सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल...

25
सूचनाको हक सबधी ऐन, २०६४ को दफा ५ को उपदफा () सूचनाको हक सबधी िनयमावली, २०६५ को िनयम ३ बमोिजम सावजिनक ग�रएका िववरण २०७६ का�तक- पौष नेपाल सरकार गृह म�ालय िजला �शासन कायालय महो�री, जले�र

Upload: others

Post on 26-Oct-2020

10 views

Category:

Documents


0 download

TRANSCRIPT

Page 1: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ को उपदफा (३) र सूचनाको हक सम्बन्धी िनयमावली, २०६५ को िनयम ३ बमोिजम सावर्जिनक ग�रएका िववरण

२०७६ का�तक- पौष

नेपाल सरकार गृह मन्�ालय

िजल्ला �शासन कायार्लय महो�री, जले�र

Page 2: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

स्वत: �काशन

(Proactive Disclosure)

सूचनाको हकसम्बन्धी ऐन, २०६४ को दफा ५ मा सावर्जिनक िनकायले आफ्नो िनकायसँग सम्बिन्धत सूचना अ�ाविधक गरी �त्येक तीन मिहनामा �काशन गनुर्पन� �वस्था रहकेो छ । नेपालभ�रका सबै कायार्लयबाट सावर्जिनकरण ग�रने सूचनामा एक�पता ल्याउन " सरकारी िनकायले स्वत: �काशन गनुर्पन� िववरण सम्बन्धी िनद�िशका, २०७१" राि�य सूचना आयोगले पा�रत गरको छ । सो िनद�िशकामा सावर्जिनक िनकायले २० वटा शीषर्कमा सूचना �कािशत गनुर्पन� �वस्था ग�रएको छ ।

यसै कानूनी �वस्थाको पालनाका साथै िजल्लामा नेपाल सरकारको �ितिनिधका �पमा रहकेो िजल्ला �शासन कायार्लयले गरेका काम कारबाहीह�को यथाथर् जानकारी आम नाग�रकह� माझ होस् भ�ेन अिभ�ायका साथ यस कायार्लयबाट आ.व. २०७६/७७ को का�तक दिेख पुष मसान्तसम्म सम्पादन भएका कामको िववरण यहाँ �स्तुत ग�रएको छ ।

िजल्ला �शासन कायार्लय,

जले�र, महो�री

िमती : २०७६ माघ

Page 3: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

केही संिक्ष� �प

�.िज.अ. �मुख िजल् ला अिधकारी

स.�.िज.अ. सहायक �मुख िजल् ला अिधकारी

�.अ. �शासक�य अिधकृ त

िव.सं. िव�म सम् बत

रा.प. राजप�ां�कत

रा.प.अनं. राजप� अनं�कत

ना.सु. नायब सुब् बा

टा.ना.सु. टाइिप� नायब सुब् बा

क.अ. कम्प् युटर अपरेटर

स.क.अ. सहायक कम्प् युटर अपरेटर

न.पा. नगरपािलका

गा.पा. गाउँपािलका

�. �शासन

सा.�. सामान् य �शासन

का.स. कायार्लय सहयोगी

ह.स.चा. हलुका सवारी चालक

आ.व. आ�थक वषर्

ना.�.प. नाग�रकता �माणप�

िज.�शा.का. िजल् ला �शासन कायारलय

िजल्ला �शासन कायार्लय, महो�री

Page 4: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

Contents १. िजल्ला �शासन कायार्लय, महो�रीको स्व�प र �कृित ......................................................................................... 1

२. िजल्ला �शासन कायार्लय, महो�रीको काम, कतर्� र अिधकार ............................................................................... 2

३. िजल्ला �शासन कायार्लय, महो�रीको संगठन संरचना .......................................................................................... 4

४. िजल्ला �शासन कायार्लय, महो�री को दरबन्दी ते�रज .......................................................................................... 5

५. िजल्ला �शासन कायार्लय, महो�रीमा कायर्रत कमर्चारीह� .................................................................................... 5

६. िनकायबाट �दान ग�रने सेवा ........................................................................................................................... 7

७. सेवा �दान गन� िनकायको शाखा र िजम्मेवार अिधकारी ....................................................................................... 14

८. सेवा �दान गनर् ला�ेक दस्तुर र अविध ............................................................................................................... 14

९. िनणर्य गन� ���या र अिधकार ........................................................................................................................ 14

१०. िनणर्य उपर गुनासो सु�े अिधकारी .................................................................................................................. 14

११. सम्पादन गरेको कामको िववरण ..................................................................................................................... 14

११.१ �शासन शाखा ..................................................................................................................................... 14

११.२ नाग�रकता शाखा ................................................................................................................................. 15

११.३राहदानी शाखा ..................................................................................................................................... 15

११.४ मु�ा शाखा ......................................................................................................................................... 16

११.५ शािन्त सुरक्षा �वस्थापन ....................................................................................................................... 16

११.६ िवपद ्�वस्थापन ................................................................................................................................. 17

१२. सूचना अिधकारी र �मुखको नाम र पद ............................................................................................................ 18

१३. ऐन, िनयम, िविनयम वा िनद�िशकाको सूची ...................................................................................................... 18

१४. आम्दानी, खचर् तथा आ�थक कारोबारसम्बन्धी अ�ाविधक िववरण ........................................................................ 19

१५. तो�कए बमोिजमको अन्य िववरण ................................................................................................................... 19

१६. अिघल्लो आ�थक वषर्मा सावर्जिनक िनकायले कुनै कायर्�म वा आयोजना स�ावलन गरेको भए सोको िववरण ................... 20

१७. सावर्जिनक िनकायको बेवसाईट भए सोको िववरण ............................................................................................. 20

१८. सावर्जिनक िनकायले �ा�क गरेको वैदिेशक सहायता, ऋण, अनुदान एवम् �ािविधक सहयोग र सम्झौता सम्बन्धी िववरण .... 20

१९. सावर्जिनक िनकायले स�ालन गरेको कायर्�म र सोको �गित �ितवेदन .................................................................... 20

२०. सावर्जिनक िनकायले वग�करण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गनर् तो�कएको समयाविध .. 20

२१. सावर्जिनक िनकायमा परेका सूचना मागसम्बन्धी िनवेदन र सोउपर सूचना �दएको िववरण .......................................... 20

२२. सावर्जिनक िनकायका सूचनाह� अन्य� �काशन भएका वा �ने भएको भए सोको िववरण............................................. 20

िजल्ला �शासन कायार्लय, महो�री

Page 5: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

िजल्ला �शासन कायार्लय, महो�री

Page 6: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

१. िजल्ला �शासन कायार्लय, महो�रीको स्व�प र �कृित

स्थानीय �शासन ऐन, २०२८ बमोिजम महो�री िजल्लाको शािन्त सुरक्षा अमनचयन कायम गनर् तथा िजल्लािस्थत अन्य कायार्लयह�सँग समन्वयकारी भूिमका िनवार्ह गद� िवकास तथा सुशासन कायम गन� िजम्मेवारीका साथ िव.सं. २०२८ सालमा स्थापना भई िनरन्तर �पमा संचालन �दँ ैआएको िनकाय िजल्ला �शासन कायार्लय महो�री हो । मुख्यतया यस कायार्लयले नेपाल सरकार कायर्िवभाजन िनयमावली २०७४ ले िन�द� गरेका गृह मन्�ालयको सम्पूणर् अिधकार के्ष� िभ� रहरे कायर् गद� आएको छ । जसमा संघ, �दशे र स्थानीय तहह� बीच समन्वय र सुरक्षा �बन्ध, अपराध रोकथाम तथा िनयन्�ण, दिैनक �पमा िनयमानुसार नाग�रकता तथा राहदानी िवतरण, हातहितयार तथा खरखजाना, सावर्जिनक सम्पि�को संरक्षण, जुवाजन्य ��याक्लापको िनयन्�ण, लागुऔषध िनयन्�ण, िवपद ्�वस्थापन, सीमा सुरक्षा, अत्यावश्यक वस्तु तथा सेवाको आपु�त तथा बजार अनुगमन, सरकारी सवारी साधनको समुिचत �योगको �वस्था िमलाउने र अन्य आकिस्मक सम्पूणर् कायर्ह� सम्पादन गद� आएको छ ।

