुायका केह� अगवुाहरू बताउँछन,् जसमध्य अ�धकांश दिक्षणी क्षे�मा बसोबास गछर्न।् केह� ईसाई समदुायका अनसुार ईसाई संख्या जनसंख्याको ३-१०%

Page 5: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 5

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

रहेको छ। �ािज्ञकहरूको अनसुार देशमा धेरै मा�नसहरू �हन्दू, ब�ु�� र परम्परागत लोक �चलनको लेनदेनबाट बनेको स�मि�त अभ्यासमा �व�ास गछर्न।्

भाग २. धा�मर्क स्वतन्�ता��त सरकारको सम्मानको िस्थ�त कानूनी रूपरेखा सं�वधानले नेपाललाई धमर् �नरपेक्ष राज्य भनी स्था�पत गरेको छ र धमर् �नरपेक्षतालाई

“सनातनदेिख च�लआएको धमर् संस्कृ�तको संरक्षण लगायत धा�मर्क, सांस्कृ�तक स्वतन्�ता” को रुपमा प�रभा�षत गरेको छ। सं�वधानमा हरेक व्यि�लाई आफ्नो धमर्को अवलम्बन र अभ्यास खलुा रुपमा गन� हक रहेको उल्लेख छ। यस हकको �योग गदार् “सावर्ज�नक शािन्त भंग हनु ेवा सावर्ज�नक स्वास्थ्य, िश�ाचार र नै�तकतामा खलल पन� ��याकलाप” गनर् सं�वधानले ��तबन्ध लगाएको छ। सं�वधानले कसैलाई एउटा धमर्बाट अक� धमर्मा प�रवतर्न गराउने वा अरूको धमर्मा दखल �दन ेकायर्लाई दण्डनीय बनाएको छ। अगस्त म�हनादेिख लागू भएको मलुकु� अपरा�धक ऐनले कुनै व्यि�को धमर् प�रवतर्न गन� वा प�रवतर्न गनर् �ोत्साहन र �चार गन�, र कुनै प�न जातजा�त वा समूह वा समदुायको धमर्, धा�मर्क आस्था र �व�ासलाई अवमूल्यन गन� जस्ता ��याकलापमा संलग्न भएका व्यि�लाई �दइन ेसजायलाई ६ वषर् कारावासबाट घटाएर ५ वषर्मा झारेको छ। कानूनी �ावधान अनसुार यस अपराधमा दोषीहरूले रू. ५०,००० ($४५०) को ज�रवाना र देश�नकालासम्मको सजाय भोग्न ुपन� हनु्छ। नयाँ मलुकु� अपरा�धक ऐनले कुनै प�न जात, जातीय समदुाय वा वगर्को धा�मर्क संवेदनमा हानी वा चोट परु् याउन ेमौिखक अथवा �लिखत अ�भव्यि��वरु� प�न दईु वषर्सम्मको कैद र रू. २०,००० ( $१८०) सम्म ज�रवाना गनर् स�कन ेव्यवस्था गरेको छ।

Page 6: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 6

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

कानूनले बौ� गमु्बाहरूलाई बाहेक अन्य धा�मर्क संस्थाहरूले धा�मर्क संस्थाको रुपमा दतार् हनु ेअथवा औपचा�रक मान्यता पाउन सक्न ेव्यवस्था छैन। बौ� गमु्बाहरूले सरकारसमक्ष दतार् गराउन अ�नवायर् छैन, तर गमु्बा ममर्त संभार, �भकु्षहरूको सीप ता�लम र अध्ययन �मण जस्ता �वषयमा सरकारको आ�थर्क सहयोग पाउनका ला�ग दतार् हनुपुन� सतर् भन ेरािखएको छ। संघीय मा�मला र स्थानीय �वकास मन्�ालय अन्तगर्तको गमु्बा �वकास स�म�तले यस दतार् ���याको रेखदेख गदर्छ। गमु्बालाई दतार् गराउनका ला�ग कुनै एउटा स्थानीय सरकार� �नकायबाट �सफा�रस हनुकुा साथै गमु्बा व्यवस्थापन स�म�त सदस्यहरूको �ववरण, जग्गाको लालपजुार्, र गमु्बा प�रसरका फोटोहरू प�न उपलब्ध गराउन ुपदर्छ। बौ� गमु्बाहरूले बाहेक अन्य सबै धा�मर्क संगठनहरूले आफूलाई नाफार�हत संस्था वा गैर सरकार� संस्थाको रुपमा दतार् गराएप�छ मा� जग्गा ज�मन ख�रद गनर् पाउने, वैधा�नक रुपमा आफ्ना ग�त�व�ध संचालन गनर् पाउन ेर सरकारले उपलब्ध गराउने सेवा स�ुवधा र अनदुार �ा� गनर् र साझेदार ब� योग्य हनुे व्यवस्था छ। धा�मर्क संस्थाहरूको हकमा प�न अन्य गैससले जस्तै उनीहरूले आफ्नो �वधान तयार पानुर्, संस्थाका उ�ेश्यहरू खलुाउन र कायर्कार� स�म�तका सदस्यका बारेमा �ववरण उपलब्ध गराउन ुपन� आवश्यकता रािखएको छ। हरेक वषर् संस्थाको दतार् नवीकरण ग�रन ुपदर्छ र त्यसका ला�ग उनीहरूले आफ्ना वा�षर्क लेखा ��तवेदन र �बकाश ��याकलापहरूको ��तवेदन बझुाउन ुपन� हनु्छ। कानूनले गाई-गोरुको वध अथवा �तनीहरूमा�थ हा�न परु् याउने कायर्लाई �नषधे गरेको छ। यस कानूनको उल्लंघन गद� गौ हत्या गन�हरूलाई ३ वषर्को सजाय भोग्न ुपन� हनु्छ (परुानो मलुकु� आपरा�धक ऐनमा यसलाई १२ वषर्को कारावास सजाय हनु े�ावधान �थयो)। गाई गोरुलाई हानी परु् याउनेलाई नयाँ ऐनअन्तगर्त ६ म�हना कैद र रू. ५०,००० सम्मको ज�रवाना गन� �ावधान छ (�वगतको ऐनमा हत्या गनर् �यास गरेमा बढ�मा ६ वषर् सम्मको कैद गनर् स�कने �ावधान �थयो)।