िव.सं. २०७२ सालमा जारी भएको नेपालको संिवधानले नेपाललाई संघीय लोकतािन्�क गणतन्�मा �पान्तरण गरी राज्यको मूल संरचना संघ, �दशे र स्थानीय तह गरी तीन तहमा िवभाजन गरेको छ । िजल्ला �शासन कायार्लय नेपालको संिवधानको अनुसूची-५ मा रहकेो संघको अिधकार सूचीमा रहकेा िवषयमा सेवा �वाह गन� संघीय सरकारको महत्वपूणर् �ितिनिध संस्था हो । �दशे र स्थानीय तहले पूणर् �पमा आफ्नोक अिधकार �योग गन� अवस्थामा नपुगुन्जेल िजल्लाका सबै कायार्लयह� बीच आवश्यक समन्वय गराउने नेतृत्वदायी िनकायका �पमा िजल्ला �शासन कायार्लय ��याशील �दँ ैआएको छ । तो�कएको िजम्मेवारी बाहके अन्य िनकायको के्ष�मा नसमे�टएको सबै के्ष�ह� समेतमा यसको भूिमका रहने �दँा ब�आयािमक िनकायको �पमा समेत यो कायार्लय पदर्छ ।

महो�री िजल्लाको जनसंख्या, भौगोिलक अविस्थती र स्थानीय जनताको माग समेतलाई मध्यनजर गरी स्थानीय जनतालाई निजकबाट सेवा पुयार् उन उ�ेश्यले िजल्लाको गौशाला, ब�दवास र रामगोपालपुर गरी ३ स्थानमा ईलाका �शासन कायार्लयमाफर् त सेवा �वाह भईरहकेो छ ।

�.स. कायार्लय सेवा �दान ग�रने स्थानीय तह

१ ईलाका �शासन कायार्लय, गौशाला गौशाला न.पा. सोनमा गा.पा. वडा नं. १,२,६,७,८ औरही न.पा. वडा नं. १,२,३,४,५,६ सम्सी गा.पा. वडा नं. १ र २ रामगोपालपुर न.पा. वडा नं. ९

२ ईलाका �शासन कायार्लय, व�दवास व�दवास न.पा.

३ ईलाका �शासन कायार्लय, रामगोपालपुर रामगोपालपुर न.पा. ३,४,५,६,७ र८ औरही न.पा. ७, ८ र ९

1 िजल्ला �शासन कायार्लय, महो�री

Page 7: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

मूल ध्येय (Vision)

मुलूकमा शािन्त, सु�वस्था र अमनचयन कायम राख्द ैशान्त र सुशासनयु� समाजको स्थापना गरी " समृ� नेपाल, सुखी नेपाली" को साझा राि�य आकांक्षालाई साकार तुल्याउने ।

उ�ेश्य ( Objective)

१) शािन्त सुरक्षा २) समन्वय ३) सुशासन ।

२. िजल्ला �शासन कायार्लय, महो�रीको काम, कतर्� र अिधकार यस कायार्लयले नेपाल सरकार कायर्िवभाजन िनयमावली २०७४ ले िन�द� गरेका गृह मन्�ालयका सम्पूणर्

अिधकार के्ष� िभ� रहरे काम गन� गदर्छ । यस कायार्लयका काम, कतर्� र अिधकारह� दहेाय बमोिजम रहकेा छन् :-

िजल्लामा शािन्त �वस्था र सुरक्षा कायम रा�ेय, आन्त�रक सुरक्षासम्बन्धी नीित,योजना तथा स्थानीय स्तरमा कायर्�मको कायार्न्वयन गन�, िजल्लास्तरमा नेपाल �हरी र सश� �हरीको प�रचालन गन�, राि�य अनुसन्धानसँगको समन्वयमा सूचना संकलन र िव�ेषण गन�, वंशजको आधारमा नेपाली नाग�रकताको �माणप� जारी गरी िवतरण गन�, वैवािहक अंगीकृत नाग�रकता ( मिहलाका लािग)को �माणप� जारी गरी िवतरण गन�, नाग�रकताको �ितिलपी �दान गन�, राहदानी िसफा�रस तथा िवतरण गन�, कानून बमोिजम तो�कए अनुसार िविभ�र मु�ाको शु� कारवाही र �कनारा गन�, िजल्लािस्थत कारागारको �वस्थापन गन�, गैरसरकारी संस्था दतार्, नवीकरण र िनयमन गन�, प�पि�का तथा छापाखाना दतार् गन�, नाबालक प�रचयप� जारी गन�, िवदशेी नाग�रकको िजल्लामा उपिस्थित र गितिविधको िनयमन गन�, िजल्लािभ� आयोजना �ने िविभ�प कायर्�मह�को अनुमित एवम् उत्सवह�मा सुरक्षा �वस्था िमलाउने, िनजी सुरक्षा कम्पनीको दतार्, नवीकरण एवम् पुन:स�ाउलन अनुमित �दने, �ोन क्यामेरा (UAV/ Drone) उडानको अनुमित �दने, िजल्लामा जडान भएका �ि�गत, संस्थागत र सावर्जिनक �योजनका CCTV क्यामेराको लगत रा�ेर र सो

सम्बन्धी वा�षक �ितवेदन गृह मन्�ालयमा पेश गन�, िवस्फोटक पदार्थ िसफा�रस र िनयमन गन�,

2 िजल्ला �शासन कायार्लय, महो�री

Page 8: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

रसायिनक पदाथर् आयातको िसफा�रस गन�, सवारी साधन स�ा लन सम्बन्धी कानूनको कायार्न्वयन गन�, हातहितयार र खरखजानाको इजाजत सम्बन्धी िसफा�रस र िनयन्�ण गन�, शािन्त सुरक्षाको लािग �ा� िनवेदन उपर कारवाही गन�, गुनासो तथा ठाडो उजुरीको सम्बोधन गन�, आ�दवासी/जनजाती, मधेसी, दिलत, मुिस्लम आ�दको िसफा�रस गन�, भ�ाचार िनयन्�ण गन�, कल्याण धन र बेवा�रसे धनको �वस्थापन गन�, िच�ा, जुवा आ�दको िनयन्�ण गन�, सावर्जिनक स्थानमा अवाञ्छनीय �वहारको रोकथाम, मादक पदाथर्, सावर्जिनक अपराध आ�दको िनयन्�ण

गन�, लागूऔषध िनयन्�ण गन�, पुरस्कार तथा सजाय सम्बन्धी कारवाही र िसफा�रस गन�, कायार्लय िनरीक्षण तथा अनुगमन गन�, स्थानीय �शासनको स�ानलन गन�, िजल्लािभ� रहकेा नेपाल सरकारको सबै सम्पि�को रेखदखे, सम्भार तथा ममर्त गन� गराउने, िवपद ्�वस्थापन गन�, �न्� �भािवतको पिहचान तथा राहत िवतरण गन�, िनवार्चन सम्बन्धी गृह मन्�ालय र िनवार्चन आयोगको आदशे, िनद�शन कायार्न्वयन गन�, मुआब्जा िनधार्रण तथा िवतरण गन�, आयोजना िनमार्णमा सहजीकरण तथा समन्वय गन�, िजल्लामा स�ािलत िवकास िनमार्ण कायर्मा सहयोग र समन्वय गन� ।