Page 7: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 7

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

सव�च्च अदालतले सन ्२०११ को फैसला अनसुार ईसाई समूहले आफ्नो संवैधा�नक अ�धकार �योग गद� अिन्तम दाहसंस्कार गन� �ममा उनीहरूलाई सरकारबाट सरुक्षा �दान ग�रनपुछर् भनी �नद�शन जार� गरेको छ, तर कानूनमा यस कायर्का ला�ग सरकारले ज�मन अनदुान �दन ुपन� उल्लेख छैन। धा�मर्क समूहहरूको अिन्तम दाहसंस्कारसँग खास यस �वषयलाई सम्बोधन गन� गर� कुनै प�न कानून बनेको छैन। सं�वधानले “धा�मर्क स्थल वा गठु�को संचालन र सरुक्षा गनर् र गठु�को सम्पि� र जग्गा ज�मन व्यवस्थापन गनर्” का ला�ग सरकारको अ�धकार स्था�पत गरेको छ। कानूनले धा�मर्क सम्बन्धन भएका �व�ालयहरूलाई दतार् हनु बाध्य गरेको छैन, तर �हन्दू, बौ�, र इस्लाम धमर्का �व�ालयहरूले आफूलाई िजल्ला िशक्षा कायार्लय (िशक्षा तथा �वज्ञान र ��व�ध मन्�ालय अन्तगर्त) समक्ष धा�मर्क शैिक्षक�व�ालयको रुपमा दतार् गराउन ुपदर्छ र दतार् गराउनकुासाथै आफ्ना आ�थर्क �ोत खलुाएप�छ मा� यस्ता �व�ालयले धमर् �नरपेक्ष साबर्ज�नक/सामदुा�यक �व�ालयहरू सरहको सरकार� आ�थर्क सहयोग पाउन सक्दछन।् �ाथो�लक र �ोटेस्टेन्ट समूहले �निज �व�ालय संचालन गनर्का ला�ग आफूलाई गैससको रुपमा दतार् गराउन ुपदर्छ। ईसाई �व�ालयहरूले आफूलाई सामदुा�यक �व�ालयको रुपमा दतार् गराउन र सरकारबाट आ�थर्क सहयोग पाउन योग्य छैनन।् �हन्दू, बौ� र इस्लामी समूहले आफूलाई गैससको रुपमा दतार् गरेर �नजी �व�ालय संचालन गनर् सक्छन ्तर त्यसो गरेको खण्डमा सरकार� अनदुान �ा� गनर् भने सक्दैनन।् कानूनले धा�मर्क पूजा स्थलमा जातीय आधारमा भेदभाव गन� कायर्लाई अपराध घोषणा गरेको छ। उल्लंघनकार�हरूले सजायको रुपमा ३ म�हनादेिख ३ वषर्सम्म कारावास वा रू. ५०,००० देिख २००,००० सम्म ($ ४५०-१,८००) वा दवैु भोग्नपुन� हनु सक्छ। �वगतमा ग�रने रू. १,००० देिख रू. २५,००० सम्म हनुे ज�रवानाको तलुनामा गत वषर्देिख ज�रवाना राशी बढेको हो।

Page 8: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 8

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

नेपालले अन्तरार्��य नाग�रक एवं राजनै�तक अ�धकार ��तज्ञाप�मा हस्ताक्षर गन� देश हो।

सरकारका अभ्यासहरू नाग�रक समाजका सदस्यहरूको अनसुार गत वषर् �हर�ले २६ जनालाई गौ हत्या गरेको आरोपमा �गरफ्तार गरेको र �वगत वषर्हरूमा गौ हत्या गरेको आरोपमा अरू धेरैले कारावास सजाय भो�गरहेको नाग�रक समाजका �ोतहरूले बताए। संचार माध्यमका अनसुार गोखार् िजल्लामा गौ हत्याको अ�भयोगमा िजल्ला �हार� कायार्लयबाट �गरफ्तार भएका ४ जनालाई �शासनले अगस्त २०१७ मा जेलम�ु गर् यो। रूपन्देह� िजल्लामा हमु बहादरु राना, कुमार� घत�, राम कुमार� घत� र कुन्ती थापालगायतका ४ लाई जनालाई गौ हत्याको अ�भयोगमा �हर�ले माचर् २४ मा �गरफ्तार गरेको संचार माध्यमहरूले जनाए। फे�अुर� २३ को �दन पवर्त िजल्ला अदालतले गोरु हत्याको आरोपमा ४ जना व्यि�लाई ८ वषर्को कैद सजाय �दयो जो सबै द�लत �थए। यस अपराधमा आरोप लागेको एक व्यि� भने फरार रहेको �हर�ले जनाए। अ�भय�ुहरूले आफूले गोरुको हत्या नगरेको र उ� गोरु मतृ अवस्थामा नै फेला परेको बताए। सरकारले अगस्त म�हनाको मध्यमा नयाँ ऐन घोषणा गरेप�छ �नजहरूलाई अदालतले �दएको सजायलाई कम गद� ३ वषर्मा झा�रयो। द�लत अ�धकारवाद�हरूले अ�भय�ुहरू सामािजक रुपमा वा द�लत भएको कारण �हर�को �नशाना ब� पगेुको बताएका छन।् ईसाई समदुाय र कानून �वदहरूको अनसुार �हर�ले धमर्�चार गरेको आरोपमा केह� व्यि�लाई देश �नकाला गरे। जून म�हनामा �शासनले जबरजस्ती धमर् प�रवतर्न गराएको आरोपमा एकजना �फ�ल�पनो नाग�रक र इन्डोने�सयाका एक दम्पि�लाई देश �नकाला गय�। उनीहरूले एक वषर्को व्यवसायीक �भसा �लएर एका�तर रे�ूरेन्ट संचालन गन� र अक��तर स्थानीय ईसाई चचर्मा परुो�हतको काम प�न गन� गदर्थे। �शासनले �यनीहरूलाई कैद नगरे प�न रू. ५०,००० (४५० डलर) ज�रवाना

Page 9: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 9

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

गराउँदै �हन्दूहरूलाई ईसाई धमर्मा प�रव�तर्त गराएको भनी गहृ मन्�ालयमा उनीहरू�वरु� परेको उजरु�को आधारमा देश �नकाला गय�। सन ्२०१५ मा सं�वधान जा�र भए यता धमर्को आधारमा देश �नकाला भएको यो प�हलो घटना �थयो। ईसाई समदुायका पक्षधरहरूले बढ्दोरूपमा धा�मर्क स्वतन्�तामा�थ लगाइएको लगाम र ईसाई समदुाय��त देखाइएको वैमनस्यता बारे आफूहरू िचिन्तत रहेको बताए। एक ईसाई म�हलाले आफ्नो गैर-ईसाई पतीको म�दरा लत छुटाउन भनी म�त माग्दा �नजलाई जबरजस्तीरूपमा धमर् प�रवतर्न गराउन खोजेको आरोप लगाई जलुाई म�हनाको २ ता�रख ताप्लेजङु् िजल्लामा �हर�ले �ीजंगा �� चचर्का इसाक तामाङ्, चेङ्बङु् �� चचर्का परुो�हत द�प राइ, र डे�वड �लम्बू र ससृ्ट� �लम्बूलाई �गरफ्तार गरे। त्यस म�हलाका �ीमानले उनीहरू�वरु� जाहेर� गरेप�छ अदालत नगई म�ुा टंुगो लगाउनका ला�ग उनले रू. ५००,००० (४,५०० डलर) को माग गरे। स्थानीय अ�भयन्ताहरुका अनसुार अ��ल ३० ता�रखमा िचतवन िजल्लामा जबरजस्ती धमर् प�रवतर्न गराएको र धा�मर्क स�ाव �बथोलेको आरोपमा अ�धकार�हरुले दईुजना ईसाई �गरफ्तार ग�र केह� �दन प�छ �रहा गरेको बताए। मे म�हनाको ९ ता�रख काठमाण्ड�मा स�ुम�ा गौल�, रा�धका महजर्न, र फूलदेवी भन्डार� स�हत तीनजना म�हलालाई चचर्बाटै �हर�ले �गरफ्तार गद� उनीहरू�वरु� “�लोभन�ारा” धमर् प�रवतर्न गराउने उ�ोग गरेको अ�भयोग लगाइयो। माचर् म�हनामा धमर् �चार गरेको र �हन्दू देवी देवताहरूका मू�तर्हरू न� गरेको आरोपमा एकजना साथमा ६ म�हनाको बच्चा स�हत भएक� म�हलाई �हर�ले माचर् म�हनामा �गरफ्तार गर् यो। केह� प�छ दवैुलाई �शासनले छोडी �दयो र सेप्टेम्बर म�हनासम्म प�न त्यस सम्बिन्ध म�ुा च�लरहेको �थयो। अ��ल र मे म�हनामा �हन्दू देवीदेवता �वरु� बोलेको, �हन्दू देवीदेवताका मू�तर् न� गरेको र धमर् प�रवतर्न गनर् �यास गरेको जस्ता अरोपमा थप केह� �गरफ्तार� भए।

Page 10: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 10

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

अनलाइन ईसाई संचार �म�डया म�नर्ङ् स्टार न्यूजका अनसुार मे म�हनाको आरम्भमा ते�थमु िजल्लामा �शासनले ६ जना ईसाईहरुलाई धमर् �चार गरेको आरोपमा �गरफ्तार गर् यो। ६ जना म�े ४ जना –�दनेश सबु्बा, आिशश सबु्बा, �दपक सबु्बा, र मनाटुला �धताल झापाका बा�सन्दा �थए भने अन्य दईु -- वष�या �धताल र पवन राइ -- भारतबाट �मणमा आएका �थए। पन्� �दनको कारावास प�छ मे म�हनाको १७ ता�रख अदालतमा उपिस्थत गराएर उनीहरूलाई �शासनले धरौट�मा छो�ड�दयो। जलुाई म�हनाको ९ ता�रख अदालतले धा�मर्क पचार्बाजी गरेको अ�भयोगमा उनीहरू �नद�ष रहेको �नणर्य सनुायो र �हर�ले कब्जामा �लएको उनीहरूको गाडीस�हत उनीहरूलाई �रहा गर् यो। जोहोवासको साक्षी (witness) र स्थानीय नाग�रक समाजमा सदस्यहरूका अनसुार नोभेम्बर म�हनामा ब�दर्या र रूपन्देह� िजल्लामा �हर�ले तीनजना �वदेशीस�हत ९ जना जेहोवासक साक्षीहरूलाई धमर् �चार गरेको अ�भयोगमा �गरफ्तार गर् यो। �शासनले दईुजना जापानी र एकजना अस्�े�लयाल� नाग�रकलाई दईु ह�ा �हरासतमा राख्दै �त्येकलाई ५०० डलर ज�रवाना �तराएर देश �नकाला गर् यो। रूपन्देह� िजल्ला अदालतले दईुजना नेपाल� नाग�रकलाई क�रब १,००० डलरको जमानत �लएर �डसेम्बर १० मा छो�ड�दयो भने ब�दर्या िजल्ला अदालतले अक� एकजना नेपाल� नाग�रकबाट क�रब ३००० डलरको धरौट� �लएर �डसेम्बर ११ मा छोडी�दयो । अन्य तीनजना नेपाल�लाई कुनै प�न धा�मर्क सामा�ीको स�ुबधा उपलब्ध नागाराई कारागारमै रािखयो। मानव अ�धकारका व�कलहरू र धा�मर्क अल्पमत समदुायका अगवुाहरूले सं�वधान र अपराध सम्बं�ध नयाँ ऐनले �नरन्तर राखेको धमर् �चार�वरु�को ��तबन्धले धा�मर्क अल्पमत समदुायलाई आफ्ना सामान्य र �नय�मत धा�मर्क ग�त�व�ध गदार् प�न कानूनी कारबाह� भोग्न ुपन� जोिखम रहेको र धा�मर्क �वचन गन�, सावर्ज�नक रुपमा �व�ास व्य� गन�, र धा�मर्क सामा�ी �वतरण गदार्समेत सं�वधानले स�ुनि�त गरेको वाक र अ�भव्यि� स्वतन्�ताको उल्लंघन हनु ेगर� कानूनी कारबाह� भोग्न ुपन� अवस्था आउन े