3 िजल्ला �शासन कायार्लय, महो�री

Page 9: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

३. िजल्ला �शासन कायार्लय, महो�रीको सगंठन संरचना

�मुख िजल्ला अिधकारी (रा.प.�थम), �शासन-१

सहायक �मुख िजल्ला अिधकारी (रा.प. ि�ितय), �.,सा.�.-१

आ�थक �शासन शाखा ले.पा. (रा.प.अन.ं�थम) �./लेखा-१

का.स. �ेणी िविहन-१

�शासक�य अिधकृत

(रा.प.तृतीय), �.,सा.�.-१

�शासक�य अिधकृत

(रा.प.तृतीय), �.,सा.�.-१

�शासक�य अिधकृत

(रा.प.तृतीय), �.,सा.�.-१

स्थानीय �शासन तथा शा.सु. शाखा

ना.सु. �.,सा.�.,(रा.प.अन.ं�थम)-२ ख�रदार �.,सा.�.,(रा.प.अन.ंि�).-१ का.स. �ेणी िविहन-१ ह.स.चा., �ेणी िविहन-१

मु�ा तथा हातहितयार शाखा ना.सु. �.,सा.�.,(रा.प.अन.ं�थम)-२

ख�रदार �.,सा.�.,(रा.प.अन.ंि�).-१

का.स. �ेणी िविहन-१

राहदानी तथा िजन्सी दतार् शाखा

ना.सु. �.,सा.�.,(रा.प.अन.ं�थम)-२

क.अ., िविवध,(रा.प.अन.ं�थम)-१ ख�रदार �.,सा.�.,(रा.प.अनं.ि�).-१

का.स. �ेणी िविहन-१

गुनासो सुनुवाइ तथा अिभलेख �वस्थापन शाखा

ना.सु. �.,सा.�.,(रा.प.अन.ं�थम)-१ ख�रदार �.,सा.�.,(रा.प.अनं.ि�).-१ का.स. �ेणी िविहन-१

नाग�रकता तथा �ितिलपी शाखा

ना.सु. �.,सा.�.,(रा.प.अन.ं�थम)-२ क.अ., िविवध,(रा.प.अन.ं�थम)-२ ख�रदार �.,सा.�,(रा.प.अनं.ि�.-१ का.स. �ेणी िविहन-१

िनजी सहायक (रा.प.अनं.�थम, �.,सा.�) ना.सु.-१

ह.स.चा.-१,का.स.-१

4 िजल्ला �शासन कायार्लय, महो�री

Page 10: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

४. िजल्ला �शासन कायार्लय, महो�री को दरबन्दी ते�रज �.सं. पद �ेणी/तह सेवा समूह दरवन्द� कायर्रत �र� कै�फयत

१ �.िज.अ. रा.प. �थम �शासन १ १ -

२ स.�.िज.अ. रा.प. ��तीय �शासन सा.�. १ - १

३ �शासक�य अ�धकृत रा.प. ततृीय �शासन सा.�. ३ ३ -

४ ना.स.ु रा.प. अनं. �थम �शासन सा.�. १० १० -

५ लेखापाल रा.प. अनं. �थम �शासन लेखा १ - १

६ कम्प्यूटर अपरेटर रा.प. अनं. �थम �व�वध ३ ३ - करारमा

७ स. कम्प्यूटर अपरेटर रा.प. अनं. ��तीय �व�वध _ २ - काजमा

८ ख�रदार रा.प. अनं. ��तीय �शासन सा.�. ५ ५ -

९ ह.स.चा. �ेणी �व�हन २ २ -

१० का.स. �ेणी �व�हन ७ ६ १

जम्मा ३३ ३२ ३

५. िजल्ला �शासन कायार्लय, महो�रीमा कायर्रत कमर्चारीह� �.सं. नाम पद शाखा १ सूयर् बहादरु ख�ी �.िज.अ. २ कामे�र यादव �.अ. ३ रिन्जत कुमार यादव �.अ. ४ नीरज कुमार �ीवास्तव �.अ. ५ उमेश कुमार चौधर� ना.स.ु नाग�रकता ६ रामचन्� साह ना.स.ु राहदानी ७ राजाराम मण्डल ना.स.ु म�ुा ८ �कशोर� �साद साह ना.स.ु �शासन ९ जय कुमार �संह ना.स.ु नाग�रकता (��त�ल�प) 10 राज नारायण महतो ना.स.ु म�ुा ११ चोमन �साद अ�धकार� ना.स.ु �शासन १२ भरत यादव ना.स.ु काजमा (ई.�शा.का. व�दर्वासमा) १३ ह�र बहादरु सठंुगे आले ना.स.ु काजमा (ई.�शा.का. रामगोपालपरुमा) १४ राम�हत वस्नेत कापर टा.ना.स.ु सूचना ��व�ध (काजमा) १५ आिशष कणर् क.अ. �शासन १६ �मना पौडेल क.अ. �शासन

5 िजल्ला �शासन कायार्लय, महो�री

Page 11: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

१७ अ�नल कणर् ख�रदार नाग�रकता १८ िजवन कुमार �े� क.अ. नाग�रकता १९ राजेश कुमार साह ख�रदार राहदानी २० स�हन्� यादव ख�रदार �शासन २१ स�ुधर कुमार साह ख�रदार म�ुा २२ रामचन्� महतो ख�रदार नाग�रकता (��त�ल�प) २३ समुन कुमार झा स.क.अ. म�ुा २४ मो. मोस्त�कम राइन स.क.अ. सूचना ��व�ध 2५ ह�र बहादरु �े� ह.स.चा. २६ िचरि��व शाह� ह.स.चा. २७ नागेन्� ठाकुर का.स. दतार् चलानी २८ �वजय दबु्बे का.स. �िजअ कायर्कक्ष २९ व�ुनलाल यादव का.स. �िजअ कायर्कक्ष ३० ननु ुपाण्डेय का.स. नाग�रकता (��त�लपी) ३१ इन्दल डोम कुिचकार

6 िजल्ला �शासन कायार्लय, महो�री

Page 12: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

६. िनकायबाट �दान ग�रने सेवा यस कायार्लयबाट �दान ग�रने सेवाह� कायार्लयको नाग�रक वडाप�मा उल्लेख भए बमोिजम रहकेा छन् ।

िजल्ला �शासन कायार्लय, महो�रीको नाग�रक वडाप� सेवा�ाही महानुभावह�ले पेश गनुर् भएका सम्पूणर् कागजातह�को स�रल समेत अिनवायर् �पमा साथमा ल्याउनु �न अनुरोध छ ।

१. नाग�रकता �.सं. सेवाको िववरण आवश्यक कागजातह�/ �माणप�ह� ला�े समय ला�े शुल्क िजम्मेवार

कमर्चारी/ शाखा

गुनासो सु�े◌े अिधकारी

कै�फयत

१.१ वंशजको आधारमा नेपाली नाग�रकता

१. अनुसूची-१ फाराममा वडा अध्यक्षको िसफा�रस २. बाबु र आमाको ना.�. । बाबुआमाको ना.�. नभए दाजु वा वंशज खुल्नेन तीन पुस्ता

िभ�को नातेदारको ना.�.र नाता �मािणत �माणप� ३. िववािहता मिहला भए पितको ना.�. र िववाह दतार्को �माणप� ४. बाब,ु आमा वा तीन पुस्तािभ�को �ि�बाट सनाखत र िववािहत मिहलाको हकमा

पितको सनाखत, पित नभएमा पितको नाता िभड्ने निजकको नातेदारको सनाखत ५. उ� �माणह� पेश �न नसकेमा वंशज खुल्नेन अन्य �माणह� ६. फोटो २ �ित ७. जन्मदतार्, जन्मिमित खुल्नेख शैिक्षक �माणप� वा नाबालक प�रचय प� ८. अन्य िजल्लाबाट वसाइसराइ गरी आउनेको हकमा स्थानीय पि�रकािधकारीको

कायार्लयबाट जारी भएको वसाइसराइको �माणप�, बसाइ सरी आएको िजल्लाबाट बाब,ु आमा वा सनाखत गन� �ि�को ना.�. को अिभलेख गरी सो िभडकेो अिभलेख �ा�य �नु पन�छ ।

�माण पुगेकोमा सोही �दन

� १० को �टकट

�.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. र अन्य कमर्चारीको हकमा �.अ.