Page 11: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 11

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

िचन्ता व्य� गरे। मानव अ�धकार �वदहरूले अरूको धा�मर्क भावनामा क्ष�त पगु्न ेमौिखक वा �लिखत अ�भव्यि�लाई ��तबिन्धत गन� अपराध सम्बिन्ध ऐनका �ावधानहरुको दरुुपयोग गद� धा�मर्क अल्पसंख्यक समदुायमा�थ व्यि�गत �रसइवी फेन� सम्भावना रहेको बताए। नाग�रक समाज र अन्तरार्��य समदुायका �व�भ� कानून�वदहरूले धमर् प�रवतर्न सम्बन्धी नयाँ ऐनका केह� �ावधानको धा�मर्क समूहहरुका परोपकार� ग�त�व�ध र आफ्नो धमर्को बारेमा बोल्न ेजस्ता सामान्य धा�मर्क आस्थाका अ�भव्यि� �वरु� फरा�कलो ढंगमा दरुुपयोग गनर् स�कन ेधारणा राखे। झापा िजल्लाका महा न्याय�धव�ाको कायार्लयका अनसुार सन ्२०१५ को सेप्टेम्बर म�हना सम्म झापाका तीनवटा �गजार्घरमा साना घरेल ुबम �वस्फोटन गराउने अ�भयोग लागेका ४ जना व्यि��वरु�को म�ुा अझै च�लरहेको अवस्था �थयो। चारैजना अ�भय�ुलाई जमानतमा छो�डएको र उनीहरू�वरु�को अपराध म�ुा च�लरहेको �थयो। �हर�ले अरू तीनजना सं�दग्धको खोजी गद� �थए; वषर्को अन्त्यसम्म प�न यस म�ुामा न कुनै नयाँ जानकार� �ा� भयो न त थप कुनै व्यि�लाई �गरफ्तार ग�रयो। अक्टोबर म�हनामा एकजना शस� �हर� बलको एक जवानले �ुट�को समय बा�हर एक बह-ुधा�मर्क कायर्�ममा आफ्नो ईसाई धमर्बारे खलेुर अ�भव्यि� �दएको आरोपमा �शासनले उनलाई चेतावनी �दनकुा साथै दिण्डतसमेत गरेको नाग�रक समाजका सदस्यहरूले जानकार गराए। सो कायर्�ममा सहभागी रहेका एक प�कारले �हर� जवानको आलोचना गद� लेख छपाएर �नजका हा�कमहरूलाई यसबारे जानकार गराएप�छ �हर�ले जवानलाई �गरफ्तार गरेर उनको �वभागीय कायार्लयमा �फतार् हनु बाध्य बनाए। सजायस्वरूप उनका हा�कमले त्यस �हर� जवानको �वभागीय बढौतीलाई पाँच वषर्ले �ढलो हनु ेग�र�दए। कानून �वदहरू र अल्पसंख्यक धा�मर्क समदुायका अगवुाहरूको अनसुार “सनातन कालदेिख मान्दै आएको धमर्” को संरक्षण गन� र धमर् प�रवतर्न ��तबिन्धत गन�बारे सं�वधानमा लिखएको भाषामाफर् त सं�वधानका �नमार्ता�ारा �हन्दू धमर्लाई �वशेष संरक्षण �दान गनर् खोिजएको हो। अल्पमत धा�मर्क समदुायका अगवुाहरूको अनसुार

Page 12: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 12

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

नेपाललाई �हन्दू राज्यमा फकार्उन केह� नेताहरूको जोडले गदार् ईसाईहरू र ईसाई धमर्��त नकारात्मक जनधारणा �नरन्तर रहन सफल भएको छ। (सन ्२००७ सम्म नेपालमा �हन्दू राजतन्� �थयो तर त्यसप�छ अन्त�रम सं�वधानले मलुकुमा धमर् �नरपेक्ष लोकतािन्�क गणतन्� स्थापना भयो।) केह� संचारकम� र �ािज्ञकहरूले धमर् प�रवतर्नमा रोक लगाउने सोच �वस्तारै मलुकुको धा�मर्क समदुायमा प�न �वेश ग�रसकेको र आ-आफ्ना स्वाथर् प�रपू�तर्का ला�ग �व�भ� पा�हरूले यस �वषयलाई दोहनसमेत गन� गरेको बताए। �हन्दूवाद� मखु्य �वपक्षी दल रा�ीय �जातान्�ी पाट�ले �डसेम्बर म�हनामा काठमाण्ड�मा भएको य�ुनभसर्ल �पस फेडरेशन फर ए�सया प्या�स�फक् को िशखर बैठकमा सरकारले औपचा�रकरूपमा भाग �लएको भन्दै सरकारको आलोचना गर् यो। सो िशखर बैठक फा�मल� फेडरेशन फर वलर्ड �पस एण्ड य�ुन�फकेशन (य�ुनफ�केशन चचर्)को �सफा�रस अन्तगर्त ग�रएको �थयो। �वपक्षी दल नपेाल� कां�सेले �डसेम्बर म�हनामा सम्प� गरेको पाट� महा�धवेशन ��त�न�ध सम्मेलनमा प�न नेपाललाई धमर् �नरपेक्षताबाट �हन्दू रा�मा फकार्उने �वषयले ठूलो �थ�मकता पायो जबक� यो महा�धवेशनको औपचा�रक अजेण्डामै �थएन। नाग�रक समाजका अगवुाहरूका भनाई अनसुार भारतको स�ादल भाजपा र त्यहाँका अन्य �हन्दूवाद� समूहले नेपाललाई �हन्दू रा�मा फकार्उने कुराको समथर्न गनर् यहाँका नतेाहरूलाई दबाब �दँदै �थए। नाग�रक समाजका अगवुाहरूले भारतको स�ा दलसँग आब� दिक्षणपंथी समूहहरूले नेपालका सबै राजनै�तक दलका �भावशाल� नेताहरूलाई पैसाको आधारमा आफ्नो �भावमा ल्याएर मलुकुमा फेर� �हन्दू राज्य फकार्उन चे�ा ग�ररहेको संकेत गरे।

यसैगर� �हन्दतु्व (�हन्दू रा�वाद�) का समथर्कहरूले ईसाईहरूका ला�ग असहज सामािजक वातावरण बनाउनमा आफ्नो ग�त�व�ध केिन्�त ग�ररहेका र “उच्च जाती” लाई जातीय �वभेद कडारूपमा लागू गनर् �ोत्साहन गन� तफर् उनीहरुका �यास केिन्�त गरे।