१.२ वैवािहक अंगीकृत नाग�रकता ( मिहलाका लािग)

१. अनुसूची-७ फाराममा वडा अध्यक्षको िसफा�रस २. पितको ना.�.र िववाह दतार् �माणप� ३. िवदशेी नाग�रकता प�रत्याग गनर् कारवाही चलाएको �माण ४. पितको सनाखत, पित नभएमा पितको नाता िभडने निजकको नातेदारको सनाखत ५. फोटो २ �ित ६. िभसा ला�ेि◌ दशेको मिहला भए मान्य अविधको िभसा

�माण पुगेकोमा सोही �दन

� १० को �टकट

�.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. र अन्य कमर्चारीको हकमा �.अ.

7 िजल्ला �शासन कायार्लय, महो�री

Page 13: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

१.३ कमर्चारी प�रवार १. िजल्लामा कायर्रत नेपाल सरकारको स्थायी कमर्चारी, सरकारी संस्थान, िव�िव�ालय वा सामुदाियक िव�ालयमा कायर्रत स्थायी िशक्षकका प�रवार भए सम्बिन्धत िनकायको िसफा�रस प�

२. अनुसूची-१ ( वंशजको लािग) र अनुसूची -७ (वैवािहक अंगीकृतका लािग) मा स्थानीय तहबाट िसफा�रस

३. फोटो ३ �ित ४. िपता/पित वा निजकको नातेदारको ना.�. सिहत सनाखत ५. जन्मदतार्, जन्मिमित खुल्ने शैिक्षक �माणप� वा नाबालक प�रचय प� ६. िववािहत मिहला भए िववाह दतार् �माणप� र पितको ना.�. ७. कमर्चारी प�रचयप�

�माण पुगेकोमा सोही �दन

� १० को �टकट

�.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. र अन्य कमर्चारीको हकमा �.अ.

१.४ नाग�रकता प�रत्याग

१. स�ल ना.�. २. स�लल राहदानी ३. अनुसूची- ९ फाराम ( फोटो सिहत) ४. िवदशेी रा�बाट �ा�् गरेको ना.�.तथा राहदानी वा �ा�ो �ने अि�म जानकारी ��

(No Objection Letter)

िनणर्य ���या पुगेपिछ

� १० को �टकट

�.िज.अ./ �.अ./ ना.सु/ ख�रदार

१.५ नाग�रकता �ितिलपी

१. अनुसूची-३ मा सम्बिन्धत वडा अध्यक्षको िसफा�रस २. ना.�. को �ितिलपी । सो नभए ना.�. नम्बर एवम् जारी िमित खुलेको �माण र सो को

�ितिलपी ३. अन्य िजल्लाबाट वसाइ सरी आएको खण्डमा वसाइसराई दतार् �माणप� तथा ना.�.

जारी भएको िजल्लाको अिभलेख िभडकेो �माण ४. कमर्चारी प�रवारको हकमा सम्बिन्धत कायार्लयको िसफा�रस, कमर्चारी प�रचयप�,

ना.�. जारी भएको िजल्लाको अिभलेख िभडकेो �माण ५. पितको नामथर, ठेगाना समावेश गरी �ितिलपी िलन पितको ना.�. सिहतको सनाखत,

िववाहदतार्को �माणप� र अन्य िजल्लाबाट ना.�. जारी भएको भए सम्बिन्धत िजल्लाबाट अिभलेख िभडकेो �माण ।

६. कायार्लयको फोटो ईन्�ी अिभलेख फेला नपरेको र तथा बािलग रिज�रमा अिभलेख भएको खण्डमा अनुसूची ३ का अित�र� अनुसूची १ मा िसफा�रस, तीन पुस्ता िभ�को नातेदारको ना.�.सिहतको सनाखत, मतदाता प�रचयप�, जग्गा धनी �माणपूजार् लगायतका अन्य �माण ।

�माण पुगेकोमा सोही �दन

� १३ को �टकट

�.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. र अन्य कमर्चारीको हकमा �.अ.

२. राहदानी

8 िजल्ला �शासन कायार्लय, महो�री

Page 14: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

२.१ साधारण राहदानी १. रीतपूवर्क भ�रएको दरखास्त फाराम ३ �ित २. ना.�.प. - स�ल र १ �ित �ितिलपी । ना.�.प. शाखाबाट ना.�.

िभडकेो �नुपन�छ । ३. नाबालकको हकमा नाबालक प�रचयप� र िनजको बाबु वा आमा

मध्ये एक जनाको ना.�.प.को �ितिलपी ४. पिहले राहदानी िलएको भए सो को स�नल �ित र �ितिलपी ५. राहदानी दस्तुर ितरेको बैकँ भौचर ६. िनवेदक स्बयम् उपिस्थत �नपुन� ।

िनवेदन पेश गरेको ४५ �दन पिछ ।

१० वषर् मुिनको नाबालकको हकमा � २५०० र बाँक�को हकमा � ५००० । राहदानी हराएको/च्याितएकोवा कुनै �किसमले िव�ेको भएमा दोब्बर दस्तुर

�.अ./ ना.सु./ ख�रदार

�.अ. को हकमा �.िज.अ र अन्यको हकमा �.अ.

२.२ �तु सेवाको लािग राहदानी िसफा�रस

१. �तु सेवा मागको िनवेदनसँगै िनवेदक स्वयम् उपिस्थत �नुपछर् । २. मािथ २.१ मा उल्लेिखत राहदानी दस्तुर ितरेको बैक भौचर बाहके

सबै कागजातह� ३. अनलाईन फाराम २ �ित

�माण पुगेकोमा सोही �दन

� १० को �टकट �.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. र अन्य कमर्चारीको हकमा �.अ.

३. मु�ा ३.१ ज�री प�ाउ पूज�

समथर्न तथा प�ाउ अनुमित

१. बाटो म्याद र सावर्जिनक िवदा बाहके २४ घण्टािभ� थुनुवा सिहत �.िज.अ. समक्ष पेश गन� ।

तु�न्त - �.िज.अ.

३.२ म्याद थप १. थुनुवा सिहत म�ुा शाखामा पेश गन� तु�न्त �.िज.अ. ३.३ मु�ा दतार्/ बयान /

थुनछेक आदशे/ म्याद जारी

१. �.िज.अ. को आदशेानुसार �ने । २. अिभयोग प�साथ �ितवादीलाई कायार्लय बन्द �ने समय भन्दा कम्तीमा डढे

घण्टा पिहले उपिस्थत गराउनुपन�। ३. फरार �ितवादीको ३ पुस्त ेिववरण, स्प� वतन र सम्पकर् नम्बर समेत अिभयोग

प�मा स्प� खुलेको �नुपन� ।

सोही �दन �चिलत कानुन बमोिजम

�.िज.अ./ ना.सु./ ख�रदार

३.४ म्याद तारेख तो�ेि◌ / �माण मुकरर गन�/ पेशी तो�्े

१.सम्बिन्धत �ितवादी तारेखमा रहकेो वा म्याद / तारेख गुजारेको वा थुनामा रहकेो र अंग पुगेको �नु पन� ।

�.िज.अ. / ना.सु.

३.५ तारेखमा बोलाउने / तारेख था�े/

१. तारेख पचार् / धरौटी जम्मा गरेको रिसद सिहत तो�कएको �दन �ितवादी आफै उपिस्थत �न े

२. पटक पटक वा एकपटक बढीमा १५ �दन तारेख था� पाईने भएकोले सोको लािग तो�कएको ढाँचामा िनवेदन �दनुपन�

सोही �दन � १० को �टकट �.िज.अ./ना.सु./ ख�रदार

३.६ फैसला तयार गन� �मुख िजल्ला अिधकारीको आदशेानुसार �ने । �चिलत कानुन �.िज.अ./ ना.सु.