Page 13: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 13

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

अल्पमत दल रा�पाका नेताहरूले देशलाई �हन्दू रा�मा फकार्उने आफ्ना माग जार� राख्दै गौ हत्या गन�हरू�वरु� कडा काननुी कारबाह� ग�रनपुन� मागलाई जोडदाररूपले अगाडी सार् यो। आ�थर्क �लोभन देखाएर अथवा झूटो आ�ासन �दएर �नयोिजत, संग�ठत र बलपूवर्क गराइने धमर् प�रवतर्नको अभ्यास �नषधे गनुर्पछर् भ� ेआफ्नो आशय प�न पाट� नतेतृ्वले �कट गर् यो। ईसाई अगवुाहरूले देशमा �हन्दू रा���त समथर्नको लहर ब�लयो हुँदै गएको बताए। �व�भ� ठाउँमा कायर्रत गैर सरकार� संस्थाहरुले (गैसस) आफूहरूलाई केन्��य सरकारमा दतार् गराएर गैर-नाफामूलक संस्थाको है�सयत पाए ताप�न नगरपा�लका र अन्य स्थानीय �नकायहरूलाई करको रूपमा उल्लेख्य राशी �तनर् प�ररहेको बताए। गैससहरूले वष�नी आफूलाई स्थानीय सरकारसँग दतार् गराउन ुपन� भएकोले धा�मर्क अगवुाहरूले आ-आफ्ना संस्थाले राजनै�तक जोिखम उठाउन ुपरेको बताए। चचर्हरूले आफूलाई गैससको नाममा दतार् गराउनपुन� भएकोले यस्ता �ावधानका कारण चचर्हरूको �वस्तार सी�मत हनु जान ेिचन्ता ईसाई अगवुाहरूले व्य� गरे। केह� ईसाईहरूले ईसाई गैससहरूलाई देशबाट भगाउनका ला�ग सरकारले यस्ता नी�त �नयमहरू अगाडी सारेको हो भ� ेअड्कल लगाए। धेरै ईसाई अगवुाहरूले आफ्ना �मसन अस्पताल, कल्याणकार� संघसंस्था र �व�ालयहरू सरकार� हस्तके्षप�बना सचुारु रुपमा च�लरहेको बताए प�न अरूले गैससको रुपमा दतार् हुँदा बढ� �नगरानी भोग्न ुपरेको बताए । केह� अपवाद बाहेक धमर् �चार गरेको आरोपमा �वदेशीहरूलाई सरकारले देश �नकाला नगरेको उनीहरूले बताए प�न क�तपय धमर् �चारकहरूले आफ्ना ग�त�व�ध गोप्य रा� चाहन ेप�न बताए। अ��ल म�हनामा सरकारले अनौपचा�रक रूपमा “रा��य �न�ा नी�त” को खाका �स्ताव गर् यो जसलाई लागू ग�रएको खण्डमा धमर् �चार गन� अन्तरार्��य गैससहरू �नष�ेधत हनु जानछेन।् नाग�रक समाज, �म�डया, आम जनता तथा सरकार स्वयम�भ�बाट आएको चक� �वरोधको कारण यो �स्तावले अिन्तम रूप �लन र �ा�बनेटमा पेश हनुका ला�ग आवश्यक पन� ज�त राजनै�तक स्वीकायर्ता कमाउन सकेन।

Page 14: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 14

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

�वगतका वषर्हरूमा जस्तो यस वषर् सरकारले ��समासमा सावर्ज�नक �बदा घोषणा गन� �नणर्य गरेन। �हन्दू र बौ� चाडपवर्मा �नय�मतरूपमा सावर्ज�नक �बदा �दइन ेप�र��ेयमा ईसाई समदुायले सरकारको यस �नणर्य पूवार्�ाह� रहेको र यसले अल्पसंख्यक समूहको धा�मर्क �चलनको सम्मान नगरेको भनी आलोचना गरे। ईसाई समदुायका सदस्यहरूले यस �नणर्यलाई देशमा बढ्दो ईसाई�वरो�ध भावनाको संकेतको रुपमा बझेु। दलाई लामाको जन्मोत्सव (जलुाई ६) मनाउने सन्दभर्मा �तब्बती समदुायको ��याकलापमा २०१६ देिख लागू ग�रएको �व�भ� अवरोधलाई सरकारले कायमै राखे ताप�न गत वषर्हरूको तलुनामा ��तबन्धहरू धेरै हदसम्म खकुुलो ग�रएको �थयो। �तब्बती समदुायका अगवुाहरूले सरकारले उनीहरूलाई आम रुपमा बौ� चाडपवर्हरूका साथै लोछार र �तब्बती नयाँ वषर् र �व� शािन्त �दवस (जनु �दन दलाई लामाले नोबेल परुस्कार �ा� गरेका �थए) जस्ता धा�मर्क एवं सांस्कृ�तक महत्वका पवर्हरू प�न �नजी कायर्�महरू गरेर मनाउन �दएको बताए। �तब्बती समदुायका अगवुाहरूले राजनी�तक रुपमा संवेदनशील मा�नने वा�षर्क �त�थहरूलाई �व�भ� �तब्बती िश�वरहरूमा मौन �ाथर्नाको माध्यम�ारा मनाइने बताए। य��प गत वषर् सरकारले दलाई लामाको जन्म�दन ठूलैरूपमा मनाउन स्वीकृ�त �दयो। �तब्बती गमु्बाका लामाहरूले गमु्बा र गमु्बासँग सम्बिन्धत �व�भ� कल्याणकार� प�रयोजनालाई सरकारले �बना हस्तके्षप संचालनमा रहन �दएको बताए। गहृ मन्�ालयको मातहतमा राजनी�तक दल, मिस्जद, र नाग�रक समाजका ��त�न�ध �मलेर बनेको केन्��य हज ्स�म�तले सबै सहभागी मसुलमानहरूको हज ्तीथर् या�ाको समन्वय र बन्दोबस्त �मलाउन ेकायर्लाई �नरन्तरता �दयो। साउद� अरब गएर हजको काम गनर्का ला�ग सरकारले २०१६ मा १० जना र २०१७ मा १८जना को खचर् व्यहोरेको �थयो भन ेगत वषर् सरकारले १४ जना स�म�त सदस्यको या�ा खचर् व्यहोरेको �थयो।