9 िजल्ला �शासन कायार्लय, महो�री

Page 15: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

बमोिजम ३.७ �मािणत �ितिलपी

�दने िमिसलमा संल�ल कागजात र िनणर्य / फैसलाको �मािणत �ितिलपी िलनको लािग सरोकारवालाले तो�कएको ढाँचामा िनवेदन र तो�कएको दरको �टकट टाँस गनुर्पन�छ।

सोही �दन �चिलत कानुन बमोिजम

�.अ. /ना.सु./ ख�रदार

३.८ सवारी दघुर्टना मृतकका हकदार/ घाईतेलाई क्षितपू�त, राहत, औषिधउपचार �दलाई भराई �दने

१. दघुर्टना पुि� �ने मुचुल्का सिहतका कागजातह� ( सम्बिन्धत �हरीबाट) ( घटना मुचुल्का, लाश बुझेको प�, मेिडकल �ितवेदन, मृतकको ना.�.प., नाता �मािणत र सम्बिन्धत स्थानीय तहको िसफा�रस) सिहत सम्बिन्धत �ि�/हकदार स्वयम् उपिस्थत �नुपन�

२. सवारी धनीका तफर् बाट सवारीधनी �माणप�, िवमा आलेख, अिख्तयारनामा, रकम बुझाउनेको प�रचयप� सिहत सम्बिन्धत �ि� उपिस्थत �नुपन� ।

�चिलत कानुन बमोिजम

�.िज.अ. / �.अ./ ना.सु./ ख�रदार

३.९ दण्ड ज�रवाना असुल गनर्

�मुख िजल्ला अिधकारीको आदशेानुसार �ने । �चिलत कानुन बमोिजम

�.अ./ ना.सु./ लेखापाल

३.१० िवगो भराउने �दलाउन े

१. मु�ा अिन्तम �कनारा भएको वा पुनरावेदन अविध नाघेको �नुपन� २. सम्बिन्धत जाहरेवाला, घाईत ेउपिस्थत भई ना.�.प. वा पिहचान खुल्नेप

कागजात सिहत ( ३ वषर्िभ�) िनवेदन �दनुपन� । ३. �ितवादी फरार रहकेो / धरौटी जमानत नराखेको वा रािखएको धरौटी जमानत

न्युन रही ठहरेको िवगो भराउन नस�कएको अवस्थामा िवगो भराउन सम्बिन्धत �ितवादीको नेपाल सरहद िभ�को जायजेथा दखेाई दरखास्त �दनुपन� ।

�चिलत कानुन बमोिजम

�.अ./ ना.सु. / लेखापाल

�.िज.अ.

३.११ धरौटी �फतार् १. यस कायार्लयबाट भएको फैसलामा िच� बुझी पुनरावेदन नगन� भए सोही �होरा खुलेको धरौटी �फतार्को िनवेदन

२. ना.�.प. वा प�रचय खुल्ने अन्य �माण ३. धरौटी रिसद

सोही �दन � १० को �टकट �.अ./ ना.सु./ लेखापाल

�.िज.अ.

४. संस्था सम्बिन्ध ४.१ संस्था दतार् १. संस्था दतार्को लािग िज.�.का.लाई सम्बोधन गरेको तदथर् सिमितको पदािधकारी र

सदस्यह�को संयु� िनवेदन २. स्थानीय तहको िसफा�रस प� ३. तदर्थ सिमितका पदािधकारी र सदस्यह�ले नेपाली कागजको �त्येक पानो तल मािथ

दस्तखत गरेको िवधान ३ �ित (नेपाली कागजमा) र िवधानको PDF Format मा Scan गरेको softcopy समेत पेश गन�

४. संस्था स्थापनाका लािग िन�् कुराह� खोिलएको भेलाको िनणर्य a. सवर्सम्मतले तदथर् सिमितका पदािधकारी र सदस्यह�को चयन ग�रएको

आवश्यक जाँचबुझ सकेको भोिलपल्ट

� १००० �.िज.अ./�.अ. /ना.सु./ ख�रदार

�.अ. को हकमा �.िज.अ. र अन्यको हकमा �.अ.

10 िजल्ला �शासन कायार्लय, महो�री

Page 16: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

b. सवर्सम्मतले संस्थाको नाम र ठेगाना छनौट ग�रएको c. िवधान बनाउने िवषय (िवधान मस्यौदा उपसिमितको गठन) d. िज.�शा.का. महो�रीमा संस्था दतार् गन� िनणर्य e. तदथर् सिमितले िवधान पा�रत गरी स्वीकृितका लािग स्थानीय अिधकारी समक्ष

पेश गन� भनी िनणर्य ५. तदथर् सिमितका पदािधकारीह�को ना.�.प.को �मािणत �ितिलपीह� १/१ �ित ६. संस्थाका तदथर् सिमितका पदािधकारी तथा सदस्यह�को नाम, ठेगाना, सम्पकर् नं., र

फोटो सिहतको नामावली ७. संस्थाका पदािधकारीह�को चालचलन बुझेको �हरी �ितवेदन ८. संस्थाका पदािधकारीह�को सम्पि� िववरण ९. तदथर् सिमितका पदािधकारीह� स�ल ना.�.प. सिहत सनाखतका बखत उपिस्थत �नुपन� १०. संस्थाको नाम र उ�ेश्यको िवषयमा सम्बिन्धत मन्�ालय, िवभाग र िनकायको राय

�ित��या िलनुपन� भएमा सो को िसफा�रस । ४.२ संस्था नवीकरण १. नवीकरणको लािग िज.�शा.का. लाई सम्बोधन गरेको तो�कएको ढाँचाको िनवेदन

२. िवधानसम्मत साधारणसभाले चालु आ.व. को लािग लेखा परीक्षक िनयुि�, सम्बिन्धत आ.व. को लेखा परीक्षण �ितवेदन, वा�षक �गित �ितवेदन र कायर् सिमित छनौट गरेको िनणर्यको माइन्युटको अध्यक्ष/ सिचवले �मािणत गरेको �ितिलपी

३. सम्बिन्धत आ.व.को लािग लेखापरीक्षण �ितवेदन, करदाता सेवा कायार्लयको िसफा�रस, सम्बिन्धत स्थानीय तहको िसफा�रस

४. संस्थाको प्यान (PAN) दतार् �माणप� र कर चु�ा �माणप� ५. िज.�शा.का. ले स्वीकृत गरेको संस्थाको िवधानको �ितिलपी ( PDF फाईल समेत) ६. संस्था �माणप�को फोटोकपी ७. संस्थाको लेटरप्याडमा वतर्मान कायर्सिमितको �मािणत नामावली ८. कुल साधारण सदस्य संख्या खुलाएको नामावली सिहतको �मािणत िववरण र

साधारणसभा/ िवशेष साधारणसभामा उपिस्थतको संख्याको िववरण ९. सम्बिन्धत आ.व. को वा�षक कायर्�गित िववरण १०. वैदिैशक सहयोगको कायर्�म स�ावलन गरेको भए स्थानीय तह को कायर्�म स�ालनको

स्थलगत अनुगमन �ितवेदन

���या पूरा भएमा सोही �दन

� ५०० र ज�रवाना

�.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. अन्यको हकमा �.अ.

४.३ संस्थाको िवधान १.�रत पूवर्कको िनवेदन ���या �.िज.अ./ �.अ./ �.अ.को

11 िजल्ला �शासन कायार्लय, महो�री

Page 17: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

संशोधन २. तीन महले िवधान – ३�ित ३. नवीकरण भएको संस्थाको �माणप� र सोको �ितिलपी ४. संशोधन गन� �स्ताव कुल सदस्य संख्याको दईु ितहाई साधारणसभा सदस्यह�ले पा�रत गरेको �मािणत िनणर्य �ित ५. िज.�शा.का. ले स्वीकृत गरेको संस्थाको िवधानको �मािणत �ितिलपी ६. संशोिधत िवधानको PDF Format मा रािख पेश गन�

पूरा भएमा सोही �दन

ना.सु./ ख�रदार हकमा �.िज.अ. अन्यको हकमा �.अ.