Page 15: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 15

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

सरकारको सहयोगमा संचालन भइरहेको पशपु�त के्ष� �वकास कोषले �हन्दूहरूको पशपु�तनाथ मिन्दरको पछाडी रहेको साझा समा�धस्थललाई एका�तर ईसाई समदुायलाई �योग गनर् न�दएको तर अक��तर अन्य गैर�हन्दू जनजा�तलाई �योग गनर् �दएको ईसाई अगवुाहरूले बताए। ईसाई संस्कार अनसुार शवको समा�ध गनर् भेला भएका समूहलाई अदालतको आदेश बमोिजम सरकारले �नय�मत रुपमा सरुक्षा �दान गरेन। ईसाई समा�धस्थल �नमार्ण गनर्का ला�ग व्यि�गत चचर्का सदस्यका नाममा धेरै वषर् अिघ �कनकेो जग्गामा पहुँच पाउन लगातार गा�ो भइरहेको �ोटेस्टेन्ट चचर् अगवुाहरूले बताए। स्थानीय समदुायले बा�ह�रया भनेर हेन� समूहलाई समा�धस्थल �योग गनर् न�दन ेतर आफ्नै समदुायका ईसाईहरूले �योग गनुर्पदार् बढ� लिचलो हनुे उनीहरूले बताए। यसैले गदार् काठमाण्ड� उपत्यकाका केह� �ोटेस्टेन्टहरूले गाड्नका ल�ग शहरभन्दा टाढा बसोबास नभएको गाउ क्षे�मा लाश लैजान ेगदर्छन।् �वगतदेिख नै लाश गाड्ने ���या गा�ो हुँदै आएकोले �ाय सबै �ाथो�लक अनयुायीहरूले आफन्तको लाश जलाउन ेगरेको �ाथो�लक अगवुाहरूले बताए। काठमाण्ड� उपत्यका बा�हरका ईसाई समदुायले शव गाड्नका ला�ग जग्गा �क�, सावर्ज�नक वन के्ष�मा शव गाड्न र रैथान ेसमदुायको ज�मन �योग गनर् आफूहरूले पाइरहेको बताए। यस �योजनका ला�ग आफूहरूले सावर्ज�नक वा पत� जग्गा उपयोग गनर् पाएको प�न उनीहरूले बताए। मसुलमान समदुायका सदस्यहरूले काठमाण्ड� उपत्यकामा आफ्नो िचहानका ला�ग जग्गा ख�रद गनर् पाइरहेको तर क�हलेकाह� ँ �हन्दूहरूले मसुलमानहरूलाई आफ्नो जग्गा बेच्न नमा� ेबताए। मसुलमान बाहलु्य रहेका धेरै समदुायहरू बसोबास गन� दिक्षणको तराई क्षे�मा यस्ता समस्या भोग्न नपरेको मसुलमानहरूले बताए। �हन्दू, बौ� र मसुलमान समदुायको अनसुार सरकारले उनीहरूलाई आ-आफ्ना सामदुा�यक �व�ालय स्थापना गनर् र संचालन गनर् अनमु�त �दएको छ। दतार् भएका धा�मर्क �व�ालयहरूले सरकार� �व�ालय सरह नै आ�थर्क सहयोग पाउने गरेका भएप�न ईसाई �व�ालयहरूले सरकार� सहयोग नपाउन े�म जार� र�ो। धा�मर्क

Page 16: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 16

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

िशक्षा सरकार� �व�ालयहरूका पा��ममा समावेश नभएप�न केह� सरकार� �व�ालयले आफ्नो प�रसरमा �व�ाको देवी मा�नने सरस्वतीको मू�तर् �दशर्न गरे। िशक्षा, �बज्ञान र ��ब�ध मन्�ालयको मातहतमा रहेको िशक्षा तथा जन�ोत �बकाश केन्�का अनसुार िजल्ला िशक्षा कायार्लयहरूमा २०१६ मा ७६५ र गत वषर् ८७९ म�ासाहरू दतार् भएका �थए भन ेयस वषर् त्यो संख्या बढेर ९०७ वटा म�ासाहरू दतार् ग�रए। सन ्२०१६ मा गमु्बा (बौ� ज्ञान केन्�हरू) को संख्या ८२ �थयो भने सन ्२०१७ मा गमु्बाको संख्या ११० र सन ्२०१८ मा सो संख्या ११४ पगु्यो। त्यसैगर� यस बषर्मा गरुुकुलको संख्या १०० पगु्यो भने सन ्२०१६ मा ८३ वटा र सन ्२०१७ मा गरुुकुलको संख्या ९७ पगेुको �थयो। केह� मसुलमान अगवुाहरूको अनसुार २,५०० देिख ३,००० म�ासाहरू �बना दतार् नै च�लरहेका �थए। केह� मसुलमान अगवुाहरूले यस्ता �बना दतार् च�लरहेका म�ासाहरूले अ�ल उ� �कारको इस्लामी धमर् �व�र्न ग�ररहेको भ� ेिचन्ता व्य� गरे। सरकारबाट ग�रने लेखा जाँच र िशक्षा �वभागको स्था�पत पा��मबाट पिन्छने �नयतले ठूलै संख्यामा �हन्दू, बौ� गमु्बा र म�ासाहरूमा आफूलाई दतार् नगराउने �विृ� रहेको केह� धा�मर्क अगवुाहरूले बताए। दतार् ���या झन्झट�लो भएकोले केह� �व�ालय संचालकहरूले दतार् गराउन नचाहने प�न उनीहरूले बताए। धेरै �वदेशी ईसाई संस्थाहरूले स्थानीय चचर्हरूसँग �त्यक्ष सम्बन्ध रा� ेगछर्न ्र यसकै आधारमा चचर्का परुो�हत वगर्लाई धा�मर्क िशक्षा र ता�लमका ला�ग �सफा�रस गरेर �वदेश पठाउन े�मलाई उनीहरूले �नरन्तरता �दए। सेप्टेम्बर २७ ता�रख पूवर्-उप�धान मन्�ी र रा�पाको �नवतर्मान अध्यक्ष कमल थापाले ट्वीटरमाफर् त ईसाई धमर्को �वस्तारले मलुकुको सांस्कृ�तक प�हचानलाई खतरामा पारेको र यसबाट धा�मर्क �न्� उत्प� हनुसक्ने बताए। �डसेम्बर ३१ ता�रखमा थापाले देशमा धमर् �चार व्यापक हुँदै गएको र रा��य प�हचान, स्था�यत्व, र

Page 17: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 17

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

सामािजक स�ावको ला�ग त्यो खतरनाक भएको भन्दै ट्वीटरमा अक� अ�भव्यि� �दए।

भाग ३. धा�मर्क स्वतन्�ता��त समाजमा सम्मानको अवस्था भैरहेका अल्पसंख्यक धा�मर्क समदुायमा�थ �व�भ� आ�मण भएको उजरु�हरू आएका �थए। �म�डया र ईसाई समदुायका सम्पकर् हरूको अनसुार मे म�हनामा दईु ह�ाको समय�भ� आ�मणकार�हरूले ४ वटा ईसाई चचर्मा तोडफोड गरे। कैलाल� िजल्लाको म�हमा चचर्मा�थ आ�मणकार�हरूले बम �हार गरेप�छ सो चचर्को �भ�� भागस�हत एक �ालमा क्ष�त पगेुको �थयो। क�नपरुको इमानएुल चचर्, डोट�को इमानएुल चचर् बडुोर, र पाँचथरको हे�न चचर्�वरु� प�न अपराधीहरूले आगजनी आ�मण गरेका �थए। अक्टोबर सम्ममा कुनै खास क्ष�त वा घाईते भहेका र शंकाल ुव्यि�हरु प�ालागेको कुरा �हर� बाट आएन I अ��ल २८ ता�रख बाँके िजल्लामा अपराधीले एउटा �ाथो�लक चचर्�वरु� आगजनी आ�मण गरे। �हन्दू जागरण नेपाल नामक सानो र �भावशून्य एक �हन्दूवाद� समूह भनेर स्थानीयहरूले िचनाउने समहुले सो चचर्लाई ध्वस्त गन� भनी सामािजक संजालमा धम्क� �दयो। ��िस्चयन सो�लडा�रट� वलर्ड्वाइड नामक एक ईसाई पक्षधर समूहका अनसुार मे ५ ता�रख ८-१० जना मा�नसहरुले बाँके िजल्लाको सेन्ट जोसेफ्स ्�ाथो�लक चचर् कोहलपरुमा बलपूवर् �वेश गरेर आगो लगाई�दएका �थए। यसबाट कोह� प�न घाइते नभए प�न चचर्को �भ�ी भाग ध्वस्त हनु गयो। सालभ�र चचर्�वरु� भएका आ�मणलगायत सन २०१७ मा ल�लतपरुको अजम्सन रोमन �ाथो�लक चचर्लाई लिक्षत गद� भएको आगजनी �यास र एफएन�सएन कमर्कारमा�थ गोल� �हारका घटनाहरू सबैमा ईसाई समदुाय�भ� �ास फैलाउन े�नयत देिखयो भ�े �व�ास ईसाई अगवुाहरूले व्य� गरे। त्यसको साथै उनीहरूले यस घटनाको पूणर् रुपमा अनसुन्धान गन� �हर�को इच्छा शि�बारे प�न आफ्नो िचन्ता

Page 18: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 18

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

व्य� गरे। वषर्को अन्त्यसम्म प�न आगजनी �यासको म�ुामा कसैलाई �हरासतमा �लइएको �थएन। सन ्२०१६ मा दईु जनाको मतृ्यकुो कारक ब� गएको �हन्दू-मसुलमान झडपमा भाग �लएको अ�भयोगमा बाँके िजल्ला �हर�ले २८ जना �वरु� म�ुा दायर गरेका �थए। गत वषर् यी म�ुासम्बन्धी कुनै उल्लेख्य �ग�त भएन। प�ाउप�छ �गरफ्तार भएका २५ जनालाई केह� म�हनाको अन्तरमा रू. २५,००० देिख रू. ५०,००० ($२२०-४५०) को जमानत �लएर िजल्ला अदालतमा केह� प�छ म�ुा सनुवुाइ हनुेग�र जेलबाट छो�डयो। वषर्को अन्त्यसम्म प�न सो म�ुाको सनुवुाइ भएको �थएन। अन्य तीन जना अ�भय�ु फरार �थए। ज्यानम�ुामा प�न अदालतले न्यून जमानतमा छोड्न े�नणर्य गरेको भन्दै मसुलमान अगवुाहरूले आफ्नो असन्तोष व्य� गरे। उता िजल्ला �शासन कायार्लयले मतृकका प�रवारलाई जनह� एक �म�लयन (१० लाख) रु�पयाँ ($९,०००) उपलब्ध गरायो। आफ्नै हत्याको नाटक रचेर सामदुा�यक दंगा मच्चाउन ेउ�ोग गरेबापत मे म�हनामा �हर�ले �हन्दूवाद� नेता �दनेश पिण्डत (जसले आफूलाई �ी�नवास आचायर्को नामबाट िचनाउन ेगछर्न)् लाई �गरफ्तार गरे। गैर-�हन्दू समदुायमा�थ समाजलाई उ�ेिजत बनाउने उ�ेश्यले उनले आफ्नै अंगरक्षकलाई आफूमा�थ गोल� �हार गराउने नाटक रचेका �थए। उनका दईुजना म�तयारलाई �हर�ले प�ाउ गरेप�छ उनलाई प�न �हर�ले भारततफर् भाग्ने �ममा ��भवुन �वमानस्थलबाट �हरासतमा �लयो। अल्पसंख्यक धा�मर्क समदुायका अगवुाहरूले �हन्दू रा�वादको उदय र धा�मर्क स�ावमा�थ त्यसको दषु्�भावबारे आफूहरू बढ� िचिन्तत हुँदै गएको बताए। अल्पसंख्यक धा�मर्क समूहका के�ह नतेाहरूले �हन्दू धमर्बाट ईसाई धमर् अपनाउन ेमा�नसहरू लगायत एक धमर्बाट अक� धमर्मा �वेश गन�हरूले आफूले �लएको नयाँ धमर्बारे सावर्ज�नक रुपमा खलेुर बताउन चाहने र सक्न ेजानकार� �दए। केह� ईसाई अगवुाहरूले भन ेखासगर� काठमाण्ड� बा�हरका के्ष�हरूमा ईसाई धमर्मा �वेश गरेका व्यि�हरूले प�रवार र समाजबाट यो कुरा लकुाउने गरेको बताए। म�नर्ङ स्टार