४.४ िजल्लामा संस्थाको शाखा खोल्ने

१. �रत पूवर्कको िनवेदन २. संस्थाको कायर्सिमितको िनणर्य ३. िवधानको �ितिलपी र दतार् �माणप�को �ितिलपी (निवकरण दिेखने) ४. सम्बिन्धत स्थानीय तहको िसफा�रस प� ।

���या पूरा भएमा सोही �दन

�.िज.अ./ �.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. अन्यको हकमा �.अ.

५. अन्य ५.१ नाबालक

प�रचयप� १. तो�कएको ढाँचामा स्थानीय तहको िसफा�रस २. बाबु र आमाको ना.�.प. , आमाबाबुको िववाहदतार् ३. नाबालकको जन्मदतार् �माणप� र शैिक्षक योग्यताको �माणप� ४. फोटो ३ �ित

���या पूरा भएमा सोही �दन

� १० को �टकट

�.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. अन्यको हकमा �.अ.

५.२ कायर्�मको अनुमित एवम् सुरक्षा �वस्था

१. यस कायार्लयमा दतार् भएको संस्था भए दतार् एवम् नवीकरण भएको िववरण दिेखने कागजातको �ितिलपी सिहत कायर्�मको िवस्तृत िववरण उल्लेख भएको प� वा िनवेदन

२. सम्बिन्धत वडा कायार्लय वा स्थानीय तह वा अन्य िनकायको िसफा�रस िलनुपन� भएमा सो समते संल�ध रा�ेल ।

���या पूरा भएमा सोही �दन

� १० को �टकट

�.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. अन्यको हकमा �.अ.

५.३ UAV/DRONE उडानको अनुमित

१. नेपाल नाग�रक उडडयन �ािधकरणमा �ोन दतार् भएको �माणप� २. मानवरिहत हवाई उपकरण उडान सम्बिन्ध कायर्िविध २०७५ मा उल्लेिखत सम्पूणर्

कागजातह� सिहतको िनवेदन/ प�

�माण पुगेमा सोही �दन

शुल्क नला�ेत �.िज.अ./ �.अ./ ना.सु./ ख�रदार

५.४ िवस्फोटक पदाथर् आयातको िसफा�रस

िवस्फोटक पदाथर्को आयात, ओसारपसार, स� य, �योग सम्बिन्ध इजाजत �दान गन� कायर्िविध,२०७३ बमोिजमको ���या

�माण पुगेमा सोही �दन

शुल्क नला�्े �.िज.अ./ �.अ./ ना.सु./ ख�रदार

५.५ रसायिनक पदाथर् आयातको

रसायिनक पदाथर्को आयात, ओसारपसार, स� य, �योग सम्बिन्ध इजाजत �दान गन� कायर्िविध, २०७३ बमोिजमको ���या

�माण पुगेमा

शुल्क नला�े �.िज.अ./ �.अ./

12 िजल्ला �शासन कायार्लय, महो�री

Page 18: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

िसफा�रस सोही �दन ना.सु./ ख�रदार

५.६ अिनयिमतता एवम् ��ाचारजन्य कायर् उपर उजुरी

१. सम्बिन्धत िनवेदकले आफ्नो पिहचान खुल्ने कागजात समेत संल�च गरी कुन िनकाय वा संस्थामा, कसले के कस्तो अिनयिमतता वा ��ाचार सम्बन्धी कायर् गरेको हो खुलेको िनवेदन

२. अिनयिमतता वा ��ाचार गरेको आधार वा �माणह� भए सो सम्बन्धी कागजात ।

िवषयको गिम्भरता हरेी आफै हने� वा अदअुआमा पठाउन े

� १० को �टकट

�.िज.अ./ �.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. अन्यको हकमा �.अ.

५.७ हातहितयार निवकरण

स�रल इजाजत प� सिहत िनधार्�रत ढाँचामा िनवेदन

सोही �दन � १० को �टकट र िनयमावली अनुसारको दस्तुर

�.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. अन्यको हकमा �.अ.

५.८ हातहितयार नामसारी

१. िनधार्�रत ढाँचाको िनवेदन २. नाग�रकताको �माणप� ३. स्थानीय तहको िसफा�रस ४. �हरी सजर्िमन मचुुल्का ५. हितयार इजाजतप� ६. हकदावी छोडकेो कागज

आवश्यक जाँचबुझ सकेको भोिलपल्ट

� १० को �टकट

�.िज.अ./ �.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. अन्यको हकमा �.अ.

५.९ हातहितयार इजाजतप�को �ितिलपी

१. ना.�.प. को �ितिलपी र ईजाजत नम्बर सिहतको िनवेदन २. हराएको ईजाजतप�को हकमा �हरीको िसफा�रस प�

आवश्यक जाँचबुझ सकेको भोिलपल्ट

� १० को �टकट

�.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. अन्यको हकमा �.अ.

५.१० शािन्त सुरक्षाको िनवेदन सम्बन्धी / गुनासो वा ठाडो उजुरी सम्बन्धी

ना.�.प. वा िनजको पिहचान �दने कागजात संल� गरी मनािसव �होरा खुलेको िनवेदन तु�न्त � १०को �टकट

�.अ./ ना.सु./ ख�रदार

�.अ.को हकमा �.िज.अ. अन्यको हकमा �.अ.

५.११ आ�दवासी/ जनजाती, मधेसी, दिलत, मुिस्लम िसफा�रस

ना.�.प. को �ितिलपी, स्थानीय तहको िसफा�रस सिहत तो�कएको ढाँचाको िनवेदन सोही �दन � १० को �टकट

�.अ./ ना.सु./ ख�रदार

13 िजल्ला �शासन कायार्लय, महो�री

Page 19: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

७. सेवा �दान गन� िनकायको शाखा र िजम्मेवार अिधकारी नाग�रक वडाप�मा उल्लेख भए बमोिजम �ने ।

८. सेवा �दान गनर् ला�ेक दस्तुर र अविध नाग�रक वडाप�मा उल्लेख भए बमोिजम �ने ।

९. िनणर्य गन� ���या र अिधकार नाग�रक वडाप�मा उल्लेख भए बमोिजम �ने ।

१०. िनणर्य उपर गुनासो सु�े अिधकारी �मुख िजल्ला अिधकारी �ी सृयर् बहादरु ख�ी

११. सम्पादन गरेको कामको िववरण ११.१ �शासन शाखा

िजल्लाको सम� शािन्त सुरक्षा लगायत िविश� �ि�ह�को आवागमनमा सुरक्षा �वस्था सम्बन्धी प�ाचार , सरकारी सवारी साधनह�को स�ायलन अनुमित, नाबालक प�रचयप�, छापाखाना/प�पि�का दतार्, हातहितयार नामसारी तथा निवकरण, िजल्लािस्थत सरकारी कायार्लयह�को अनुगमन िनरीक्षण, िस.िस.�ट.िभ. जडान तथा स�ासलन अनुमित, मािसक �पमा कायार्लय �मुखह�को बैठक लगायत कायार्लयको आन्त�रक �शासन स�ा◌ोलन सम्बन्धी कायर् �शासन शाखाबाट सम्पादन �दँ ैआएको छ । २०७६ साल �ावण मिहनादिेख पुष मसान्तसम्म यस शाखाबाट सम्पादन भएका मुख्य मुख्य कायर्ह�को तथ्यांक िन�ाआनुसार रहकेो छ ।

�.सं. कामह� �ावण भदौ असोज का�तक मंिसर पुष जम्मा

१ नाबालक प�रचयप� ४३ १२ १० १२ १४ १० १०१

२ आ�दवासी/जनजाती, दिलत, मधसेी �मािणत ३८२ २८२ १९० १३५ १२० १६१ १३६७

३ सवारी साधन अनुमित (पास) ८ ७ ११ ६ १०५ ८ १४५

४ हातहितयार नवीकरण २६ ५ ३ ४ ० ० ३८

५ हातहितयार नामसारी ० ० ० ० ० ० ०

६ प�पि�का/छापाखाना दतार् ० ० ० ० ० ० ०

७ कायार्लय �मुखह�को बैठक १ २ १ १ १ १ ७

८ रसायिनक/िवस्फोटक पदाथर् आपू�तको िसफा�रस ० १ ० ० ० ० १

14 िजल्ला �शासन कायार्लय, महो�री

Page 20: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

९ �ोन उडान अनुमित ० ० ० ३ ० ० ३

१० संघसंस्था दतार् ० २ ३ ६ २ २ १५

११ संघसंस्था नवीकरण १ ७ ५० २६ २० ३५ १३९

१२ िस.िस.�ट.िभ. जडान अनुमित ० ० ० ० ० ० ०

१३ ठाडो उजुरी/ शािन्त सुरक्षा सम्बन्धी िनवेदन ५२ ८५ ७० ७७ ८३ ७३ ४४०

११.२ नाग�रकता शाखा नाग�रकतालाई नाग�रकको राजनैितक अिधकारसँग हरेेको पाइन्छ । यसैका आधारमा नाग�रकले राज्यबाट �दान ग�रने

िविभ�ा सेवा र अवसर समेत �ा�ा गदर्छन् । तसथर् नाग�रकताको अिभलेखलाई �विस्थत बनाउने उ�ेश्यले िजल्ला �शासन कायार्लय महो�रीले नाग�रकता �ा� गदार् नाग�रकले पेश गरेको अनुसूची फारामलाई स्क्यान गरेर दिैनक �पमा िव�ुितय अिभलेख रा�ा शु� गरेको छ । िवगतमा िवतरण ग�रएका नाग�रकताह� हराएमा, झु�ो भएमा,सम्बिन्धत �ि�ले िनवेदनका साथ पेश गरेका आवश्यक कागजातह�को आधारमा िजल्ला �शासन कायार्लयले माग बमोिजम नाग�रकताको �ितिलपी समेत िवतरण गद� आएको छ । िजल्ला �शासन कायार्लय जले�र, ईलाका �शासन कायार्लय व�दवास, ईलाका �शासन कायार्लय रामगोपालपुर, ईलाका �शासन कायार्लय गौशालाबाट समेत गरी २०७६ �ावण दिेख २०७६ पौष मसान्तसम्म िवतरण ग�रएको नाग�रकताको िववरण तपिसल बमोिजम रहकेो छ ।

मिहना वंशज ना.�.प. वैवािहक अंगीकृत ना.�.प. �ितिलपी ना.�.प. जम्मा

�ावण १३७० ७६ ६६८ २११४ भदौ १५६१ ११८ ९२३ २६०२ असोज १३११ ९० ७०८ २१०९ का�तक १७९१ १४२ ७०८ २६४१ मंिसर १६३५ २३३ ९०१ २७६९ पौष ७६४ ५५ ९५२ १७७१ जम्मा ८४३२ ७१४ ४८६० १४००६

११.३राहदानी शाखा िजल्ला �शासन कायार्लय महो�रीले साधारण राहदानी फाराम संकलन गरी �त्येक मिहना २ पटक हवाई सेवा माफर् त

राहदानी िवभागमा पठाउने गदर्छ । यसैगरी �तु सेवाको लािग अिभलेख �मािणत गरी सेवा�ाही माफर् त नै राहदानी िवभाग फाराम पठाईन्छ ।

�.सं. म�हना दतार् भएका फारम �वतर�त राहदानी

साधारण सेवा �तु सेवा

१ �ावण 261 105 253

२ भा� 367 142 361

३ असोज 374 256 362

15 िजल्ला �शासन कायार्लय, महो�री

Page 21: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

४ का�तर्क 404 313 397

५ मं�सर 424 160 419

६ पौष ४६६ १५८ ४३०

जम्मा २२९६ ११३४ २२२२

११.४ मु�ा शाखा �.स. मु�ा अ.ल्या नया

दतार् जम्मा मु�ा संख्या

फछर्यौट बाँक� कै�फयत

१ केही सावर्जिनक अपराध ५० ० ५० ० ५०

२ कालो बजारी २ १ ३ ० ३

३ क्षितपू�त ४ १ ५ १ ४

४ हातहितयार तथा खरखजाना ४ ० ४ १ ३

५ खा� मु�ा १ ० १ ० ० िजल्ला अदालत महो�रीमा िजम्मेवारी सा�रएको

६ सावर्जिनक उप�याई ७ १ ८ १ ७

७ सावर्जिनक शािन्त खलल पारेको कसुर १ ० १ ० १

८ सावर्िजनक शािन्त िव��को कसुर १ ३ ४ ० ४

९ अभ� �वहार ४८ ८२ १३० ११ ११९

१० जुवा मु�ा ० २ २ ० २

११.५ शािन्त सुरक्षा �वस्थापन िजल्ला �शासन कायार्लय, महो�रीले िजल्लाको शािन्त सुरक्षा �वस्थापन र िजल्ला �मणमा आउनु �ने अित उ�र पदस्थ

पदािधकारीको आगमनका आधारमा िजल्ला सुरक्षा सिमितको िनयिमत तथा आकिस्मक बैठक राख्दै ्आएको छ । २०७६ �ावण दिेख पौष मसान्तसम्म २२ पटक िजल्ला सुरक्षा सिमितको बैठक बसेको हो । िजल्लाको Crime Map सिहतको ए�ककृत रणनीितक सुरक्षा योजना तयार तथा अध्याविधक गरी सोही अनु�प के्ष�गत कायर्योजना तयार गरी लागू ग�रएको छ । िजल्लाको सुरक्षा अवस्था / चुनौती, अपराध िनयन्�ण रणनीित, लागु औषध िनयन्�ण, घरेलु म�दरा िनयन्�ण तथा अन्य समसामियक िवषयह�मा केिन्�त भइ िजल्ला सुरक्षा सिमितको बैठख स�ारलन गन� ग�रन्छ । शािन्त सुरक्षा तथा अपराध न्युनीकरणका सम्बन्धमा िव�मान ऐन/कानुन/संिहतह�को मुख्य मखु्य �वस्थाह�को �वोिधकरणका लािग समुदाय �हरी साझेदारी कायर्�म माफर् त २३ िजल्लास्तरीय, २८ वटा पािलकास्तरीय, १४ वटा िव�ालयस्तरीय (१००० िव�ाथ�), २९ वटा वडास्तरीय गरी जम्मा ९४ वटा कायर्�म यस अविधमा स�ापलन ग�रएको हो । यस सिमक्षा अविधमा क�रब १० क�ा जमीनमा लगाइएको १,९८८ वटा गाँजाको बोट फडानी गरी न� ग�रएको तथा अवैध घेरलु म�दराको ३३ वटा भ�ी सिहत भ�ीमा रहकेो क�ा पदाथर् ३९५९० िलटर, तयारी रक्सी २९९५ िलटर, १५०० वटा �म, ३८ वटा म�दरा बनाउने मेिसन र ३५ �कलो�ाम िम�ा न� ग�रएको हो ।

16 िजल्ला �शासन कायार्लय, महो�री

Page 22: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

११.६ िवपद ्�वस्थापन �ाकृितक िवपि�का िहसाबले महो�री िजल्ला जोिखमयु� िजल्लामा पदर्छ । यस िजल्लामा दिेखने �मुख �कोपजन्य