Page 19: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 19

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

न्यूजले ईसाई समदुाय�वरु� सामािजक संजालमा �हंसाका धम्क� आउने गरेको बतायो। कानूनको उल्लंघन हनु सक्छ भ� ेव्याख्या गद� केह� मसुलमान धमर्का अगवुाहरूले अरू धमर्बाट आफ्नो धमर्मा आउन इच्छुक मा�नसलाई प�न �भ�याएनन।् त्यस्ता इच्छुकहरूलाई उनीहरूले भारत गएर धमर् प�रवतर्न गनर् सझुाए। स्थानीय �म�डयाले अल्पसंख्यक धा�मर्क समूहलाई अनिुचत ग�त�व�धमा संलग्न रहेको आरोप लागे प�न स्थानीय अ�धकार�हरू, �त्यक्षदश� र �म�डयाले त्यसको खण्डन गरे। गत वषर्भ�र नै संचार माध्यमले बलपूवर्क धमर् प�रवतर्न र ईसाई धमर्को �वस्तारको कारण �ामीण समाजमा खलल मिच्चएको समाचार सं�षेण गरे। म�नर्ङ् स्टार न्यूजको अनसुार स्थानीय �हन्दूहरूले पाल्पा िजल्लाको एक चचर्का सदस्यहरूलाई डर र धम्क� �दएप�छ सो चचर् बन्दै गनुर् पन� अवस्थासम्म पगु्यो। स्थानीयहरूले चचर्का पजुार�हरूले गाउँलेलाई धमर् प�रवतर्न गराएको भनी आरोप लगाए। स्थानीय सरकारका अ�धकार�ले चचर् भेला परैु रोकाएको र त्यसले गदार् चचार् सदस्यहरू ३१ माइल परसम्म गएर अक� चचर् जान बाध्य भएको चचर् पजुार�ले बताए। नाग�रक समाजका सदस्यहरूले लाउडस्पीकरको आवाजबारे गनुासो आएकोले एउटा चचर्को कायर्�म र� गनुर् परे प�न चचर्को ढोका भन ेबन्द नग�रएको बताए। गैससहरूको अनसुार �हन्दू पजुार� र स्थानीय उच्च जातका बा�सन्दाले तल्लो जात मा�नने द�लतहरूलाई मिन्दर �वेश गनर्, क�हलेकाह� ँधा�मर्क काज�क�रया गनर् र चाडपवर्मा सहभागी हनुबाट वि�त गरे। सन ्२०१७ मा सप्�र� िजल्लामा मिन्दर �वेश गनर् लागेको एकजना द�लतमा�थ हमला भएको जानकार� �म�डयाहरूले �काशमा ल्याए। हात भाँिचनलुगायत अन्य ठाउँमा घाउचोट लागेको पी�डतले यस �वषयमा �हर�ले अनसुन्धान गरेर आ�मणकार�हरूलाई कारबाह� गनर् �ढलाई गरेको बताए। �हर� अनसुार सेप्टेम्बर म�हनासम्म प�न िजल्ला अदालतमा सो म�ुा अ�नण�त अवस्थामा �थयो।

भाग ४. संय�ु राज्य अमे�रकाको नी�त र संलग्नता

Page 20: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 20

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

नेपालको नयाँ सं�वधान र मलुकु� ऐनले धा�मर्क स्वतन्�ता र धमर् �चार गन� र प�रवतर्न गराउने हकलाई �व�भ� अपराध सम्बिन्ध ऐनका �ावधान�ारा कुिण्ठत गरेको �वषयमा वषर्भ�र नै अमे�रक� राजदूत, दूतावासका अ�धकार� तथा अन्य सरकार� अ�धकृतहरूले नेपाल सरकारका व�र� अ�धकार� र राजनै�तक नेततृ्वसमक्ष िचन्ता व्य� गरे। उनीहरूले यस्ता धमर् प�रवतर्न�वरो�ध कानूनलाई धा�मर्क स्वतन्�ता र अ�भव्यि�को �वरु� मनोमानी ढंगले �योग गनर् स�कन े�वषयलाई �नरन्तर रुपमा �काशमा ल्याए। लोसार (�तब्बती नयाँ वषर्), दलाई लामाको जन्म�दन, र �व� शािन्त �दवस (दलाई लामाले नोबेल शािन्त परुस्कार �ा� गरेको स्मरणमा) मनाउने जस्ता कायर्�म�ारा �तब्बती बौ�माग�हरूले शािन्तपूणर् रुपमा आफ्नो धा�मर्क ग�त�व�ध संचालन गदार् सरकारबाट हनुे अवरोधहरूबारे प�न दूतावास अ�धकार� र �मणमा आएका उच्च तहका अमे�रक� सरकार� अ�धकार�हरूले िचन्ता व्य� गरे। चचर्हरूमा�थ वसन्त ऋतकुो अन्त्य�तर भएका आ�मणप�छ दूतावास अ�धकार�हरू थप अनसुन्धान गनर् र धा�मर्क अल्पसंख्यक समदुाय��त समथर्न व्य� गनर्का ला�ग �व�भ� िजल्लामा पगेु। अमे�रक� राजदूतले स्थानीय प�प��कामा राय/�बचारहरु भएका लेखहरूमाफर् त धा�मर्क अल्पमत समदुायको सामािजक समावेशीकरणको वकालत गरे। दूतावासले आफ्नो सामािजक संजाल म�हरूलगायत राजदूतको ट्वीटर माफर् त �नय�मतरूपमा धा�मर्क स्वतन्�ता र धा�मर्क स�हष्णतुाको पक्षपोषण गन� गरेको छ। दूतावास अ�धकार�हरूले दूतावासको अनदुान कायर्�म अन्तगर्त सामदुा�यक रे�डयो संचालकहरू लगायत मसुलमान धमर्का अगवुा र प�कारहरूसँग भेटवातार् गरे। नाग�रक समाज र धा�मर्क समदुायका अगवुाहरूसँग भेटेर दूतावास अ�धकार� र अमे�रक� सरकारका ��त�न�धहरूले स्थानीय समा�धस्थल, सावर्ज�नक रुपमा मनाइन े

Page 21: अन्तरार् य धा मर्क स्वतन् ता तवेदन नपाल े २०१८ · गर् यो। एउटा ईसाई अनलाईन

नेपाल 21

अ�रा�ि�� य धािम�क �त�ता प्रितवेदन नेपाल २०१८ संयु� रा� अमे�रकाको �ेट िडपाट�मे�, लोकत� मानव अिधकार र श्रम िवभाग

धा�मर्क चाडपवर्हरू, धमर् प�रवतर्नमा�थ लगाइएको ��तबन्ध, र �हन्दू राजनी�तक नेताहरूले ईसाई समदुाय�वरु� गरेको शािब्दक आ�मणबारे छलफल गरे। नाग�रक समाज र के्ष�ीय अमे�रक� केन्�हरूका सावर्ज�नक कायर्�महरूमा बराबर रूपमा बोल्दै दूतावासका अ�धकार�ले धा�मर्क स्वतन्�ता र स�हष्णतुा जस्ता �वषयलाई सम्बोधन गरे। दूतावासले धा�मर्क मह�वका स्थलको जीण��ार र संरक्षणको ला�ग आ�थर्क सहयोग �नरन्तर राख्दै बौ� स्तूपका र गमु्बाहरूलगायत केह� �हन्दू मिन्दरलाई आ�थर्क सहयोग उपलब्ध गरायो। काठमाड�मा दूतावासले मसुलमान र �तब्बती शरणाथ� यवुालगायतका अन्य पछाडी परेका यवुालाई लिक्षत गद� धा�मर्क स�हष्णतुा कायर्�महरूको �व�र्न गर् यो।