समस्याह�मा िशतलहर, बाढी, डुवान, आगलागी आ�द रहकेा छन् । िजल्लामा �न स�ेक िवप�ागट �ने क्षितलाई न्युिनकरण गनर् तथा आगामी �दनमा आउन स�ेि◌ िवपद्कोि◌ सामना िजल्ला िवपद �वस्थापन सिमित रहकेो छ । सिमितले िजल्ला स्तरीय िवपद ्�ितकायर् योजना लाई समय सापेक्ष अ�ाविधक गनर् उपसिमित गठन गरेको छ । २०७६ साल �ावण दिेख पुष मसान्तसम्म ११ पटक िजल्ला िवपद ्�वस्थापन सिमितको बैठक बसी िविभ�उ िनणर्यह� गनुर्का साथै ती िनणर्यह�को कायार्न्वयनको समीक्षा पिन गन� ग�रएको छ । िवपद्का सबै के्ष�ह�मा �ितकायर् गनर् स�कने गरी न्युनतम िवपद ्�वस्थापन साम�ी सिहत DEOC स�ालन ग�रनुका साथै सबै स्थानीय तह समेट्ने◌ै गरी उपलब्ध औजारसिहतको QRT/IRT को प�रचालन योजना तयार पा�रएको छ । नेपाली सेना�ारा जले�र न.पा.मा िमित २०७६असोज ३ दिेख असोज ६ सम्म ( २५ जना) , म�टहानी न .पा.मा २०७६ असोज २६ दिेख २९ सम्म ( २५ जना) , व�दवास न.पा. मा का�तक २६ दिेख २९ सम्म (७५ जना) , गौशाला न.पा.मा मंिसर २९ दिेख पौष २ सम्म ( ३५ जना) , िपपरा गा.पा. मा पौष २६ दिेख पौष २९ सम्म ( ५०जना) गरी कुल २१० जना स्थानीय िशक्षाथ�लाई सहभागी गराई सामुिहक िवपद ्�ितकायर् तािलम स�ालन ग�रएको छ ।

17 िजल्ला �शासन कायार्लय, महो�री

Page 23: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

१२. सूचना अिधकारी र �मुखको नाम र पद नामथर पद टेिलफोन तस्वीर कायार्लय �मुख �ी सूयर् बहादर ख�ी �मुख िजल्ला अिधकारी ९८५४०२७७७७

सूचना अिधकारी �ी कामे�र यादव �शासक�य अिधकृत ९८५७६३०९६६

१३. ऐन, िनयम, िविनयम वा िनद�िशकाको सूची ऐन १) नेपाल नाग�रकता ऐन, २०६३ २) राहदानी ऐन, २०७६ ३) स्थानीय �शासन ऐन, २०२८ ४) हातहितयार तथा खरखजाना ऐन, २०१९ ५) संस्था दतार् ऐन, २०३४ ६) मुलुक� दवेानी कायर्िविध ( संिहता) ऐन, २०७४ ७) मुलुक� फौजदारी कायर्िविध (संिहता) ऐन, २०७४ ८) िवपद ्जोिखम न्युनीकरण तथा �वस्थापन ऐन, २०७४ िनयमावली १) नेपाल नाग�रकता िनयमावली, २०६३ २) राहदानी िनयमावली, २०६७ ३) संस्था दतार् िनयमावली, २०३४ ४) मुलुक� दवेानी कायर्िविध िनयमावली, २०७५ ५ ) मुलुक� फौजदारी कायर्िविध िनयमावली, २०७५ ६) हातहितयार तथा खरखजाना िनयमावली, २०२८ िनद�िशका / कायर्िविध १) राजमागर् (सडक) मा �ने अवरोध हटाउन गनुर्पन� सुरक्षा कारवाहीको कायर्िविध, २०७५ २) नाग�रकता �माणप� िवतरण कायर्िविध िनद�िशका, २०६३ ३) CCTV जडान तथा स�ालन सम्बन्धी कायर्िविध, २०७२ ( संशोधन २०७५)

18 िजल्ला �शासन कायार्लय, महो�री

Page 24: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

४) लागु औषध �योगकतार्ह�का लािग उपचार तथा पुन:स्थापना केन्� स�ा लन िनद�िशका, २०७५ ५) मानवरिहत हवाइ उपकरण उडान सम्बन्धी कायर्िविध, २०७५ ६) नेपाल सरकार र �दशे सरकारका िबच समन्वय र सम्पकर् गन� सम्बन्धी मागर्दशर्न, २०७६ ७) म�दरा िव�� िवतरण िनयमन िनद�िशका, २०६५ ८) शीतलहर र िचसो �भािवत िवप�कह�को पिहचान तथा राहत �दान सिम्ब्न्ध मापदण्ड, २०६९ ९) िवस्फोटक पदाथर्को आयात, ओसार-पसार, स� य, �योग सम्बन्धी इजाजत �दान गन� कायर्िविध, २०७३ १०) रसायिनक पदाथर्को आयात, ओसार-पसार, स�सय, �योग सम्बन्धी इजाजत �दान गन� कायर्िविध, २०७३

१४. आम्दानी, खचर् तथा आ�थक कारोबारसम्बन्धी अ�ाविधक िववरण िस.न. िववरण बजेट/ आम्दानी खचर् (पौष मसान्त) बाँक� १ िविनयोजन ब.उ.िश.नं. ३१४९२०११३ ( चालु) १६५४९०००।- ८६५७८९३।२० ७५९११०६।८० ब.उ.िश.नं. ३१४९२०११४ (पँूजीगत) २३६५००००।- ३३८२२१।- २३३११७७९।- २ ख-६ (िविवध) गत आ.व. अ.ल्या. ७४५५१७५११।५३ गत आ.व. को आम्दानी ( पौषसम्म) १८२४१७७७।- जम्मा ७६३७५९२८८।- ३३६७२००८।- ७३००८७२८०।५३ खचर् ३ धरौटी गत वषर्को अ.ल्या. ११२९०७६०।७० हालसम्मको आम्दानी २५६९०००।- जम्मा १३८५९७६०।७० �फतार् ५९९०००।- सदरस्याहा ५४०००।- जम्मा ६५३०००।- धरौटी बाँक� १३२०६७६०।७० ४ राजस्व कम्पनी रिज�शेन दस्तुर १५२०५०।- हातहितयार इजाजत दस्तुर १८१७५।- न्याियक दण्ड, ज�रवाना र जफत ३५०००।- ५ बे�जी ७८३५६००९।-

१५. तो�कए बमोिजमको अन्य िववरण छैन

19 िजल्ला �शासन कायार्लय, महो�री

Page 25: सूचनाको हक सम्बन्धी ऐन, २०६४ को ......३ ईल क श सन क य र लय , र मग प लप र र मग प लप

१६. अिघल्लो आ�थक वषर्मा सावर्जिनक िनकायले कुनै कायर्�म वा आयोजना स�ाि◌लन गरेको भए सोको िववरण

अिघल्लो आ�थक वषर्मा कुनै आयोजना स�ाजलन नभएको ।

१७. सावर्जिनक िनकायको बेवसाईट भए सोको िववरण िजल्ला �शासन कायार्लय, महो�रीको वेवसाइट http:// daomahottari.moha.gov.np रहकेो छ ।

१८. सावर्जिनक िनकायले �ा�ह गरेको वैदिेशक सहायता, ऋण, अनदुान एवम् �ािविधक सहयोग र सम्झौता सम्बन्धी िववरण

छैन ।

१९. सावर्जिनक िनकायले स�ालन गरेको कायर्�म र सोको �गित �ितवेदन छैन् ।

२०. सावर्जिनक िनकायले वग�करण तथा संरक्षण गरेको सूचनाको नामावली र त्यस्तो सूचना संरक्षण गनर् तो�कएको समयाविध

मु�ासँग तथा अनुसन्धानको �ममा रहकेा िववरणह� सरोकारवाला �ि�लाई मा� उपलब्ध गराउन स�कने छ । साथै अदालत वा मािथल्लो िनकायको आदशे भएमा बाहके नाग�रकता सम्बिन्ध िववरण सम्बिन्धत �ि� तथा संस्था सम्बिन्ध सम्बिन्धत संस्था वा ��लाई बाहके उपलब्ध गराईने छैन् ।

२१. सावर्जिनक िनकायमा परेका सूचना मागसम्बन्धी िनवेदन र सोउपर सूचना �दएको िववरण

यस कायार्लयमा २०७६ का�तक दिेख पौष मसान्तसम्म सूचना मागसम्बन्धी िनवेदन पनर् नआएको ।

२२. सावर्जिनक िनकायका सूचनाह� अन्य� �काशन भएका वा �ने भएको भए सोको िववरण

यस िनकायका सूचनाह� वभेसाईट का साथै सूचनापाटी र गोरखाप� राि�य दिैनकमा �कािशत �ने गरेको छ ।

20 िजल्ला �शासन कायार्लय, महो�री